विश्वभर कोरोना संक्रमित पुगे एक करोड ६१ लाख बढी, ६ लाख ४७ हजार बढीको मृत्यु

काठमाडौं । विश्वभर १ करोड ६१ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण देखिए छ । पछिल्लाे समय एकै दिन २ लाख ५८ हजार २०२ जनामा संक्रमण देखिए छ । आइतबार बिहान यो समाचार तयार पार्दासम्म विश्वभर संक्रमित हुनेको संख्या १ करोड ६१ लाख ८९ हजार ६१६ पुगेको छ । यसमध्ये ६१.१९ प्रतिशत संक्रमित उपचारपछि निको […]

चिनियाँ जनमुक्ति सेनाका वैज्ञानिकलाइ अमेरिकी सेनाले गर्यो गिरफ्तार

एजेन्सी । अमेरिकाको सानफ्रान्सिस्कोस्थित चिनियाँ महावाणिज्य दूतावासमा लुकेको भनिएकी चिनियाँ जनमुक्ति सेनाकी वैज्ञानिक ताङ जुआनलाई अमेरिकी प्रहरीले गिरफ्तार गरेको छ। शुक्रबार ताङ पक्राउ परेको अमेरिकी अधिकारीहरुले बताएका छन्। अमेरिका प्रवेश गर्ने क्रममा ताङले अमेरिकी अधिकारीहरुलाई आफ्नो सम्बन्ध चिनियाँ जनमुक्ति सेनासँग नभएको बताएकी थिइन्। चिनियाँ जनमुक्ति सेनाको पहिरन लगाएको फोटो उनको साथमा देखेपछि उनीमाथि अमेरिकी अधिकारीले […]

चीनसँग राम्रो सम्बन्ध रहेको भन्दै रुसद्वारा चीनविरुद्ध हुने गठबन्धनमा नलाग्ने घोषणा

काठमाडौं । रुसले चीनसँग सम्बन्ध राम्रो रहेको प्रष्ट पार्दै चीनविरुद्ध बनाइने अन्तराष्टिय गठबन्धनमा सहभागी नहुने जनाएको छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोवले यसबारे प्रष्ट पारेका हुन् । अमेरिकाले चीनविरुद्ध नयाँ गठबन्धन बनाउन आह्वान गरेको भोलिपल्टै रुसले त्यसको जवाफ दिएको हो । शुक्रबार क्रेमलिनमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै दमित्री पेस्कोवले चीनसँग रुसको […]

बाराक ओबामा, बिल गेट्स लगायत अमेरिकाका पावरफूल नेता र अर्बपतिहरुको ट्वीट एकाउन्ट ह्याक

एजेन्सी । अमेरिकाका केही प्रशिद्ध व्यक्तिहरुको ट्वीटर एकाउन्ट ह्याकरले हाइज्याक गरेको सम्बन्धमा संघीय अनुसन्धान व्युरो (एफबिआई) ले अनुसन्धान सुरु गरेको छ । बिटकोइन घोटालाका लागि ह्याकरले अर्बपति तथा प्रतिष्ठित व्यक्तहरुको ट्वीटर एकाउन्ट ह्याक गरेकाले यस सम्बन्धमाम अनुसन्धान थालिएको एफबिआईले जनाएको छ । स्थानीय समय अनुसार बुधबार राति ह्याकरले अर्बपतिहरु इलन मस्क, जेफ बोजेस, बिल गेट्ससहितको […]

प्रतिबन्धको जवाफ प्रतिबन्धबाटैः अमेरिकी सिनेटर क्रुज र रुबिओमाथि चीनले लगायो प्रतिबन्ध

काठमाडाैं । चीनले अमेरिकाका शीर्ष व्यक्तिमाथि प्रतिबन्ध लगाएको छ । चीनले रिपब्लिकन सिनेटर टेड क्रुज र मार्को रुबिओसहितका शीर्ष अमेरिकीमाथि प्रतिबन्ध लगाएको हो । युगुर मुलमान समुदायमाथि चीनले ज्यादती गरेको भन्दै अमेरिकाले हालै चिनियाँ कम्युनिष्ट पार्टीका क्षेत्रीय प्रमुख चेन क्वानगुओसहितका अधिकारीमाथि प्रतिबन्ध लगाएको थियो । त्यसको जवाफमा चीनले रिपब्लिकन सिनेटर क्रुज र रुबिओसहितमाथि प्रतिबन्ध लगाएको […]

मन्त्रीपरिषद् बैठकमै विरामी परेर आइभरीकोस्टका प्रधानमन्त्रीको निधन

काठमाडाैं । आइभरीकोस्टका प्रधानमन्त्री एमाडोउ गन कोलाबालीको मन्त्रीपरिषद् बैठक लगत्तै निधन भएको छ। मन्त्रीपरिषद् बैठकको क्रममा बिरामी परेका उनको लगत्तै निधन भएको हो । ६१ वर्षका कोलाबालीलाई सत्तारुढ पार्टीले आउँदो अक्टोबरमा हुने राष्ट्रपति चुनावका लागि आफ्नो उम्मेदवार बनाउने घोषणा गरेको थियो । कोलाबाली फ्रान्समा दुई महिना लगाएर मुटुको उपचार गरी हालै स्वदेश फर्किएका थिए। राष्ट्रपति […]

चीनलाइ चुनौती दिँदै साउथ चाइना समुन्द्रमा अमेरिका सैन्य अभ्यास गर्दै

एजेन्सी । चीनसँग विवाद जारी रहँदा अमेरिकी नौसेनाले साउथ चाइना सीमा सैन्य अभ्यास गर्ने भएको छ। सैन्य अभ्यासका लागि अमेरिकी सेनाले साउथ चाइना सीमा दुईवटा विमान वाहक पानीजहाज र केही युद्ध पोतहरु पठाउने तयारी गरेको सीएनएनले जनाएको छ। अमेरिकी सैन्य अधिकारीहरुले फिलिपिन्स सी र साउथ चाइना सीमा सैन्य अभ्यास हुने जानकारी दिएका छन्। यो सैन्य […]

राष्ट्रपति ट्रम्पलाइ गिरफ्तार गर्न इरानले जारी गर्यो वारेन्ट, इन्टरपोलसँग माग्यो मद्दत

एजेन्सी । इरानले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध गिरफ्तारी वारेन्ट जारी गरेको छ। ट्रम्पलाई गिरफतार गर्न इरानले इन्टरपोललाई मद्दत मागेको छ। इरानको यो कदमको पछाडि गत जनवरीमा बग्दादमा भएको ड्रोन हमलामा इरानी सेना प्रमुख जनरल कासिम सुलेमानीको मृत्‍यु भएको थियो। तेहरानका महान्‍यायाधिवक्ता अली अलकासिमेहरले सोमबार भनेका छन्, ‘३ जनवरीमा भएको ड्रोन हमलामा राष्ट्रपति ट्रम्पसहित अरु ३० […]

भारतीय सीमामा रहेका सैनिकलाई मार्सल आर्टको प्रशिक्षण दिन चिनले खटायो बिशेष प्रशिक्षक

काठमाडाैं । भारत र चीनबीच सीमा क्षेत्रमा विवाद चर्किरहेका बेला चीनले उक्त क्षेत्रमा रहेका आफ्ना सैनिकलाइ तालिम दिन मार्सल आर्टका प्रशिक्षकलाइ पठाएकाे खबर बाहिर आएकाे छ । तिब्बती पठारमा रहेका सैनिकलाई तालिम दिनका लागि चिनले मार्सल आर्टका २० प्रशिक्षकलाई पठाउने तयारी गरेकाे खबर केही मिडियाले बाहिर ल्याएका छन् । सैनिकलाई मार्सल आर्टको तालिम दिनका लागि […]

युद्धको खतरा बढेको भन्दै चिनियाँ रणनीतिकारले सरकारलाई तयार रहन दिए सुझाब

एजेन्सी । चीन र भारतबीच जारी सीमा विवाद थप चर्किने चिनियाँ रणनीतिकारहरुले बताएका छन्। चिनियाँ सेनाका रणनीतिकारहरुले सरकारलाई सीमा विवाद चर्किने र त्यसले चीन र भारतजस्ता परमाणु हतियार सम्पन्न देशलाई युद्धमा धकेल्ने सम्भावना भएको भन्दै सजग रहन सुझाव दिएको एससीएमपीले जनाएको छ। उनीहरुले युद्ध भड्किने सम्भावना भएकाले सरकारालई आवश्यक तयारी गर्न पनि सुझाव दिएको बताइएको […]