न्यूजकारखाना, काठमाडौं, ४ जेठ । एउटा ताराको कल्पना गर्नुहोस्, जुन हाम्रो सूर्य जस्तै छ तर यसको वरिपरि बरफको बाक्लो तह रहेको छ। सुन्दा अनौठो लाग्न सक्छ, तर नासाको जेम्स वेब टेलिस्कोपले यो चमत्कार पत्ता लगाएको हो । वैज्ञानिकहरूले १५५ प्रकाश वर्ष टाढा वरिपरि जमेको बरफको उपस्थिति स्पष्ट रूपमा तारा पत्ता लगाएका हुन्। र, यो हिउँ […]
फ्लास न्यूज
मिटरब्याज पीडितको पहिलो आन्दोलन सर्लाहीबाट भयो, हामीले न्याय दियौं : मेयर बुढाथोकी
काठमाडौ । सर्लाहीको हरिवन नगरपालिकाका मेयर एवं नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य रमेश बुढाथोकी कमलले नेपालमा मिटरब्याज पीडितको आन्दोलन पहिलोपटक सर्लाहीबाट उठेको र त्यसको नेतृत्व पार्टीका तत्कालीन जिल्ला इन्चार्ज डाचाराज वाग्लेले गरेको स्पष्ट पारेका छन् । शनिवार सर्लाही काठमाडौ सम्पर्क समन्वय समितिको अधिवेशनलाई काठमाडौमा सम्बोधन गर्दै मेयर बुढाथोकीले भने, “अहिले देशभरमा मिटरब्याज पीडितहरुको आन्दोलन […]
धुलिखेलमा ज्यान गुमाउने ईश्वरपुरका परियार रहेका पुष्टि,प्राधिकरणप्रति सांसद चौधरीको आक्रोश
काभ्रे । शनिबार करिब साढे ११ बजे काभ्रेको धुलिखेल ७ संजिवनी चोकस्थित बिजुलीको पोलमा चढी काम गरिरहेका बेला करेन्ट लागि ज्यान गुमाएका मजदुरको पहिचान खुलेको छ । ज्यान गुमाउने मजदुर सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका वडा नम्बर १२ घारिबथान स्थायी घर भएका २८ वर्षिय उपेस परियार भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी एवं डिएसपी मिनबहादुर […]
कर्णाली र सुपबाहेकमा आज वर्षा
काठमाडौं, ४ बैशाख । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडी र अरब सागर बाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मधेश प्रदेशको पश्चिमी भू-भाग, बागमती प्रदेश, गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया […]
छिटो र मिठो निद्राका दश उपाय
निन्द्रा नलाग्ने समस्या धेरैलाई हुन्छ, तर सरल बानी र अभ्यासले सजिलै सुत्न सकिन्छ। यहाँ केही प्रभावकारी तरिका छन् जसले तपाईंलाई छिटो र मिठो निद्रा पर्न सहयोग गर्छ: १. नियमित सुत्ने समय बनाउनुहोस् । प्रत्येक दिन एउटै समयमा सुत्ने र उठ्ने बानी बनाउनुहोस ।(छुट्टीको दिन समेत)। यसले शरीरको “बायोलोजिकल क्लक” ठीक गर्छ। २. मोबाइल/स्क्रिन लाई टाढा […]
माओवादी केन्द्रको चाँगुनारायण अध्यक्षमा दोहोरिए खड्का, ५५ सदस्यीय नगर समिति निर्विरोध
भक्तपुर । नेकपा (माओवादी केन्द्र) चाँगुनारायण नगर समितिको दोस्रो सम्मेलनले नयाँ नेतृत्व निर्वाचित गरेको छ । शनिबार सम्पन्न दोश्रो अधिवेशनबाट पनि अध्यक्षमा नरेश खड्का दोहोरिएका छन् । नरेश खड्काको अध्यक्षतामा ५५ सदस्यीय नयाँ चाँगुनारायण नगर समिति निर्वाचित भएको निर्वाचन समितिका संयोजक एवं संविधान सभा सदस्य सत्यलाल मूलले जानकारी गराए । निर्वाचन समितिका संयोजक मूलले दिएको […]
दासढुंगा दुर्घटनाको ३२ बर्ष : आश्रित पुत्र भन्छन्,अझै न्याय पाएनौं
चितवन । नेकपा एमालेका तत्कालीन महासचिव मदन कुमार भण्डारी र संगठन बिभाग प्रमुख जीवराज आश्रितको चितवनको दासढुंगामा रहस्यमय जीप दुर्घटनामा ज्यान गएको आज ३२ वर्ष भएको छ । जीपका चालक अमर लामा मात्र जीवित बचेका थिए।तर, उनलाई पनि गोली हानी मारिएपछि त्यो गुथ्थी सुल्झन सकेको छैन । एमाले पटकपटक सरकारको नेतृत्वमा पुग्यो । भण्डारीकै राजनीतिको […]
सुशासन चाहिने भए एमालेको बहुमत चाहिन्छ : प्रधानमन्त्री ओली
काठमाडौँ, ३ जेठ – प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सुशासन र विकासलाई तीव्रता दिन एमालेको बहुमतको सरकार आवश्यक रहेको बताएका छन्। राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय शिक्षा विभागद्वारा च्यासलस्थित एमाले पार्टी कार्यालयमा आयोजित युवा उद्यमी सम्मान तथा पार्टी प्रवेश कार्यक्रममा उनले मुलुकलाई सुशासनको मार्गमा व्यवधानरहित रूपमा अघि बढाउन बहुमतको सरकार अपरिहार्य […]
चीनको जनप्रतिनिधि सभाका उपाध्यक्ष चिए भक्तपुरमा
भक्तपुर । चीनको जनप्रतिनिधि सभाका उपाध्यक्ष सियाओ चिए नेतृत्वको प्रतिनिधिमण्डलले भक्तपुरका ऐतिहासिक र सांस्कृतिक सम्पदाको अवलोकन गरेको छ। टोलीलाई भक्तपुर दरबार क्षेत्र प्रवेशद्वारमा नेमकिपाका सचिव तथा संघीय सांसद प्रेम सुवाल र भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले स्वागत गरेका थिए। प्रतिनिधिमण्डलले दरबार क्षेत्रभित्रको राष्ट्रिय कला संग्रहालय, सुन ढोका, पचपन्न झ्याल दरबार, फसी देगः, त:मारी […]
घिमिरेको नेतृत्वमा निर्यात व्यवसायी महासंघ नेपाल
काठमाडौं । निर्यात व्यवसायी महासंघ नेपालको पाँचौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न भई आगामी दुई वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गरिएको छ। अधिवेशनबाट गोविन्द प्रसाद घिमिरे महासंघको अध्यक्षमा निर्वाचित भएका छन्। वरिष्ठ उपाध्यक्षमा देवानन्द सरावगी, वस्तुगत उपाध्यक्षमा किरण कुमार डंगोल, एसोसिएट उपाध्यक्षमा शान्ता बास्कोटा निर्वाचित भएका छन्। त्यस्तै, महासचिवमा शिव प्रसाद भट्ट, […]











