नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ औँँ वार्षिकोत्सवको अवसरमा चिनियाँ राष्ट्रपति सी जिनफिङले चीनले नेपाललाई बिशेष महत्व दिएको बताएका छन् । नेपाली समकक्षी विद्यादेवी भण्डारीलाई बधाई सन्देश पठाउदै राष्ट्रपति सीले नेपालसंगको सम्बन्धलाई बिशेष महत्व दिंदै आएको बताएका हुन् । दुवै देशले एकअर्कालाई ससम्मान समान व्यवहार गर्दै आएका र चीन–नेपाल सम्बन्धलाई अग्रगामी तुल्याउन, दुवै […]
मुख्य विशेष
पाँच सय रुपैया लुटेर ज्यान लिने पक्राउ
ललितपुर । काभ्रेको धुलिखेल नगरपालिका-११ भकुण्डेबेँशीका एक पुरुषको पाँच सय रुपैयाँमा ज्यान गएको छ । ५४ वर्षीय कामी सिंह तामाङको साथबाट पाँच सय रुपैयाँ लुटेर हत्या गरिएको हो । हत्यामा संलग्न रहेको अभियोगमा काभ्रे भकुण्डेबेशी बस्ने सिन्धुली घर भएका २२ वर्षीय सन्जिव मैनालीलाई बिहीबार राति प्रहरीले ललितपुरबाट पक्राउ गरेको छ । घटनामा संलग्न रही फरार […]
प्रहरी हेडक्वार्टर बन्यो कोरोनाको हटस्पट, फेरि भेटियो २८ प्रहरीमा संक्रमण
काठमाडौं, १६ साउन । सुरक्षामा खटिने प्रहरीमा नै काेराेना संक्रमणले त्रास उत्पन्न गराएकाे छ । नेपाल प्रहरीकाे हेडक्वार्टरमा नै धेरै संक्रमित भेटिएका छन् । पछिल्लाे २४ घन्टामा मात्र प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत थप २८ जना प्रहरी अधिकारीमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएको छ । यसअघि प्रहरी प्रधान कार्यालयकाे सवारी र सञ्चार शाखामा कार्यरत […]
विरगञ्जमा जगदम्बा इन्टरप्राइजेजका सिइओको कोरोना संक्रमणबाट मृत्यु
काठमाडौं, १६ साउन । जगदम्बा इन्टर प्राइजेजका प्रमुख कार्यकारी अधिकृत (सिइओ) को कोरोना संक्रमणको कारण मृत्यु भएको छ। वीरगञ्जमा बस्दै आएका जगदम्बाका सिइओ भारतीय नागरिक हुन्। उनको वीरगञ्जस्थित गण्डक कोभिड अस्पतालमा उपचारको क्रममा गएराति मृत्यु भएको हो। उनलाई साउन ७ गतेदेखि आइसियुमा राखेर उपचार सुरु गरिएको थियो । स्वास्थ्य अवस्था थप जटिल भएपछि बिहीबार दिउँसोदेखि […]
काठमाडौँमा बढ्यो कोरोना संक्रमण, एकै दिन भेटिए ४५ संक्रमित
काठमाडाैँ । पछिल्लो २४ घण्टामा काठमाडाैँ उपत्यकामा थप ४५ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस व्रिफ्रिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले काठमाडाैँका ४१, ललितपुरका दुई र भक्तपुरका दुई जनामा काेराेना संक्रमण भएकाे पुष्टि गरे। प्रवक्ता डा. गाैतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा भक्तपुरका २ तथा […]
नारायणगढ–मुग्लिन सडकमा सवारी साधन ओहोर दोहोर गर्दा सडक दस्तुर तिर्नुपर्ने
नारायणगढ–मुग्लिन सडक भएर सवारी साधन वहर दोहर गर्दा सडक दस्तुर तिर्नुपर्ने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदले नारायणगण–मुग्लिन ३६.१६ किलो मिटर सडकखण्ड प्रयोग गरेबापत २ प्रकारको बेग्ला बेग्लै शुल्क लिने निर्णय गरेको सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिनु भएको छ । सो सडक खण्ड नियमित मर्मत सम्भार गर्न स्रोतको अभाव नहोस् भन्नको […]
भाटभटेनी सुपरमार्केटको सामान बोकेको ट्रक त्रिशुलीमा खस्यो, हाम फालेर चालकले जोगाए ज्यान
चितवन । चितवनकाे नाग्दी खोलानजिक एउटा ट्रक त्रिसुली नदीमा खसेकाे छ । उक्त ट्रकका चालकले हाम फालेर ज्यान जाेगाएका छन् । त्रिसुली नदीमा खस्ने ट्रक भाटभटेनी सुपरमार्केटकाे सामान बाेकेकाे खुलेकाे छ । पृथ्वी राजमार्गको चितवन ईच्छाकामाना गाउँपालिका–५ नाग्दी खाेला नजिक बिहीबार बिहान दुई ट्रक एकापसमा ठोक्किँका थिए । ठाेक्किएकाे एउटा ट्रक त्रिशूली नदीमा खसेको हाे […]
काठमाडौंको मध्यभागमा फेरि समातियो १५ किलो अवैध सुन
काठमाडौं, १३ साउन । राजधानी काठमाडौंमै फेरि ठूलो मात्रामा सुन बरामद भएको छ । प्रहरीले अवैध रुपमा भित्र्याइएको १५ किलो सुन काठमाडौंको कमलादीबाट बरामद गरेको हो । महानगरीय प्रहरी परिसर, काठमाडौंको टोलीले उक्त सुन बरामद गरेको हो । प्रहरीले यसबारे थप अनुसन्धान गरिरहेको जनाएको छ । राजधानीमा पटक पटक ठूलो परिमाणमा अवैत्र सुन भित्र्याइने र […]
वडाध्यक्ष पक्राउको विरोधमा ललितपुर महानगरपालिकामा काम ठप्प
साउन १२, ललितपुर । ललितपुर महानगरपालिका वडा नम्बर ३ का अध्यक्ष श्रीगोपाल महर्जनलाई प्रहरीले पक्राउ गरेको विरोधमा सोमबार कर्मचारीले काम छाडेर ‘पेन डाउन’गरि ललितपुर महानगर पालिका सबै काम ठप्प गरेका छन् । स्थानीय तह कर्मचारी संघ नेपाल र नेपाल राष्ट्रिय कर्मचारी संगठन स्थानीय ललितपुर महानगरपालिका कार्यालय इकाइले बिरोध स्वरूप काम बन्द गरेको हो। नक्कली कागजात […]
विदेशमा रहेका १६१ नेपालीको कोरोनाले मृत्यु
काठमाडौं । कोरोना भाइरसको संक्रमणले विदेशमा १६१ नेपालीको मृत्यु भएको छ । यो साता थप एक नेपालीको मृत्यु भएसँगै विदेशमा कोरोनाले मृत्यु हुने नेपालीको संख्या १६१ पुगेको गैरआवासीय नेपाली संघले जनाएको छ । संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार शनिबार साँझसम्म ३६ मुलुकमा रहेका ३१ हजार १५० कुल संक्रमितमध्ये २९ हजार २४३ […]











