काठमाडौँ । शिक्षा मन्त्रालयले प्रत्यक बर्ष अन्तर्राष्ट्रिय साक्षरता दिवस तथा राष्ट्रिय शिक्षा दिवसका अवसरमा प्रदान गर्ने शिक्षा पुरस्कार यस बर्ष बिबादमा परेको छ । शिक्षा क्षेत्रमा योगदान पर्याउने व्यक्ति र संस्थालाई शिक्षा मन्त्रालयले दिँदै आएको पुरस्कार अब्यबहारीक एवम् कानुन विपरित भएको भन्दै अदालतमा रीट परेपछि शिक्षा पुरस्कार बिबादमा परेको हो । पुरस्कार चयनबारे ललितपुरस्थित प्रसादी […]
मुख्य समाचार
घरमा राखेको कारमा अज्ञात समूहले एकाएक गर्यो आगजनी
नवलपरासी, २२ भदौ । नवलपरासीको कावासोती नगरपालिका–३ थकालीचोकमा बुधबार घरमा राखेको कारमा अज्ञात समूहले आगजनी गरिदिएका छन् । आफ्नै घरमा राखेको अवस्थामा कर्णबहादुर थापाको बा १४ च ५२३९ नम्बरको कारमा आगजनी गरिएको हो । आगजनीबाट कारको पछाडिको भाग जलेर क्षति भएको इलाका प्रहरी कार्यालय, नवलपुरले जनाएको छ । आगजनी कसले र किन गरेको हो भन्ने […]
सामूहिक बलात्कारपछि महिलाको हत्या गर्ने अभियुक्तहरु सार्वजनिक
बनेपा । एक साता अघि सामूहिक बलात्कारपछि महिलाको हत्या गर्ने अभियुक्तहरुलाई प्रहरीले सार्वजनिक गरेको छ । बुधबार जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरि उनीहरुलाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेहरुमा भूम्लुटार गाउँपालिका–३ बस्ने ३२ वर्षीय राजु भन्ने गोपाल परियार, धुलिखेल नगरपालिका–७ बस्ने ३० वर्षीय हमाल भन्ने साधुराम विक, नमोबुद्ध नगरपालिका निवासी २७ वर्षीय ठूलोभाइ भन्ने […]
उत्तरकोरियालार्इ देखाएर अमेरिकाले सैन्य उन्माद देखाएको पुटिनको दावी
एजेन्सी । रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियासँंग जोडेर भइरहेको ’सैन्य उन्माद’ ले विश्वव्यापी विनाश निम्त्याउने चेतावनी दिएका छन् । चीनमा ब्रिक्स सम्मेलनपछि सञ्चारकर्मीसँग बोल्दै उनले प्योङ्याङ्विरुद्ध थप आर्थिक प्रतिबन्ध लगाउनु व्यर्थ हुने भन्दै यस बिषयमा सम्बन्धित सवै पक्षले वार्ताका लागि सम्भावित पहल गर्नुपर्ने बताए । उनले कुटनीति एक मात्र जवाफ (समाधान) रहेको बताए । […]
सडक बिस्तारका पीडितको आन्दोलनमा ठूलाे झडप र घम्साघम्सी
काठमाडौ, २१ भदाै । सडक विस्तारका नाममा अाफूहरुलार्इ विस्थापित गर्न खाेजेकाे भन्दै पीडितहरुले सडक अान्दाेलन सुरु गरेका छन् । सडक अान्दाेलनकाे क्रममा अाज माइतीघर मण्डलमा धर्ना दिन पुगेका पीडितहरुमाथि प्रहरीले हस्तक्षेप गरेपछि ठूलाे झडप भएकाे छ । सडक चाैडा बनाउने नाममा अाफूहरुलार्इ भूमिहीन र घरवासविहीन बनाएकाे भन्दै पीडिहरुले एक संघर्ष समिति नै गठन गरी अान्दाेलनमा […]
महन्थ र राजेन्द्रकै जिल्लामा राजपाको अर्को पहिरो
सर्लाही । मधेसबादी दलहरुको एकता बाट बनेको दल राजपामा पहिरो जाने क्रम रोकिएको छैन । सयौ नेता र हजारौ कार्यकर्ताले राजपा त्यागेर माओबादी केन्द्रमा प्रवेश गर्ने क्रममा मंगलबार मात्रै सांसदसमेत रहेका सर्लाहीका प्रभावशाली नेता जंगीलाल रायसहित सयौ नेता कार्यकर्ताले पार्टी छाडेका छन । सांसद रायको नेतृत्वमा सर्लाही अध्यक्ष विनय कर्णसहित सयाैं माओबादी केन्द्रमा प्रवेश गर्ने […]
अधिकारका लागि फेरि बन्दुक उठाउनु नेपाली जनताको बाध्यता हुँदैछ : विप्लव
कालिकोट, २१ भदौ। नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले जनता अधिकार सम्पन्न भएको बताउँदै अधिकारको लागि फेरि बन्दु उठ्न सक्ने बताए । कालिकोटको नरहरीनाथ गाउँपालिका–६ माल्कोटमा आयोजित आमसभालाई सम्बोधन गर्दै विप्लवले आफूहरु युद्धको पक्षमा नभएको तर जनताको अधिकारको लागि बुन्दुक उठाउन तयार रहेको बताए । ‘हामीले कहिल्यै युद्धको कुरा गरेका छैनौं, अधिकारका लागि हामी बुन्दुक उठाउन […]
गौर हत्याकाण्डका दोषी प्रचण्डतिर, जनयुद्ध लडेका नेताहरु विप्लवतिर
काठमाडौं, २१ भदौ । तेस्रो चरणको चुनावले तात्दै गएको प्रदेशमा विभिन्न पार्टी परित्याग गरेर माओवादी केन्द्रमा प्रवेश गरिरहेका छन् । गौर हत्याकाण्डका दोषीलाई पार्टीमा भित्र्याएको भन्दै माओवादी केन्द्रका केही नेताहरुले विरोध गरेका छन् । २०६३ सालमा गौरमा २९ जना माओवादी नेता-कार्यकर्ताको हत्या गरिएको उक्त हत्याकाण्डमा प्रत्यक्ष सहभागी भएकाहरुलाई प्रचण्डले पार्टी प्रवेश गएको भन्दै पार्टी भित्रै […]
विप्लवले गरे माल्कोटमा धनरुप स्मृति सभा हलको उद्घाटन
कालिकोट, २१ भदौ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले शहिद धनरुप बटालाको सम्झनामा ‘सहिद स्मृति सभा हल’को उद्घाटन गरेका छन् । कालिकोटको माल्कोटमा निर्माण गरिने उक्त स्मृति हल पार्टीको लगानीमा बन्ने र स्थानीयले सामुहिक रुपमा प्रयोग गर्न सक्ने विप्लले सो क्रममा बताए । दोस्रो चरणको स्थानीय तहको निर्वाचनको क्रममा प्रहरीसँगको गोली हाली मृत्यु भएका बटालालाई […]
२५० यात्रु बोकेको जहाज टोकियोबाट उडेको केही मिनेटमै चरा ठोक्किएपछि
टोकियो, २१ भदौ । जापानको एक विमानमा चरा ठोकिएपछि सोही विमानस्थलमा आकस्मिक अवतरण गरेको समाचार छ । उडेको केही मिनेटमै सो विमान अवतरण गरेको थियो । जापानको टोकियोस्थित हानेदा विमानस्थलबाट मङ्गलबार बिहान न्युयोर्कका लागि उडेको सो विमानमा उडेको केही क्षणमै चरा ठोक्किन पुगेको र त्यसका कारण विमानको इन्जिनमा नै असर परेको अनुमान गरिएको छ । […]








