डेढ वर्षमा २ अर्ब ठगी

काठमाडाैं, २६ असाेज । वैदेशिक राेजगारीका लागि विभिन्न मुलुक जाने युवाको संख्या अपेक्षित बृद्धि हुन नसके पनि य्रस क्षेत्रमा ठगीको उजुरी गर्ने पीडितको संख्या र दाबी रकम भने बढ्दै गईरहेको छ । पछिल्लो २ बषृमामात्र बैदेशिक राजेगारीका क्षेत्रमा भएको लेनदेनको क्रममा १ अर्ब ४५ करोड भन्दा बढी दावीसहितको उजुरी परेको छ । यसरी परेको उजुरीको […]

विश्व युवा सम्मेलनका नाममा नेपालबाट तीनसय रसियातिर

काठमाडौँ, २५ असोज । रुसि महासंघको सोचीमा यही असोज २८ गते देखि कात्तिक ५ गतेसम्म आयोजना हुने १९ औँ ‘वल्र्ड फेष्टिभल अफ युथ एण्ड स्टुडेण्ट’ मा सहभागी हुन नेपालका तीन सय युवा त्यसतर्फ लागेका छन् । विश्वभरका युवाको जमघट हुने उक्त फेष्टिभलमा नेपालको संस्कृति, खेलकुद आदि प्रस्तुत गरी विश्व समुदायमा नेपालको पहिचान स्थापित गरिने बताइएको […]

उपभोक्तालाई ठगिनबाट जोगाउन ट्याक्सीमा प्रिन्टर मेसिन जडान

काठमाडौँ २५ असोज । नेपाल गुणस्तर तथा नापतौल विभागले उपत्यकाभित्रका ट््याक्सीमा कम्प्युटर बिलिङ प्रणाली (प्रिन्टर मेसिन) जडान गरेको छ । विभागले ट््याक्सीबाट निरन्तर उपभोक्ता ठगिएको गुनासो आएपछि यही पुस १७ गतेदेखि प्रिन्टिङ मेसिन जडान गर्ने कार्य शुरु गरेको हो । काठमाडौँ उपत्यकामा रहेका नौ हजार ७०० ट््याक्सीमध्ये आठ हजार ७०० ट््याक्सीमा प्रिन्टर मेसिन जडान गरिसकिएको […]

सरकारमा रहेकै व्यक्तिका कारण गौचनको हत्या : विप्लव

काठमाडौं, २५ असोज । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले महासचिव विप्लवले राज्यको जिम्मा लिएका व्यक्तिहरुकै कारण गौचनको हत्या भएको बताएका छन् । ‘राज्यको जिम्मा लिएका व्यक्तिहरू देश लुट्ने भ्रष्टाचार र राष्ट्रघातमा लिप्त भएका कारण नागरिकहरुले यसैगरी दुःखद घटना व्यहोर्नुपरेको उनले बताएका छन् । बुधवार एक विज्ञप्ती जारी गर्दैै महासचिव विप्लवले गौचनको हत्याको घटनाप्रति दुःख व्यक्त […]

न्यायाधिसका चर्तिकला, गर्नेलाई भन्दा हेर्नेलाई लाज : सुध्रिन सुधिरकुमारको चेतावनी

काठमाडौँ । बिग्रिएका न्यायाधिसहरुबाट कस्तो न्यायको आशा गर्ने ?  निर्वाचन आयुक्त सुधीरकुमार साहले न्यायाधिसहरुलाई ‘सुध्रिन’ निर्देशन दिएका छन् । उनले निर्वाचनमा खटिने जिल्ला न्यायाधीशहरुलाई ‘सुध्रिन’ निर्देशन दिएका हुन् । काभ्रेको धुलिखेलमा आयोजित निर्वाचन सञ्चालन र व्यवस्थापनसम्बन्धी प्रशिक्षणमा आयुक्त साहले निर्वाचनमा खटिएका केही मुख्य निर्वाचन अधिकृतको कार्यसम्पादन चित्तबुझ्दो नभएको भन्दै ‘सुध्रिन’ सुझाब दिएको खबर सरकारी संचार माध्यम […]

श्रृङ्खलाबद्ध हत्या बढ्यो । सुरक्षा व्यवस्था फितलो भएपछि नागरिक त्रासमा

सर्लाही, २४ असाेज । सर्लाही कविलासी नपा वडा ३ बस्ने २७ वर्षीया सुनील शाहलाई गोली हानी हत्‍या गरेको छ।सर्लाहीको पीडारीमा सुनचाँदी पुसल बन्द गरेर घर आउने क्रममा तीन जनाको अज्ञात समूले गोली हानी हत्‍या गरेको हो। शाहले हरिपुर नपाको पीडारी बजारमा सुन चाँदी पसल चलाउँदै आएका थिए। शाहको गाउँ पिपरियाबाट २ किलोमिटर रहेको छ।मोटरसाइकलमा आइरहेको […]

बाबुरामले २० सिट मागेपछि एमाले, माके र नयाँ शक्तिको एकता सङ्कटमा

काठमाडौँ, २४ असोज । अागामी मङ्सिरमा घाेषणा गरिएकाे प्रदेश र सङ्घकाे निर्वाचनका लागि गठबन्धनसहित पार्टी एकताका लागि गरिएकाे सहमति सङ्कटमा परेकाे छ । पार्टी एकताका लागि नै भनेर गर्न थालिएकाे याे सहमति सङ्घीय प्रतिनिधि सभाका लागि कसलार्इ कति उम्मेदवार दिने भन्ने विषयमा अाएर अप्ठ्याराेमा परेकाे छ । पार्टी एकताकाे घाेषणा गरेका तीन दल अहिले चुनावी […]

गौचन हत्या छानविनका लागि गठित समितिको संयोजक दुर्इ दिनमै किन फेरियो ?

काठमाडौं, २४ असाेज । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गाैचनकाे हत्याकाे छानविन गर्न गठित समितिकाे संयाेजक परिवर्तन गरिएकाे छ । सोमबार दिउँसो राजधानीको बानेश्वर रहेकाे घर नजिकै कारमा गइरहेका बेला गाैचनकाे अज्ञात समूहले गाेली हानी हत्या गरेकाे थियाे । उनकाे हत्याकाे छानविन गर्न सरकारले एसएसपी शेरबहादुर बस्नेतकाे संयाेजकत्वमा चार सदस्यीय छानविन समिति गठन गरेकाे थियाे […]

नेकपाका रौतहट जिल्ला नेता कञ्चन पक्राउ । राज्य अातङ्क बन्द गर्न नेकपाकाे चेतावनी

रौतहट, २४ असोज । नेपाल कम्युनिस्ट पार्टी रौतहटका एक जिल्ला नेतालाई प्रहरीले गिरफ्तार गरेको छ । रौतहटको बृन्दावन नगरपालिका वार्ड नं. २ बाट नेकपाका जिल्ला कमिटि सदस्य कञ्चन लामालाई प्रहरीले सोमबार अपरान्ह ५ बजे पक्राउ गरेको हो । बृन्दावन नगरपालिका वार्ड नं. २ मा रहेको आफ्नै घरमा बसेका लामालाई प्रहरीले पक्राउ गरेको हो । विरामी […]