पर्वत. १३ माघ । देवर-भाउजुले आफ्नो अनैतिक सम्बन्धबाट जन्मिएको शिशुलाई हत्या गरेको प्रमाणित भएपछी दुबैजनालाई जेल चलान गरिएको छ । शुक्रवार पर्वत जिल्ला अदालतले उनीहरु दुबैलाई अपराधी करार गर्दै कैद सजाय सुनाएको हो । जिल्ला न्यायाधीश ध्रुब प्रसाद सापकोटाको इजलासले शिशु हत्या गर्ने भाइजु मीना क्षेत्रीलाई सर्वस्वसहित जन्म कैद र देवर विजयराजलाई २० वर्ष जन्म […]
ननस्टप विशेष
अब ६५ वर्षमै बृद्ध भत्ता दिइने
काठमाडाैं, ११ माघ । अब ६५ वर्ष उमेर पुगेका वृद्धवृद्धाले सामाजिक सुरक्षा भत्ता पाउने भएका छन्। मन्त्रिपरिषद्को बुधबारको बैठकले वृद्धभत्ता पाउने उमेर ७० वर्षबाट घटाएर ६५ वर्षमा झारेपछि यो सुविधा पाउने भएका हुन्। शेरबहादुर देउवा नेतृत्वको सरकारले लोकप्रियताका लागि गरेको यो निर्णयले राज्यकोषमा करोडौं व्ययभार थपिनेछ। अर्थ मन्त्रालयका अनुसार सामाजिक सुरक्षा भत्तामा हाल वार्षिक ३६ […]
सिलवालका नाममा इन्टरपोलमा रेडकर्नर नोटिस जारी
काठमाडौं, ८ माघ । ललितपुर १ बाट प्रतिनिधिसभामा निर्वाचित एमाले सांसद नवराज सिलवाललार्इ पक्रन नेपाल प्रहरीले रेड कर्नर नाेटिस जारी गरेकाे छ । देशभित्र व्यापक खाेजि गर्दा पनि नभेटिएपछि प्रहरी प्रधान कार्यालयले उनलार्इ पक्रन इन्टरपाेल मार्फत रेड कर्नर नाेटिस जारी गरेकाे हाे । नेपाल प्रहरीका पूर्व डिअार्इजी समेत रहेका सिलवालले आईजीपी बढुवा विवादमा सर्वोच्च अदालतमा […]
संसदका भार कता फरार ?
सांसदमा निर्वाचित ३ जनप्रतिनिधिलाई नेपाल प्रहरीले अपराधी करार गर्दै ‘वान्टेड’को सूचीमा राखेको छ । प्रतिनिधि सभा सदस्य निर्वाचित पूर्वडीआईजी नवराज सिलवाल, रेशम चौधरी र प्रदेश सांसदमा विजयी राजीव गुरुङ उर्फ दीपक मनाङेलाई पक्राउ गर्न प्रहरीले ‘वान्टेड’को सूचीमा राखेको हो । आईजीपी बढुवामा कार्य सम्पादन मूल्याङ्कन (कासमु) कीर्ते गरी अदालत गएको आरोप पूर्वडीआईजी नवराज सिलवालमाथि लागेको […]
नेपालमै बन्यो यस्तो चीनको जस्तै खतरानाक पुल, भिर खोपेर पुल निर्माण (फोटोफिचर भिडियाे सहित)
गाेरखा । उत्तरी गोरखामा भिर खोपेर बनाइएको दुईवटा ‘क्यान्टिलिभर’ पुल गाउँपालिकालाई हस्तान्तरण गरिएको छ । धार्चे गाउँपालिका–१ केरौँजास्थित यारु बगर र चुमनुव्री गाउँपालिका–६ चुम्चेतस्थित सर्दिभिरमा बनाएको पुल हस्तान्तरण भएको हो । यारु बगरमा बनेको पुल एक सय ९५ मिटर लामो छ । चुमनुव्रीको सर्दिभिरमा निर्माण गरिएको पुल ९० मिटर लामो छ । मनास्लु पदमार्गको यारु […]
प्रादेशिक राजधानी लफडाको ब्युहरचना र यसको उदेश्य
लफडाको ब्युहरचनाः देउवा सरकारद्वारा प्रादेशिक राजधानीका अस्थायी केन्द्रहरु तोकिएपछि यो निर्णय विबादित बन्न पुगेको छ । केही दिन यता देशका बिभिन्न भागहरुमा यसका बिरुद्ध भइरहेका आन्दोलनले राजनीतिक माहोल तताएको छ । वास्तवमा यतिबेला बिना गृहकार्य गैरजिम्मेवारीपनकासाथ प्रादेशिक केन्द्रहरु तोकिनु र त्यही बिषयलाई आन्दोलनको नाममा जीवनमरणको लडाई बनाउनु दुबै कुरा गलत हुन । यो समय सबै […]
गगन थापालाई आफ्नो विरुद्धमा बाहिर जथाभावी न बोल्न देउवाको कडा चेतावनी
नेपाली काँग्रेसको केन्द्रिय समित वैठक सकिएको छ । पार्टी सभापति शेरबहादुर देउवालाई काउसो बनेको केन्द्रिय समिति बैठक आज सकिएको हो । चुनावको समिक्षामा केन्द्रित बनेर नेताहरु देउवा माथि खनिएपछि उनी निरिह बनेका बताइएको छ । उनले नाम नै लिएर युवा नेता गगन कुमार थापालाई आफ्नो विरुद्धमा बाहिर जथाभावी न बोल्न कडा चेतावनी दिएको स्रोतको दावी […]
जकार्तामा एक नेपाली गोली हानी मारिए
काठमाडौं, ३ माघ । मलेसियमा मारिएकाे भनेर समाचारमा अाएका नेपाली मलेसियामा नभर्इ इन्डाेनेसियामा मारिएकाे खुलेकाे छ । यसअघि उनी मलेसियन प्रहरीद्वारा मारिएकाे भन्ने समाचार प्रकाशित भएकाे थियाे । मारिएका नेपाली मलेसियामा नभर्इ इन्डाेनेसियामा मारिएकाे थाहा भएकाे हाे । मारिने व्यक्ति ३४ वर्षीय शरण तामाङ हुन् । लागू औषध तस्करको आरोपमा उनि मारिएकाे प्रारम्भिक जानकारी अाएकाे […]
जँहा सिस्नो हान्दाहान्दै हुन्छ बिबाह
जाजरकोटको गाउँगाउँमा सिस्नु हानाहान गरि माघी पर्व मनाइदै छ । माघे संक्रान्तिका दिन सिस्नु हानाहान गरेर पर्व मनाउने यहा अनौठो प्रचलन रहेको छ । जिल्लाको नलगाड नगरपालिका, वारेकोट गाउँपालिका, भेरी नगरपालिकामा सिस्नु हानाहान गरी माघी पर्व मनाइन्छ । मामा छोरीलाई फूपूका छोराले सिस्नु हान्ने, साली, भिना, सोल्टी, सोल्टिनाबीच सिस्नु हानाहान गरेर मनाउने गरिन्छ । सिस्नु […]
रौतहटमा कठ्याङ्ग्रिएर मृत्यु हुनेको संख्या ५ पुग्यो, पीडितको उद्धारमा घरघरमा पुग्न नेकपाको आह्वान
रौतहट, १ माघ । रौतहटमा शितलहरबाट ठूलो संख्यामा मानिसहरु प्रभावित भएको भन्दै सरकारलाई त्यसतर्फ ध्यान दिन नेपाल कम्युनिस्ट पार्टीले आग्रह गरेको छ । चिसोमा कठ्यांग्रिएर आम जनता मरिरहे पनि सरकार आफ्नै स्वार्थमा लिप्त भएको भन्दै नेकपाले आलोचना गरेको छ । राैतहटमा अहिलेसम्म चिसाेले कठ्याङ्ग्रिएर पाँच जनाकाे मृत्यु भइसकेकाे छ । नेकपाका रौतहट जिल्ला इन्चार्ज विजयलाल […]