केहिदिन धुलो ,धुवामुक्त राजधानी काठमाडौँ

आश्विन १५ ,काठमाडौँ/  बिश्वमानै उत्तम हावापानीमध्यको राजधानी काठमाडौँ एतिबेला साचैनै लायेकको देखिएको छ । दशैंकाबेला काठमाडौंमा बस्ने ठूलो संख्या राजधानी बाहिर गएपछि देखिएको सुनसान मात्र होइन सभ्य सहर झैँ देखिएको छ । सडकमा सवारीसाधन निकै कम चलेका र सडक प्रयोगकर्ता पनि निकैनै अनुशासित देखिन्छन् । गन्तव्यमा सवारीसाधनबाट पुग्न निकै सहजता को अनुभूति नागरिकले पाएको छ। […]

बल्खुसुकुम्बासी बस्तीमा भिषण आगलागी, ६० घरटहरा नष्ट

  आश्विन १५ ,काठमाडौँ/   गएराती काठमाडौँको बल्खु फल्फुल्बजर नाजिकैरहेको सुकुम्बासी बस्तीमा आगलागीहुदा ६० धर टहरा पूर्णरुपमा नस्ट भएका छन् । बागमती नदि किनारमा रहेका ४५० भन्दा बादी रहेको टहरा मध्येमा धामी झाक्री गर्दै आइरहेका मान बहादुर बि.क को घरबात राति ११बजे बाट सल्केको प्रताक्षी दर्शीहरुले बताउछन । बिक र श्रीमती रहेको उक्त टहरामा पुजाका लागि […]

काठमाडौंकी कुमारी आज फेरिए

  असोज १२ ,काठमाडौं – काठमाडौंकी जीवितदेवता कुमारी आज फेरिएको छ । पुराना कुमारी मतिना शाक्यको उमेर १२ वर्ष पुगेको कारण उनको ठाउँमा नया कुमारी ओमबहालकी तृष्णा शाक्यलाई कुमारी छनौट गरिएको हो । महाअष्टमीको दिन पारेर गुठि संस्थानले आज तृष्णा शाक्यलाई विधिवत कुमारी देवीका रुपमा काठमाडौँको बसन्तपुर कुमारी घरमा प्रतिस्थापन गरेको छ । गुठी संस्थानको […]

गोरखाबाट ल्याइएको फूलपाती काठमाडौँ हनुमानढोका भित्रियो (फोटो फिचर )

आश्विन ११ काठमाडौँ । महानचाड बडादशैँको सप्तमी बुधबार गोरखा दरवारबाट नवपत्रिका, केरा, कल्चु, हलेदो, वैजयेन्ती, बेलपत्र, दारिम, अनार, अशोक, माना पिडालुको बोट आदि सहितको फूलपाती मगर समुदाय बाट बोकी धादिङ्ग, जीवनपुर,रामकोट हुदै साँझ काठमाडौँको हनुमानढोकामा भित्याईएको छ । फूलपाती भित्राए बापत सेनाले सैनिक मञ्च  टुडिखेलमा आज नै  राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा बढाई गरेको छ  ।

२ महिनामा ८ अर्ब मुल्यका सवारीसाधन नेपाल भित्रिए

वीरगञ्ज, ९ असोज । दशैँ, तिहार र छठ पर्वलाई लक्षित गरी व्यापारीले चालु आर्थिक वर्षको साउन, भदौ महिनामा छिमेकी मुलुक भारतबाट आठ अर्ब मूल्य बराबरको भारतीय सवारी साधन नेपाल भित्र्याइएका छन् । यसबाट वीरगञ्ज भन्सार कार्यालयलाई कूल राजश्वमध्ये ३० प्रतिशत राजश्व भारतीय सवारी साधनबाट उठेको सूचना अधिकारी सन्तोष यादवले बताए । वीरगञ्ज भन्सार कार्यालयका अनुुसार […]

एक दसकभित्रै नेपालमा साम्यवाद आउने प्रचण्डको दावी

कोहलपुर, ९ असोज । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले एक दसकभित्रै नेपालमा साम्यवाद स्थापित हुने दावी गरेका छन् । बाँकेको कोहलपुरमा आयोजित माओवादी एक कार्यक्रममा बोल्दै प्रचण्डले अब १० वर्षभित्रै नेपालमा साम्यवाद स्थापना हुने बताएका हुन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले जनआन्दोलनले उठान गरेका धेरै मुद्दाहरु स्थापित भइसकेको र केही दशकभित्रै नेपालमा साम्यवाद स्थापित […]

अझै मेलम्चीको सुरुङ खन्न १६०० मिटर बाँकी

काठमाडौँ, ९ असोज । यसपालीको दसैमा मेलम्चीको पानी काठमाडौंमा पुर्याउने प्रचार व्यापक रुपमा गरिए पनि त्यो पूरा भएन । राजधानीवासीलाई मेलम्चीको खानेपानी उपलब्ध गराउने कुरा त परै छ, दसैसम्म सुरुङ खन्ने कार्य नै पूरा नहुने भएको छ । मेलम्ची खानेपानी आयोजनाका अनुसार अहिले पनि १ हजार ६ सय मिटर सुरुङ अझै खन्न बाँकी छ । […]