काठमाडौ । सरकारले आर्थिक सुशासन कायम राख्ने प्रतिवद्धता जनाए पनि त्यसलाई कार्यान्वयन गर्न सकेको छैन । चालु आर्थिक वर्षको अन्त्यतिर सरकारले नियमविपरित रकमान्तरलाई निरन्तरता दिएको छ । अर्थ मन्त्रालयका अनुसार पछिल्लो ३ महिनामा मात्रै १४ अर्ब ३८ करोड ८९ लाख ५३ हजार रुपैयाँ रकमान्तर र थप बजेट निकासा भएको छ । मन्त्रालयका प्रवक्ता एवं सहसचिव श्यामप्रसाद […]
फ्लास न्यूज
फरार प्रतिवादी ४५ वर्षपछि पक्राउ
इलाम । कर्तब्य ज्यान मुद्दामा दोषी ठहर भई फरार रहेका एक प्रतिवादी ४५ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्ने ब्यक्ति इलाम सन्दकपुर-५ का तील बहादुर गुरुङ रहेका हुन् । ७६ वर्षको उमेरमा उनी प्रहरीको फन्दामा परेका जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । सूचना अधिकारी रहेका प्रहरी निरीक्षक संजीव बोगटीले गुरुङ कर्तब्य ज्यान मुद्दामा […]
अमेरिकाले बनाएको १३ हजार केजीको बमको वास्तविकता
न्यूजकारखाना, काठमाडौ । ‘हामीले उनीहरूलाई जमिनमा प्रहार गरयौं, जसका कारण इरानका आणविक बंकरहरू अहिले माटोमा गाडिएका छन्। अमेरिकी सैन्य शक्तिले फेरि के गर्न सक्छ भनेर विश्वलाई देखाएको छ,’ डोनाल्ड ट्रम्पदेखि ह्वाइट हाउससम्म सबैले यही कुरा गरिरहेका छन्। तर के यो वास्तविकता हो त ? यो दावी हो, अमेरिकाले बनाएको १३ हजार केजीको बमको । पृथ्वीभन्दा […]
महिला संघ मकवानपुरमा अपारदर्शी सदस्यता वितरण जिल्ला पार्टीलाई अमान्य : नेतृ न्यौपाने
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरले आफ्नो भातृ संस्था नेपाल महिला संघको अधिवेशनका कार्यक्रम तय नगर्न निर्देशन दिएको छ । महिला संघको सदस्यता वितरणमा जिल्ला पार्टीको तर्फबाट संयोजक रहेकी जिल्ला कार्यसमितिकी सहसचिव इन्दिरा न्यौपानेले एक बिज्ञप्ति जारी गर्दै सो निर्देशन दिएकी हुन् । नेतृ न्यौपानेले सदस्यता वितरणमा पार्टीको नीति, विधान र निर्देशन विपरित कार्यहरू गरिएको खुल्न […]
केयुको धुलिखेल अस्पताल र भक्तपुर नगरपालिकाको ख्वप अस्पतालबीच सहकार्यमा जोड
भक्तपुर । भक्तपुर नगरपालिकाका नगरप्रमुख सुनिल प्रजापतिको नेतृत्वमा ख्वप अस्पतालका प्रतिनिधिमण्डलले काठमाडौ विश्वविद्यालयले सञ्चालन गरेको धुलिखेल अस्पतालको स्थलगत अवलोकन गरेका छन् । मंगलबार सम्पन्न उक्त भ्रमणमा दुबै अस्पतालबीच स्वास्थ्य सेवा सुदृढीकरणका लागि समन्वय र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। नगरप्रमुख प्रजापति नेतृत्वको टोलीमा वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्व, ख्वप अस्पतालका निमित्त मेडिकल […]
सिटी स्क्यान लगत्तै भक्तपुर अस्पतालमा भित्रियो डायलासिस मेसिन
भक्तपुर । भक्तपुरको दुधपाटीस्थित प्रादेशिक अस्पताल भक्तपुर अस्पतालमा डायलासिस मेसिन आइपुगेको छ । मिर्गौलाले काम नगर्ने बिरामीका लागि प्रभावकारी यो मेसिन बागमती प्रदेश सरकारले भक्तपुर अस्पताललाई उपलब्ध गराएको हो । भक्तपुर अस्पतालका निमित्त निर्देशक डा सुरेन्द्र भट्टले अस्पताललाई पाँच थान डायलासिस मेसिन प्राप्त भएको पुष्टि गरे । संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रहेको नर्सिङ […]
संसदलाई गुमराह गरेको आरोपपछि समितिका सभापति खतिवडाको यस्तो प्रतिक्रिया
काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘कुलिङ अफ पिरियड प्रकरण’मा मुख खोलेका छन् । सभामुख देवराज घिमिरेसँग सामुहिक छलफल गरी बाहिरिएका खतिवडाले आफुले सो गल्ति नगरेको जिकिर गर्दै यसमा छानबिन हुनु पर्नेमाग समेत अगाडी सारेका छन् । उनले यो पनि भने कि आजै कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र सामान्य […]
दुई गायिकाले भेटे गृहमन्त्री, गाली गर्नेलाई कार्वाही गरिदिन आग्रह
काठमाडौं । सामाजिक सञ्जालमा दुव्र्यवहार भोगिरहेका दुई गायिकाले गृह मन्त्री रमेश लेखकसँग भेटघाट गरेका छन् । गृह मन्त्रालय पुगेर गायिका एलिना चौहान र समिक्षा अधिकारीले गृहमन्त्री लेखकसँग भेटेर आफुहरुले भोगिरहेको समस्याबारे ध्यानाकर्षण गराएका हुन् । पछिल्लो समयमा आफु माथी सामाजिक सञ्जालवाट हिंसा गर्नेहरूको नाम सार्बजनिक गर्दै आएका गायिकाद्दय चौहान र अधिकारीले भेटघाट गरेर आफ्नो समस्या […]
निजामती ऐनमा कुलिङ पिरियड घुसाएकोबारे सभामुखको चासो
काठमाडौं, १७ असार । राज्य ब्यवस्था तथा सुशाषन समितिका सभापति रामहरी खतिवडाले सहमति बिपरित ‘कुलिङ पिरियड’ घुसाएको रहोस्योदघाटन भए पछि सभामुख देवराज घिमिरेले कार्यकक्षमा बोलाएका छन् । संघीय निजामती सेवा ऐनमा ‘बाहेक’ शब्द थपेर ‘कुलिङ पिरियड’ घुसाएको रहस्योदघाटन भए पछि सभामुख घिमिरेले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति खतिवडा र सचिव सुरजकुमार दुरालाई सिंहदरवारस्थित कार्यकक्षमा […]
प्रधानमन्त्री ओलीको स्पेनमा यस्तो सम्बोधन
स्पेन । प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेविल्लामा आयोजित चौथो अन्तर्राष्ट्रिय विकास वित्त सम्मेलन (FfD4) को पूर्ण बैठकमा एलडिसी (अत्यन्त न्यून विकसित मुलुकहरू) समूहको अध्यक्ष तथा नेपालको तर्फबाट सम्बोधन गर्दै एलडिसीहरूको आर्थिक विकासका लागि न्यायपूर्ण र समावेशी विश्व आर्थिक प्रणालीको माग गरेका छन्। प्रधानमन्त्री ओलीले गत दशकमा एलडिसीहरूको ऋण तीन गुणाले बढेको, सहायतामा कमी आएको […]











