बार्सिलोना च्याम्पियन्स लिगको क्वाटरफाइनलमा छनौट, चेल्सी आउट

काठमाडाैं । च्याम्पियन्स लिगमा स्पेनिस क्लब बार्सिलाेनाले महत्वपूर्ण जित हात पारेकाे छ । यससँगै बार्सिलाेना अन्तिम अाठ अर्थात क्वाटरफाइनलमा प्रवेश गरेकाे छ । याे जितमा पनि मेसीले उत्कृष्ट प्रदर्शन गरे । बुधवार भएकाे अन्तिम १६ को दोस्रो लेग अन्तर्गत चेल्सीलाई ३–० ले हराउँदै बार्सिलाेनाले क्वाटरफाइनलकाे यात्रा पक्का गरेकाे हाे । घरेलु मैदानमा भएको खेलमा इंग्लिस […]

नेपाल स्कटल्याण्डसँग पनि पराजित

काठमाडाैं, २४ फागुन । विश्वकप क्रिकेट छनोट अन्तरगतको दोस्रो खेलमा नेपाल स्कटल्याण्डसँग ४ विकेटले पराजित भएको छ । नेपालले दिएको १५० रनको विजयी लक्ष्य स्कटल्याण्डले ४१ अाेभर ३ बलमा ६ विकेट गुमाउँदै पूरा गरेको हो । स्कटल्याण्डका लागि काइल कोएट्जरले सर्वाधिक ८८ रन बनाए । त्यस्तै म्याथ्यु क्रसले १४, क्रेग वालेसले १७, सीएस म्याकलियोडले १५, […]

विश्वकप छनाैटका लागि नेपाल र स्कटल्याण्ड अाज भिड्दै

काठमाडौं । जिम्बावेमा जारी एक दिवसीय विश्वकप क्रिकेट छनोट प्रतियोगिताको दोस्रो खेलमा नेपालले आज स्कटल्याण्डको सामना गर्नेछ । खेल नेपाली समय अनुसार दिउँसो सवा १ बजे सुरु हुने छ । प्रतियोगितअन्तर्गत आफ्नो पहिलो खेलमा आयोजक जिम्बावेसँग १ सय १६ रनले पराजित भएको नेपाल आज पहिलो जितको खोजीमा छ । तर उत्कृष्ट फर्ममा रहेको स्कटल्याण्ड विरुद्धको […]

मेसीले स्पेनिस ला लिगामा रचे अर्को इतिहास, बार्साद्वारा एटलेटिको म्याड्रिड पराजित

काठमाडौ । स्पेनिस ला लिगाको आइतबार राती भएको खेलमा बार्सिलोनाले एटलेटिको म्याड्रिडलाई १–० ले पराजित गरेको छ । खेलको २६ औ मिनेटमा बार्साका चर्चित अर्जेन्टिनी स्ट्राइकर लियोनल मेसीले आकर्षक गोल गरेर यो जित निकालेका हुन् । यो जितसँगै बार्सिलोना ला लिगाको अग्रस्थानमै छ । यो जितपछि ला लिगामा बार्सिलोनाले अरुभन्दा ८ अंकको अग्रता बनाएर शीर्ष […]

लालिगामा बार्सिलोनालाई एट्लेटिकोले चुनौती दिँदै

काठमाडाैं । स्पेनिस ला लिगामा अपराजित रहेको बार्सिलोनामाथि दोस्रो स्थानमा रहेको एट्लेटिको म्याड्रिडले उपाधि होडमा चुनौती तेस्र्याएको छ । बिहीबार राति बार्सिलोना लास पाल्माससँग १–१ को बराबरीमा रोकिएपछि एट्लेटिकोले शीर्ष स्थानमा दाबेदारी प्रस्तुत गरेको छ । बराबरीसँगै बार्सिलोनाले ३३ खेलसम्म अपराजित यात्रा कायमै राख्यो । बार्सिलोना एट्लेटिकोभन्दा ५ अंकले अघि छ । उपाधि होडमा कडा […]

ला लिगामा बार्सिलोना लास पाल्माससँग बराबरीमा रोकियो

काठमाडाैं । स्पेनिस ला लिगा फुटबल अन्तर्गत शीर्ष स्थानको बार्सिलोना बराबरीमा रोकिएको छ। बिहीबार राति सम्पन्न खेलमा बार्सिलोना रेलिगेसन जोनको टोली लास पाल्माससँग १ – १ गोलको बराबरीमा रोकिएको हो । पहिलो हाफको २१ औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दै बार्सिलोनालाई सुरूवाती अग्रता दिलाएका थिए । तर लास पाल्मासको घरेलु मैदानमा भएको खेलमा सुरुवाती अग्रता […]

ला लिगामा स्पानियोलसँग रियल म्याड्रिड पराजित

काठमाडाैं । रियल मड्रिडले स्पेनिस ला लिग लिग फुटबलमा हार बेहोरेको छ । रियल स्पानियोलसँग १–० गोलअन्तरले पराजित भएको हो । घरेलु मैदानमा भएको खेलमा स्पानियोलले अन्तिम समयमा आएर गोल गर्दै रियल मड्रिडमाथि जित हात पारेको हो । स्पानियोललाई जित दिलाउनका लागि जेरार्ड मोरेनोले गोल गरे । उनकै एक मात्र निर्णायक गोलमा स्पानियोलले रियललाई स्तब्ध […]

लालिगामा गोलको बर्सा गर्दै बार्साको एेतिहासिक जित

काठमाडाैं । चर्चित स्पेनिस फुटबल क्लब बार्सिलाेनाले गाेलकाे बर्सा गर्दै अर्काे एेतिहासिक जित हात पारेकाे छ । ला लिगा अन्तगर्तगकाे हिजाे भएकाे खेलमा बार्सिलोनाले जिरोना विरुद्ध गाेलकाे बर्सा नै गरेकाे हाे । जिराेनाका विरुद्ध बार्साले ६-१ गोल अन्तरकाे जित हात पारेकाे छ । बार्सिलोनाको जितमा लुइस स्वारेजले ह्याट्रिक गरे । यस्तै लियोनल मेस्सीले दुई र […]

मेसीको उत्कृष्ट गोलका बाबजुत पनि चेल्सीले रोक्यो बार्सालार्इ बराबरीमा

काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलमा चेल्सी र बार्सिलोनाले १-१ गोलको बराबरी खेलेका छन् । गएराति चेल्सीको मैदानमा भएको खेलमा चेल्सीका विलियनले पहिलो गोल गरे । तर बार्सिलोनाका लियोनल मेस्सीले एक गोल फर्काउँदै खेल बराबरी गरेका हुन् । च्याम्पियन्स लिग प्रि क्वाटरफाईनल दोस्रो लेगको खेल मार्च १५ तारिखमा बार्सिलोनाको मैदानमा हुनेछ । गएराति भएको अर्को […]

नामिवियामा एेतिहासिक जित निकालेको नेपाली क्रिकेट टोलीलार्इ विमानस्थलमा भव्य स्वागत

काठमाडाैं, ६ फागुन । नामिबियामा बिहीबार सम्पन्न आइसिसी विश्व डिभिजन–२ क्रिकेट लिगमा एेतिहासिक जित निकाल्दै स्वदेश फर्किएकाे नेपाली राष्ट्रिय क्रिकेट टाेलीलार्इ भव्य स्वागत गरिएकाे छ । विश्व डिभिजन २ लिगमा उपविजेता बनेकाे नेपाली टाेलीलार्इ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएकाे हाे । शनिवार राती ९ बजे विमानस्थलबाट बाहिरिएकाे टाेलीलार्इ ठूलाे संख्यामा जम्मा भएका समर्थकले स्वागत […]