काठमाडौं, १५ पुस । नेकपा माओवादी केन्द्रले समानुपातिकतर्फका प्रदेश सभा सदस्य छनोटमा बढेको विवाद हात हालाहालसम्म पुगेको छ । नेताहरुले आफ्ना नातेदारलाई मात्रै मात्रै छनोट गरेको भन्दै कार्यकर्ताहरुले नेतामाथि हात हालेका हुन् । शुक्रबार कोटेश्वर पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमै नेताहरुबीच हात हालाहाल भएको हो । असन्तुष्ट पक्ष माओवादी केन्द्र ३ नम्बर प्रदेश इन्चार्ज हितमान शाक्य र […]
मुख्य विशेष
५० लाख विदेशी पर्यटक भित्र्याउने अभियान चलाइने
काठमाडौँ, १२ पुस । ट्राभल र टुर व्यवसायीहरुको छाता संगठन नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को ५१औँ वार्षिक साधारणसभा यही पुस २८ गते आयोजना हुने भएको छ । नाट्टाको आज बसेको कार्यसमिति बैठकले नयाँ नेतृत्व चयनका लागि निर्वाचनसहितको साधारणसभा काठमाडौँमा गर्ने निर्णय गरेको हो । निर्वाचनले अध्यक्ष, पदाधिकारी र सदस्यसहित १६ सदस्यीय […]
साधारण शेयर खरिद गर्दै हुनुहुन्छ ? नेपाल धितोपत्र बोर्डले गर्यो नयाँ व्यवस्था
काठमाडौँ । हितग्राही खाता नहुनेले अब साधारण शेयर खरिद गर्न नपाउने भएका छन् । नेपाल धितोपत्र बोर्डले गरेको नयाँ व्यवस्थाअनुसार शेयर खरिदका लागि अनिवार्यरुपमा उक्त खाता हुनैपर्ने व्यवस्था गरेको छ । बोर्डका अनुसार अझै पनि तीन लाख बढीले त्यस्तो खाता खोलेका छैनन् । हितग्राही खाता नहुनेले निकट भविष्यमा नै आउन लागेको साञ्जेन जलविद्युत् कम्पनीको साधारण […]
प्रचण्डले झोक्किदै भने, ‘दुर्इ चार जनाले विरोध गर्दैमा पार्टी एकता रोकिदैन, विराेध गर्नेहरु छुट्छन’
भैरहवा, ८ पुस । पार्टीका केही नेताहरुले पार्टी एकताका विराेध गरिरहेका बेला माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्डले विराेध गर्नेहरुप्रति कडा प्रतिक्रिया व्यक्त गरेका छन् । उनले केही व्यक्तिले विराेध गर्दैमा अब पार्टी एकता नराेकिने बताएका छन् । रुपन्देहीमा अायाेजना गरिएकाे एक कार्यक्रममा भैरहवा पुगेका प्रचण्डले विराेध गर्नेहरुकाे विराेधले अब अाफूलार्इ असर नगर्ने बताए । एक दुर्इ […]
नयाँ बसपार्कमा नयाँ प्रहरी निरीक्षक : सेवा कम सास्ती बढी
गोङ्गबुको नयाँ बसपार्क प्रहरीको रोजाइमा पर्ने क्षेत्र हो तर काम गरेर देखाउने भन्दा कमाउने उदेश्यले नयाँ बसपार्क आउने प्रहरीदेखी स्थानीय आजीत बनेका छन् । यस अघि ५० हजार घुस रकम सहित रङेहात समातिएका प्रहरी निरीक्षकका कारण बदनाम नयाँ बसपार्क प्रहरी बृत्तमा नयाँ निरीक्षक प्रताप पौडेल आएका छन् । नयाँ प्रहरी निरीक्षक युवा भएकाले केहि […]
जिल्ला प्रहरी कार्यालयको गेटमै टाउकोमा गोली हानेर ढालियो म्यादी प्रहरी एेडीलार्इ
कालिकाेट, ८ पुस । दुर्इ महिना राताेदिन खटाएर अन्तिममा न्यून तलब भत्ता दिएकाे र त्यही भत्ता पनि काटिएकाे भन्दै विराेध जनाउने म्यादी प्रहरीमाथि प्रहरीले कठाेर दमन गरेकाे छ । यसक्रममा कालिकाेटमा एक जना म्यादी प्रहरी गाेली प्रहार गरी मारिएका छन् । कालिकाेटमा मारिएका म्यादी प्रहरीलार्इ जिल्ला प्रहरी प्रमुख डीएसपी सुवासचन्द्र बोहोराले नै गाेली हान्न अादेश […]
कालिकोटमा झडप, प्रहरीले चलाएको गोली लागेर प्रहरीकै ज्यान गयो, थुप्रै घाइते
कालिकाेट, ७ पुस । कालिकाेटमा प्रहरीले चलाएकाे गाेली लागेर एक जना प्रहरीकै ज्यान गएकाे छ । मृत्यु हुने प्रहरी नेपाल प्रहरीका जागिरे नभइ चुनावका लागि परिचालन गरिएका म्यादी प्रहरी हुन् । सदरमुकाम मान्ममा प्रहरी र प्रतिनिधि सभा र प्रदेश सभाका लागि परिचालन गरिएका म्यादी प्रहरीबीच भएकाे भिडन्तमा परी एक जना म्याद प्रहरीकाे ज्यान गएकाे हाे […]
रोकियो राष्ट्रिय सभा विधेयक, केपी ओलीलार्इ खुल्यो प्रधानमन्त्री हुने बाटो
काठमाडाैं, ६ पुस । सरकारले गत २८ भदौमा राष्ट्रिय सभा निर्वाचनसम्बन्धी विधेयक व्यवस्थापिका–संसद्मा पेस गरेको थियो । तत्कालीन गृहमन्त्री जनार्दन शर्माले पेस गरेको विधेयकमा प्रदेश सभा सदस्यको मतभार ४८ र गाउँपालिका र नगरपालिकाको प्रमुख–उपप्रमुखको मतभार १८ हुने व्यवस्थासहितको राष्ट्रिय सभा निर्वाचनको व्यवस्था थियो । विधेयक ३ असोजमा संसद्मा प्रस्तुत भई सामान्य छलफल भएको थियो । […]
चामलमै सुक्ष्म पोषण मिसाउँदै सरकार
काठमाडाैं, ४ पुस । सरकारले चामलमा थप सूक्ष्म पोषक तत्त्व मिलाएर कुपोषणको समस्या कम गर्ने तयारी गरेको छ । सरकारले यसका लागि कार्ययोजना बनाउन लागेको छ । दिनहुँ खाने भातका माध्यमले विभिन्न भिटामिन, आइरन, क्याल्सियमलगायत सूक्ष्म पोषक तत्त्वको कमीलाई पूरा गर्न कार्ययोजना बनाउन लागिएको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले जनाएका छन् । आयोडिनको कमीले गलगाँड देखिने समस्या […]
हारेपछि चर्को आरोप(प्रत्यारोपमा उत्रिए कांग्रेस नेता
काठमाडाैं, ३ पुस । देश तथा प्रतिनिधिसभा निर्वाचनमा अपेक्षाकृत परिणाम नआएपछि कांग्रेस नेताहरूबीच परिणामका लागि को दोषी भन्ने विषयमा आरोप–प्रत्यारोप सुरु भएको छ । निर्वाचनअघि अप्रत्याशित परिणामको अपेक्षासम्म नगरेका नेताहरू परिणाम सार्वजनिक भएलगत्तै आरोप–प्रत्यारोपमा उत्रिएका हुन् । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस सिद्धान्तमा विजय भएर पनि निर्वाचनमा पराजित हुनुको कारण खोज्न नेतृत्वले आनाकानी गरेको […]










