काठमाडौ । मित्रराष्ट्र पाकिस्तानको नेपालस्थित राजदूतावासले काठमाडौंमा आयोजना गरेको १३औं “पाकिस्तान राजदूत छात्रवृत्ति वितरण समारोह” सम्पन्न भएको छ। सो अवसरमा नेपाल परिवार दलका अध्यक्ष तथा संघीय सांसद एकनाथ ढकाल प्रमुख अतिथिका रूपमा उपस्थित थिए। समारोहमा देशभरका १ स्य २ विद्यालयबाट छानिएका १ सय ९५ जना मेधावी तथा जेहेन्दार नेपाली विद्यार्थीलाई “राजदूत छात्रवृत्ति” प्रदान गरिएको छ […]
फ्लास न्यूज
संविधानको मर्मअनुरुप शिक्षा ऐनले अनिवार्य र निःशुल्क शिक्षामा जोड दिनुुपर्ने पूर्व शिक्षामन्त्रीको जिकिर
काठमाडौ । पूर्व शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री एवं प्रतिनिधि सभा सदस्य विद्या भट्टराईले विद्यालय शिक्षा सम्बन्धी प्रस्तावित विधेयक संविधान अनुरूपको हुनुपर्नेमा जोड दिएकी छिन्। बिहीबार प्रतिनिधिसभाको शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयकबारे उपसमितिले प्रस्तुत गरेको प्रतिवेदनमाथिको छलफलका क्रममा बोल्दै उनले संविधानले विद्यालय शिक्षा अनिवार्य र निःशुल्क हुनुपर्ने स्पष्ट पारेकाले सो ऐनसँग […]
म्याग्दीमा ब्यवसायिक अरिङ्गालपालन
म्याग्दी । पाखो बारीको भित्तामा सासाना प्वाल छन् । नजिकनजिक रहेका प्वालभित्र फ्ल्याक राखेर ओत लगाइएको छ । यिनै ओतमुनि अरिङ्गालका गोला छन् । म्याग्दीको बेनी नगरपालिका–६ जामुनाखर्कका अशोक शाहीले राहुवडास्थित पाखोबारीमा व्यावसायिक अरिङ्गालपालन गर्दै आएका छन्। शाहीले नजिकैको जङ्गलबाट ल्याएर ११ गोला अरिङ्गाल पाल्न थालेको बताए । राहुवडामा खुर्सानीखेतीका लागि सम्याएको पाखाको भित्ता र […]
सेफ्टी ट्यांकीमा डुबेर गयो दुई बालबालिकाको ज्यान
रौतहट र। रौतहटको चन्द्रपुर नगरपालिका अन्तर्गत एकजनाको ट्वाईलेटको सेफ्टी ट्यांकीमा डुबेर दुईजना बालबालिकाको मृत्यु भएको छ। चन्द्रपुर- १० बिनुवा टोलका हृदय पासवानको घरको ट्वाईलेटको सेप्टी ट्याङकीमा डुबेर सोही ठाउँ बस्ने जगदिश साहको छोरी बर्ष १ की छोरी खुश्बु साह र गम्भीरा साहको छोरा १ वर्षको छोरा रञ्जे साहको मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक […]
वीरगञ्जमा सुरक्षित गर्भपतनका लागि ‘युवा पहुँच परियोजना’
वीरगञ्ज । वीरगञ्जमा किशोर तथा युवामाझ सुरक्षित गर्भपतनसम्बन्धी सेवा र जानकारी विस्तार गर्ने उद्देश्यले ‘युवा पहुँच परियोजना’ सञ्चालनमा आएको छ। विशेषगरी १५ देखि २४ वर्ष उमेर समूहका किशोर–किशोरी र युवालाई लक्षित गर्दै यो परियोजना विद्यालय, कलेज र समुदायस्तरमा सक्रिय रूपमा काम गरिरहेको छ। परियोजनाले सुरक्षित गर्भपतन, यौन शिक्षा, असुरक्षित गर्भपतनको जोखिम र उपलब्ध निःशुल्क सेवाबारे […]
क्रिकेटर दिपेन्द्रसिंह ऐरीले दिए सहायक हवल्दारबाट राजिनामा
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान दिपेन्द्रसिंह ऐरीले नेपाल प्रहरीको सहायक हवल्दारको पदबाट राजीनामा दिएका छन्। उनले दिएको राजिनामा स्वीकृत भएको प्रहरी श्रोतले जनाएको छ । प्रहरी प्रधान कार्यालयका प्रवक्ता डिआइजी विनोद घिमिरेका अनुसार, ऐरीले घरायसी कारणले राजीनामा दिएका थिए र हाल यो स्वीकृत भएको हो। ऐरी प्रहरी सेवाबाट बाहिरिएर आफ्नो खेल र पारिवारिक […]
मनसुनजन्य विपद ब्यवस्थापनमा वाइसीएल बागमतीले विशेष टोलि बनाउने
काठमाडौं । मनसुन सक्रिय भएसँगै देशभर बाढी, पहिरो र डुबानको जोखिम उच्च बनेको सन्दर्भमा नेकपा माओवादी केन्द्रको सहायक संगठन योङ कम्युनिस्ट लीग (YCL) नेपाल, बागमती प्रदेश समितिले विपत् व्यवस्थापन तथा राहतसामग्री तयारीका लागि आपतकालीन भर्चुअल बैठक सम्पन्न गरेको छ। प्रदेश अध्यक्ष नरेश रञ्जितको अध्यक्षतामा सम्पन्न उक्त भर्चुअल बैठकमा प्रदेश पदाधिकारीहरू, जिल्ला अध्यक्षहरू लगायतको सहभागिता रहेको […]
पत्रकारको सुरक्षा र सूचनाको विश्वसनीयता अपरिहार्य : गृहमन्त्री लेखक
काठमाडौं । गृहमन्त्री रमेश लेखकले विपद्-संवेदनशील पत्रकारिता गर्दा अग्रपंक्तिमा खटिने पत्रकारहरूको सुरक्षा र उनीहरूले सम्प्रेषण गर्ने सूचनाको विश्वसनीयता सुनिश्चित गर्न अत्यावश्यक रहेको बताएका छन्। विपद् पत्रकारिता सञ्जालद्वारा मंगलबार काठमाडौंमा आयोजित “विपद् व्यवस्थापन तथा न्यूनीकरणमा मिडियाको भूमिका” विषयक एक दिवसीय प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै मन्त्री लेखकले नेपाली भूगोल उच्च जोखिमयुक्त भएकाले कुनै पनि बेला विपद् आइपर्न […]
३ सय ४१ शिक्षकलाई एनप्याब्सन भक्तपुरको तालिम
नेसनल प्याब्सन भक्तपुरले आफ्ना सदस्य विद्यालयका ३ सय ४१ जना शिक्षकलाई लक्षित गर्दै वृहत शिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। शिक्षण–सिकाइ प्रक्रिया प्रभावकारी बनाउन निरन्तर तालिम आवश्यक हुने मान्यतासहित एन प्याब्सनले विभिन्न तह र विषयका शिक्षकहरूलाई प्रशिक्षित गर्ने क्रममा कार्यक्रम सम्पन्न गरिएको हो। जेठ २४ गते गणित विषयका शिक्षकलाई डा. रमेश प्रसाद अवस्थीले प्रशिक्षण दिए […]
बैरागी नेतृत्वको छानबिन समितिमा रास्वपा र राप्रपाको असहमति
काठमाडौं । सरकारले पूर्व मुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा अध्यागमन र भिजिट भिसा प्रकरण छानबिन समिति गठन गरेपनि नेतृत्वको विषयमा बिपक्षी दुई दल सहमत हुन सकेनन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाले समितिलाई अस्वीकार गर्दै पुनः आजपनि प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन्। सरकारले सोमबार राति समितिको घोषणा गरेको थियो, तर त्यसको भोलिपल्टै रास्वपाले तीव्र आपत्ति […]











