भक्तपुरका युवाको अठोट -दुई अतिवाद अन्त्य गर्न तारामा भोट

भक्तपुर । नेपाली कम्युनिस्ट पार्टीमा आवद्ध भक्तपुरका युवाले दुई अतिवाद अन्त्य गर्न तारामा मतदानको अठोट गरेका छन् ।  शनिबार निर्वाचन लक्षित विशेष युवा भेलामा सहभागिता जनाउँदै उनीहरूले जनयुद्ध र जनआन्दोलन हुँदै जेनजी आन्दोलनसम्मको माग सम्बोधन गर्न सक्ने र तरल राजनीतिलाई निकास दिनसक्ने पार्टी नेपाली कम्युनिस्ट पार्टी मात्र भएको निष्कर्ष निकाले । कार्यक्रममा जेनजी युवा नेता […]

टी–२० विश्वकप २०२६ – नेदरल्यान्ड्सलाई हराउँदै पाकिस्तानको विजयी सुरुवात

कोलम्बो । कोलम्बोको सिंहली स्पोर्ट्स ग्राउन्डमा आजदेखि सुरु भएको टी–२० विश्वकप २०२६ को पहिलो खेलमा पाकिस्तानले नेदरल्यान्ड्सलाई पराजित गर्दै विजयी सुरुवात गरेको छ । रोमाञ्चक प्रतिस्पर्धामा पाकिस्तानले नेदरल्यान्ड्सले दिएको १४८ रनको लक्ष्य सफलतापूर्वक पूरा गर्‍यो । टस जितेर पाकिस्तानले पहिले बलिङ गर्ने निर्णय गरेको थियो । नेदरल्यान्ड्सको पूरै टोली १९.५ ओभरमा १४७ रनमा अलआउट भयो […]

टी–२० विश्वकप सुरु, आजै ३ खेल हुने

काठमाडौं । भारत र श्रीलंकाको संयुक्त आयोजनामा आईसीसी पुरुष टी–२० विश्वकपको १०औँ संस्करण आजदेखि सुरु भएको छ । विश्वकपको पहिलो दिन आज कुल तीन खेल आयोजना हुनेछन्। पहिलो खेल समूह ‘ए’ अन्तर्गत पाकिस्तान र नेदरल्यान्ड्सबीच हुनेछ। उक्त खेल श्रीलंकाको कोलम्बोमा नेपाली समयअनुसार बिहान सवा ११ बजे सुरु भएको छ। यस्तै दोस्रो खेलमा समूह ‘सी’ का […]

सुनिल, तपाईंको अभाव कहिल्यै पूरा हुन सक्दैन: राजेश हमाल

काठमाडौँ । अभिनेता सुनिल थापाको निधनमा कलाकारदेखि सर्वसाधारणहरूले श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्। अभिनेता राजेश हमालले सुनिल थापा एक असाधारण सहकर्मी रहेको बताएका छन्। सामाजिक सञ्जालमार्फत थापाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै लेखेका छन्, ‘सुनिल, तपाईं एक असाधारण सहकर्मी हुनुहुन्थ्यो। तपाईंको अभाव कहिल्यै पूरा हुन सक्दैन।’ राजेश र सुनिलले दर्जनौं नेपाली फिल्ममा सहकार्य गरेका थिए। अभिनेतामा राजेश हमाल र […]

नमाजको समयमा इस्लामावादको मस्जिदमा आत्मघाती विस्फोट, ३१ जनाको मृत्यु, १६९ घाइते

एजेन्सी । पाकिस्तानको राजधानी इस्लामाबादस्थित एक शिया मुस्लिम मस्जिदमा आत्मघाती वम विस्फोटमा हुँदा ३१ जनाको मृत्यु भएको छ भने १६९ जना घाइते भएका छन्। शुक्रबार इस्लामावादको तरलाईस्थित इमामबारगाह खदिजतुल कुबरामा रहेको मस्जिदमा नमाजको समयमा आत्मघाती विस्फोट भएको हो।घटनामा तीन जनाको संलग्नता रहेको बिबिसीले जनाएको छ। विस्फोटमा सुरक्षाकर्मीहरू पनि घाइते भएका छन्। यो सन् २०२३ जनवरीपछि […]

जंगलराजले चिनिएको सप्तरी आधुनिक युगतर्फ अघि बढ्दैछ : सिके राउत

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले जंगलराजबाट चिनिएको सप्तरी आधुनिक युगतर्फ अघि बढेको दाबी गरेका छन् । सप्तरी–२ मा प्रतिनिधिसभा उम्मेदवार रहेका अध्यक्ष राउतले भिडिओ सन्देश जारी गर्दै यस्तो बताएका हुन् । ‘हाम्रो सप्तरी जंगलराजबाट परिचित छ । खाली जंगलराज, गुण्डाराज, दमनशोषण, गाउँगाउँमा अशान्ति, एकअर्कासँग झै–झगडा, मुद्दामामिला । सप्तरी पूरा मुद्दामामिलाका लागि परिचित […]

वरिष्ठ कलाकार सुनिल थापाको निधन

काठमाडौँ । वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ। चलचित्र क्षेत्रमा ‘राते काँइला’ नामले परिचित थापाको शनिबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो। स्वास्थ्यमा अचानक समस्या देखिएपछि उपचारका लागि उनलाई अस्पताल भर्ना गरिएको छ। नेपाली चलचित्रमा ‘खलनायक’ को भूमिकामा उनी बढि देखिएका छन्। थापा लामो समयदेखि नेपाली र भारतीय चलचित्र उद्योगमा सक्रिय थिए। परिवारका अन्य सदस्य भारतको […]

देशभर पश्चिमी वायुको आंशिक प्रभाव, आज यी दुई प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले तराई भूभागका केही स्थानहरूमा हुस्सु लागेको छ भने कोशी प्रदेश लगायत देशको हिमाली तथा उच्च पहाडी क्षेत्रमा आंशिक बादल लागेको छ। आज दिउँसो तराई भूभागका केही स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ। कोशी र गण्डकी प्रदेशको हिमाली भूभागमा साधरणतया […]

मेघालय कोइला खानी विस्फोटमा मर्नेको संख्या २५ पुग्यो

काठमाडौं । भारतको मेघालयमा अवैध कोइला खानीमा भएको विस्फोटमा परी पर्नेको संख्या २५ पुगेको छ । मेघालयको इस्ट जयन्तिया हिल्स जिल्लामा रहेको अवैध कोइला खानीमा भएको विस्फोटमा परी मर्नेको संख्या २५ पुगेको हो । इस्ट जयन्तिया हिल्स जिल्लाका प्रहरी उपरीक्षक विकास कुमारले उद्दार टोलीले खानीबाट थप चार शव बरामद गरेको बताएका छन् । उनले घटनाबारे […]

नारा नै लगाउने भए ‘अबकी बार सय पार’ भन्ने लगाउनुस्- गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले नारा लगाउने हो भने ‘अबकी बार सय पार’को नारा लगाउनुपर्ने बताएका छन्। आज कास्कीमा आयोजित सभालाई सम्बोधन गर्दै सभापति थापाले अबको निर्वाचनमा १०० सिट कटाउने नारा लगाउनुपर्ने बताएका हुन्। ‘अस्ती मधेसमा जाँदै गर्दा मैले साथीहरूलाई भनेको छु- अबकी बार यो सरकार भन्ने नारा लगाउन छाडिदिनुस्,’ उनले भने, ‘नारै […]