बेलायती सांसदहरू नेपाल भ्रमणमा आउदै

काठमाडौं, २२ बैसाख । बेलायती सांसदहरूको एक प्रतिनिधिमण्डल नेपालको साता लामो भ्रमणमा आउने भएको छ। आगामी मे ६ देखि १२ तारिखसम्म उनीहरूले नेपालको औपचारिक भ्रमण गर्न लागेको लण्डनस्थित नेपाली दूतावासले जनाएको छ। ब्रिटिश ग्रुप अन इन्टर पार्लियामेन्टरी युनियन (बिजीआइपियु) का सदस्य सांसद नाइजेल इभान्सले नेतृत्व गर्ने भ्रमण टोलीमा ७ सदस्य रहनेछन्। भ्रमण टोलीमा सांसद इभान्सका […]

एकैचोटिमा २ वटा बम बिस्फोट, ठुलो संख्यामा हताहती र मानवीय क्षति !

काठमाडौं, १९ बैसाख । नाइजेरियाको उत्तर पूर्वी शहर मुबीमा भएको आत्मघाती बम बिस्फोटमा परी २४ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । दिउँसोको नमाजको तैयारी गरिरहेका बेला मस्जिदको भित्र र बाहिर दुईवटा बम बिस्फोट भएको हो । आडमवा प्रान्तका पुलिसले उक्त बम बिस्फोटमा इस्लामिक चरमपन्थी समूह बोको हराम हुनसक्ने आशंका गरेको छ । बोको हरामले […]

अमेरिकामै पुगेर फ्रान्सेली राष्ट्रपति म्याक्रोनले गरे ट्रम्पवादको विरोध (भिडियो)

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले राष्ट्रवाद र आइसोलेसनिजमको विरोध गरेका छन् । अमेरिकाको तीन दिने भ्रमणमा रहेका फ्रान्सेली राष्ट्रपति म्याक्रोनले अमेरिकी संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने क्रममा राष्ट्रवाद र आइसोलेसनिजमको विरोध गरेका हुन् । राष्ट्रवाद र आइसोलेसनिजम् दुवै विश्वव्यापी समृद्धिका लागि घातक र चुनौतिपूर्ण रहेको म्याक्रोनले बताए । म्याक्रोनको भाषणालाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहिले अमेरिका […]

ऐतिहासिक शिखर वार्ताका लागि किम जोंग उन दक्षिण कोरियामा

बीबीसी,१४ बैसाख । उत्तर कोरियाका नेता किम जोंग उन दक्षिण कोरियाका राष्ट्रपति मून जे–इनसँग ऐतिहासिक शिखर वार्ताका लागि दक्षिण कोरिया पुगेका छन् । सन् १९५३ मा कोरियाली युद्धपछि (जब कोरियाली प्रायद्वीप दुई भागमा बाँडिएका थिए) दक्षिण कोरियाली भूमिमा पाइला टेक्ने किम जोंग उन पहिलो उत्तर कोरियाली नेता बनेका छन् । दक्षिण कोरियाली राष्ट्रपति मून–जे इनले […]

टोरन्टोमा भ्यानको ठक्करबाट १० जनाको मृत्यु, १५ घाइते

काठमाडौं, ११ वैशाख । क्यानडाको टोरन्टो शहरमा एक व्यक्तिले भ्यानमार्फत पैदलयात्रीलाई ठक्कर दिँदा कम्तिमा १० जनाको मृत्यु भएको छ । अन्य १५ जना घाइते भएका छन् । प्रहरीका अनुसार व्यस्त सडकमा चालकले फुटफाथमा हिँडिरहेका व्यक्तिहरुलाई सेतो भ्यानले ठक्कर दिएका थिए । फेरि भ्यानलाई सडकमा ल्याएका थिए । घटनालगत्तै फरार भएका चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ […]

सिरियामा अमेरिकाले गर्यो श्रृङ्खलाबद्ध आक्रमण

काठमाडाैं । सिरियामा आक्रमण गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणालगत्तै राजधानी दमास्कस वरपर विष्फोटका ठूला आवाज सुनिएका छन् । अमेरिकी अधिकारीहरुले यस सैन्य कारवाहीमा लडाकू विमान र युद्धपोतको समेत प्रयोग गरिएको जानकारी दिएका छन् । गत हप्ता सिरियाको विद्रोही नियन्त्रित क्षेत्र डुमामा रसायनिक हमला भएको थियो जसबाट महिला र बालबालिका बढी प्रभावित भएका थिए । यसको […]

पुटिनको जवाफी एक्सनः २३ देशका कुटनीतिज्ञ देश निकाला

काठमाडौं, १८ चैत । अमेरिका र युरोपका देशहरुले रुसका कूटनीतिज्ञलाई देश निकाला गरेसँगै उसले पनि एकै पटक २३ देशका कूटनीतिज्ञलाई देश निकाला गरेको छ । रुसको विदेश मन्त्रालयले अमेरिका र यूरोपका विभिन्‍न २३ देशका कूटनीतिज्ञलाई आफ्नो देश छोड्‍न भनेको छ । रुसी राष्ट्रपति भ्लादमिर पुटिनले ‘जस्तालाई त्यस्तै’ जवाफ दिनु पर्ने अवस्था अाएको भन्दै २३ देशका […]

अमेरिकालार्इ रुसको कडा जवाफ, ६० कुटनीतिज्ञ रुसबाट निकालिए, कन्सुलर कार्यालय बन्द

एजेन्सी । अमेरिकाले अाफ्ना कुटनीतज्ञलार्इ देश निकाला गरेकाे केही समय नबित्दै रुसले पनि ६० कुटनीतिज्ञलार्इ देश निकाला गर्ने निर्णय गरेकाे छ । अमेरिकाका ६० कूटनीतिकलाई देश निकाला गर्ने निर्णय गर्दै रुसले अमेरिकाे कार्यकाे जवाफ दिएकाे हाे । रुसले सेन्ट पिटर्सबर्गमा रहेको अमेरिकी कन्सुलर कार्यालय पनि बन्द गर्ने फैसला गरेको छ। ती कूटनीतिक कर्मचारीलाई रुस छाड्न […]

कैदीहरूबीच जेलभित्रै झडप हुँदा प्रहरीले गोली चलायो, ६८ जनाको मृत्यु

काठमाडौं, १५ चैत । भेनेजुएलाको एक जेलमा भएको झडपमा ६८ जनाको मृत्यु भएको छ । समाचार एजेन्सीहरुका अनुसार भ्यालेन्सियास्थित जेलमा बुधबार कैदीबीच झडप भएको थियो । झडपकै क्रममा केही कैदी भाग्ने प्रयास गर्दा सुरक्षाकर्मीले गोली प्रहारसमेत गरेको बताइएको छ । सुरक्षाकर्मीको गोली प्रहारबाट कति र झडपबाट कतिको मृत्यु भयो भन्ने प्रष्ट भएको छैन । मृतक सबै […]

उत्तर कोरियाली नेता किम जोन उनको चीन भ्रमणका रोचक भिडियो र तस्विरहरु

काठमाडौं । उत्तर कोरियाली नेता किम जङ–अन चार दिन लामो बेइजिङ यात्राबाट बुधबार सवदेश फर्किएका छन् । उत्तर कोरियाली सरकारी समाचार संस्था केसीएनले द्विपक्षीय सम्बन्धमा सुधार ल्याउन सो भ्रमणलाई कोसेढुंगा भनेको छ। सात वर्षअघि सत्ता सम्हालेयता किमले पहिलो पटक विदेश भ्रमण गरेका हुन्। उत्तर कोरियाली नेता किम जङ–अनले कोरियाली प्रायद्वीपमा परमाणु निश्शस्त्रीकरण गर्नका लागि प्रतिबद्धता जनाएको […]