सरकारका कारण नेपालीलार्इ जापानको रोजगारी अनिश्चित भयो

काठमाडौं । समयमै दुई मुलुकबीच सम्झौता हुन नसक्दा नेपाली कामदारलाई जापानको रोजगारी अनिश्चित बनेको छ । जापान अन्तर्राष्ट्रिय तालिम सहयोग संगठन (जिट्को) अन्तर्गत नेपाली प्रशिक्षार्थी कामदार जाँदै आएकामा जापानले प्राविधिक प्रशिक्षण तालिम कार्यक्रम (टिआइटिपी) लागू गरेको छ । तर, टिआइटिपीअनुसार दुई मुलुकबीच सहयोग समझदारी (एमओसी) हुन नसक्दा जापानको रोजगारी अनिश्चित बनेको हो । प्रशिक्षार्थी कामदार लैजान जापानले २८ […]

सक्रिय राजनीतिबाट सन्यास लिँदै माधव नेपाल !

काठमाडौं । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कम बोल्न सुझाव दिएका छन् । कार्यक्रम यू स्टार्ट अगेनसँग कुरा गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले अहिले जनतालाई रिजल्ट देखाउने समय भएकोले बोल्ने भन्दा पनि सुन्ने र काम गर्ने बेला आएको बताए । ‘अहिलेको समय परिणाम आउने गरी काम गर्ने बेला हो’, नेता नेपालले प्रधानमन्त्रीलाई सुझाव […]

विहानैबाट उपत्यका ठप्प, नेकपा कार्यकर्ताले बन्दमा अपनाए यस्तो नयाँशैली

काठमाडौ ।  नेपाल कम्युनिस्ट पार्टीले आज (आइतबार) उपत्यका बन्दका कारण विहानैबाट राजधानीको जनजीवन प्रभावित भएको छ । आइतबार विहानैबाट बन्दको अवज्ञा गरेको भन्दै केही सवारी साधानमाथि तोडफोड गरेको बताइएको छ । ललितपुरको च्यासल, काठमाडौँको मनमैजु, धोवीघाटमा ट्याक्सीलाई सम्झाएर छोडिएको बताइएको छ । ट्याक्सी चालकले आफूलाई जानकारी बनाएकै कारण चलाएको भनेपछि सम्झाएर पठाएको नेकपाका एक कार्यकर्ताले […]

बेगनासमा जलकुम्भी फाल्ने मेशिन पल्टँदा वडा अध्यक्ष, इन्जिनियरसहित डुबे

पाेखरा, ७ असाेज । बेगनासतालमा जलकुम्भी झार फाल्ने क्रममा मेसिन पल्टिँदा दुई जना घाइत भएका छन्। बेगनासतालमा जलकुम्भीको प्रकोप बढेपछि पोखरा महानगरपालिकाको सहयोगमा ल्याइएको मेसिन तालबाट जलकुम्भी निकालिरहेको अवस्थामा एक्कासी पल्टिँदा मेसिनमा सवार १० जनामध्ये दुई जना घाइते भएका हुन्। आठजनाको सकुशल उद्धार गरिएको छ । दुर्घटनामा परी घाइते भएका बेगनास युवा क्लबका अध्यक्ष रामबहादुर […]

बन्दको पूर्वसन्ध्यामा काठमाडौंमा नेकपाको मसाल जुलुस

काठमाडौं । बन्दको पूर्व सन्ध्यामा नेपाल कम्युनिष्ट पार्टीले उपत्यकामा मसला जुलुस गरेको छ । असोज ७ गते आइतबार अर्थात् भोलीको बन्द सफल पार्न नेकपाका कार्यकर्ताहरुले आज साँझ काठमाडौं, भक्तपुर र ललितपुरका बिभिन्न ठाउँमा मसाल गरेका हुन् । नेकपाले संचार केन्द्रलाई दिएको जानकारी अनुसार काठमाडौं बानेश्वर, बगाबजार र कलंकी,बांगेमुढा, ललितपुरको जावलाखेल र भक्तपुरको ठिमी लगायतका स्थान […]

मन्त्रिपरिषद्ले गर्यो यस्तो निर्णय, सरकारले गठन गरेको थिङ्क ट्याकं समूहमा को को परे

काठमाडौँ, ६ असोज । सरकारले अमेरिकाको मिलेनियन च्यालेञ्ज कर्पोरेशनको सहयोगमा अगाडि बढाउन लागिएको आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा मान्यता दिएको छ । मन्त्रिपरिषद्को आजको बैठकले सो निर्णय गरेको हो । ऊर्जा तथा यातायात क्षेत्रको आयोजना कार्यान्वयनका लागि अमेरिका सरकारले मिलेनियम च्यालेञ्ज कर्पोरेशनमार्फत नेपाल सरकारलाई ५० अर्ब सहयोग उपलब्ध गराएको छ । बैठकले काठमाडौँको लप्सेफेदीदेखि धादिङको […]

यातायात मजदुरका माग सरकारले स्वीकारेपछि सवारी साधन सञ्चालनमा

काठमाडौं, ६ असोज । आन्दोलनरत चालकका माग सुनुवाइ गर्न सरकार तयार भएपछि सार्वजनिक सवारी (यात्रुवाहक र मालवाहक) का चालकले सवारी चलाउन सुरु गरेका छन्। सिंहदरबारमा शुक्रबार दिउँसो बारा सिमरास्थित नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिका संयोजक बसन्त शर्मासहितका आन्दोलनरत चालकका प्रतिनिधि र प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव सहभागी छलफलमा आठ […]

भुकम्पमा परेर मृत्यु भएको भनि काजकिरिया समेत गरिसकेका व्यक्ति पोखरामा जिवितै भेटिए

पाेखरा, ५ असाेज । २०७२ सालकाे महाभूकम्पमा परेर मृत्यु भएकाे खबरपछि काजकिरिया समेत गरिसकेका व्यक्ति जीवीतै फेला परेका छन् । सुन्दा पनि अनाैठाे लाग्ने याे खबर अछामकाे हाे । अछामका जीवन बुढा २०७२ सालमा भुकम्प गएका बेला काठमाडाैंमा थिए र उनी काठमाडाैंमै भुकम्पमा परेर मृत्यु भएकाे खबर अछाम पुगेकाे थियाे । उनका अाफन्तले त्याे खबरपछि […]

जोशीलाई महाअभियोग लगाउन ओली-प्रचण्ड थाले यस्तो तयारी, थाहा पाएपछि जोशीले नै मुख खोले

काठमाडौं । प्रधानन्यायाधीशमा अश्विकृत दीपकराज जोशीले आफूलाई महाअभियोग लगाए पनि सामना गर्ने बताएका छन् । नेकपाले जोशीविरुद्ध महाअभियोग लगाउने तयारी गरिरहेका बेला उनको यस्तो प्रतिक्रिया बाहिरिएको हो । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी ओली र प्रचण्डले आफ्ना सांसदलाई एसएमएस गरे्र महाअभियोगका लागि हस्ताक्षर संकलन गर्न संसदीय दलको कार्यालय सिंहदरबार बोलाएका छन् । जोशीले आफूलाई […]

निर्मलाका हत्यारालाई कारवाहीको माग गर्दै क्रान्तिकारीको प्रदर्शन

काठमाडौं । निर्मला पन्तको हत्यारालाई कारवाहीको माग गर्दै अखिल (क्रान्तिकारी)ले विरोध प्रदर्शन गरेको छ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)ले बुधबार त्रिचन्द्र क्याम्पसमा विरोध प्रदर्शन गरेको हो । अखिल क्रान्तिकारीको क्याम्पस जिल्ला समितिका अध्यक्ष उषाकिरण आजदको नेतृत्वको विरोध प्रदर्शन निर्मला पन्तको वास्तविक बलात्कारी तथा हत्यारालाई कारवाहीको माग गरेको छ । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै […]