काभ्रेकाे धुलिखेलमा एउटा रिसाेर्ट छ मिराबेल रिसाेर्ट । त्याे रिसाेर्ट पनि काग्रेस नेताकाे हाे । त्याे रिसाेर्टलार्इ कम्युनिस्ट कार्यकर्तालार्इ पढाउने स्कूल बनाइयाे । १० हजार युवालार्इ मार्क्सवाद पढाउने घाेषणा गर्दै कांग्रेसी रिसाेर्टमा कांग्रेस नेतालार्इ नै मास्टर बनाएर मार्क्सवाद पढाइयाे ३५० जति कम्युनिस्ट नेता कार्यकर्तालार्इ । सामान्यत: कम्युनिस्ट कार्यकर्ताकाे स्कूलिङ गाउँका झुपडीमा हुने गर्छ । पछिल्लाे […]
ब्यानर न्यूज
सहिदको सुचीमा मन्त्रीको तस्विर !
भक्तपुर । बिद्यालयको प्राथमिक तहमा पढाइ हुने एक पाठ्यपुस्तकमा गम्भीर त्रुटी देखिएको छ । कक्षा ३ मा पढाईने सामान्य ज्ञानको पाठ्यपुस्तकमा गम्भीर त्रुटी देखिएको हो । विद्यार्थी प्रकाशन प्रालि प्रकाशक तथा वितरक रहेको कक्षा ३ को ‘मास्टरमाईन्ड जनरल नलेज एन्ड आईक्यु टेस्ट’ नामक सामान्य ज्ञानको कितावमा शहिदको सुचीमा बर्तमान न्याय, कानुन् तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर […]
अहिलेसम्मकै ठूलो मात्रामा ८८ केजी सुन बरामद । यस्तो छ सुन तस्करको खतरानाक जालो
काठमाडाैं, १९ भदाै । प्रहरीले काठमाडाैंकाे क्षेत्रपाटीबाट ८८ किलाे सुन बरामद गरेकाे छ । महानगरीय प्रहरी अायुक्त जयबहादुर चन्दले विशेष सूचनाका अाधारमा प्रहरी टाेली खटाएर साे परिमाणमा सुन बरामद गरिएकाे बताए । प्रहरीले बरामद गरेकाे याे सुन अहिलेसम्मकै ठूलाे हाे । प्रहरीले सुन बाेकेकाे गाडी र त्यसका चालकलार्इ पनि नियन्त्रणमा लिएकाे छ । अवैध रुपमा […]
हर्षोल्लासपूर्वक बकर इद मनाइँदै
काठमाडौँ । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा हर्षोल्लासपूर्वक मनाइँदैछ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि रहिआएको छ । यस दिन मुस्लिम धर्मावलम्बीहरू बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एक आपसमा अङ्कमाल गर्दै शुभकामना […]
हिन्दू राष्ट्र घोषणा गर्न सरकारलाई दबाब दिइने
काठमाडौँ । नेपाललाई वैदिक सनातन हिन्दू राष्ट्र घोषणा गर्न सरकारलाई दबाब दिने लगायत ११ बुँदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय हिन्दू सम्मेलन सम्पन्न भएको छ । सनातन संस्कृति समाज नेपालको आयोजनामा भदौ १५ गते शुरु भएको सम्मेलन आज ११ बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै सम्पन्न भएको हो । नेपाललाई वैदिक सनातन धर्मावलम्बीको मूल केन्द्र बनाउने घोषणालाई […]
पनौतीबाट काठमाडौं आउँदै गरेको बस जोरपाटीमा दुर्घटना, १६ जना घाइते (फोटोसहित)
भक्तपुर, १७ भदौं । भक्तपुरकाे जाेरपाटीमा एक यात्रुवाहक बस दुर्घटनामा परेकाे छ । काभ्रेकाे पनाैतीबाट काठमाडाैं अाउँदै गरेकाे बा२ख ९५८० नम्बरको यात्रुबाहक बस सूर्यविनायक नगरपालिका वार्ड नं ९ जोरपाटीमा अाइपुगेपछि दुर्घटनामा परेकाे हाे । दुर्घटनामा परी १७ जना यात्रु घाइते भएकाे प्रहरीले जनाएकाे छ । शनिबार बिहान अरनिको राजमार्ग सडकखण्ड अन्तर्गत जोरपाटी स्थित ओभरटेक गरेर […]
सरकारलाई आयोगको यस्तो छ ७ बुँदे निर्देशन
काठमाडौं । निर्वाचन आयोगले सरकारलाई ७ बुँदे निर्देशन दिएको छ । प्रदेश र प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै आयोगले सरकारलाई ७ बुँदे निर्देशन दिएको हो । विहीबार बसेको आयोग पदाधिकारी बैठकले निर्वाचनलाई मध्यनजर गर्दै आचारसंहिता पूर्ण रुपमा पालना गर्न ७ बुँदे निर्देशन दिएको आयोगका प्रवक्ता नवराज ढकालले बताए । आयोगले दिएको साँत बुँदे निर्देशन […]
अखिल क्रान्तिकारीको मतगणना सुरु । उपमहासचिवसहित १ सय केन्द्रीय सदस्य निर्विरोध
काठमाडौं, १५ भदाै । कीर्तिपुरमा सम्पन्न नेकपा (माअाेवादी केन्द्र) काे विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को निर्वाचनको बिहीबार मतगणना सुरु भएको छ । २१ औं महाधिवेशनबाट नयाँ नेतृत्वका लागि भएकाे निर्वाचनमा अध्यक्षमा अनिल शर्मा र रञ्जित तामाङ उम्मेदवार बनेका थिए । अहिलेसम्म एक उपमहासचिवसहित करिव १ सय केन्द्रीय सदस्य भने निर्विराेध निर्वाचित भएका छन् । ३३ पदाधिकारीमध्ये […]
यसरी भाँसिएर बग्न थाल्याे मुग्लिन नारायणगढ सडक
चितवन, १५ भदाै । नारायणगढ मुग्लिन सडक भाँसिदै बग्न थालेकाे छ । केही दिनदेखि लगातार परेकाे अविरल वर्षाका कारण सडक भाँसिदै बग्न थालेकाे हाे । सडक भासिएका कारण आज बिहानबाट साे सडकमा चल्ने सम्पूर्ण सवारी पूर्ण रुपमा बन्द भएका छन । नारायणगढ मुग्लिन सडक आयोजनाले केही दिन यस सडकमा यातायात सूचारु गर्न कठिन हुने जनाएकाे […]
आधा घन्टासम्म सर्भर डाउन भएर बन्द भएपछि फेसबुकले माग्यो माफी
एजेन्सी । के तपाई फेसबुक बन्द भएको कल्पना गर्नसक्नुहुन्छ । विश्वलाई नजिकबाट जोडिरहेको सामाजिक सञ्जाल साइट फेसबुक एकछिन पनि बन्द भयो भने संसारमा मानिसहरु निकै हलचल मच्चाउन थाल्छन् । यस्तै भएको छ फेसबुकमा । आधाघन्टासम्म डाउन भएर नचलेपछि फेसबुकले प्रयोगकर्तासँग माफी मागेको छ । आधुनिक प्रविधिमा विभिन्न एप उत्पादन गर्ने र दिनहुँ नयाँ नयाँ फिचर […]











