मेयर कप बास्केटबल प्रतियोगिता भदौ १३ देखि

कास्की, १ भदौ । पोखरामा आगामी भदौ १३ देखि प्रथम मेयर कप बृहत् बास्केटबल प्रतियोगिता हुने भएको छ । विद्यालयस्तरदेखि नै बास्केटबल खेलको विकास गर्ने उद्देश्यले जिल्ला बास्केटबल सङ्घको आयोजनामा पोखरा रङ्गशालास्थित बास्केटबल कोर्टमा सञ्चालन हुने प्रतियोगितामा विभिन्न चार इभेन्टमा प्रतिस्पर्धा गराइने शनिबार आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष धोजकुमार गुरुङले बताए । प्रतियोगितामा कक्षा १० […]

विश्वकप लिग-२ : स्कटल्याण्डको जितमा कोट्जर र ताहिर उत्कृस्ट, पीएनजीको दोश्रो हार

आईसीसी विश्वकप लिग-२ अन्तर्गत स्कटल्याण्डमा जारि पहिलो त्रिकोणात्मक सिरिज अन्तर्गत तेश्रो खेलमा स्कटल्याण्डले पपुवा न्युगिनीलाई ४ विकेटले पराजित गर्दै पहिलो जित हात पारेको छ। स्कटल्याण्डले यस अघि ओमानसंग पहिलो खेलमा ८ विकेटको हार बेहोरेको थियो। पपुवा न्युगिनीको भने यो दोश्रो हार हो। यस अघि पपुवा न्यु गिनीलाई ओमानले ४ विकेटले पराजित गरेको थियो। एबरडीनमा सम्पन्न खेलमा […]

रेडहर्ष इलाम पाथीभरा गोल्डकपको सेमिफाइनलमा प्रवेश

ताप्लेजुङ, ३२ साउन । रेडहर्ष क्लब इलाम ताप्लेजुङमा जारी चौँथो पाथीभरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आज सम्पन्न खेलमा इलामले फिदिम स्र्पोटिङ क्लबलाई ट्राइब्रेकरमार्फत ३–२ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । निर्धारित समयमा दुवै टिमले १–१ को बराबरी खेलेका थिए । फोफोनाको गोलमा इलामले अग्रता लिएको थियो । फिदिमका लागि मनोज […]

डोमिंगो बंगलादेशको प्रशिक्षक नियुक्त, यस्तो छ इतिहास

बंगलादेश क्रिकेट टिमको मुख्य प्रशिक्षकमा रसेल डोमिंगो नियुक्त भएका छन्। २ वर्षको लागी शनिवार उनलाई बंगलादेश क्रिकेट बोर्डले उनलाई जिम्मेवारी सुम्पिएको हो। ४४ वर्षीय डोमिंगो यस अघि दक्षिण अफ्रिकी क्रिकेट टिमको प्रशिक्षक रहीसकेका छन्। अगस्ट २१ बाट उनले आफ्नो जिम्मेवारी सम्हाल्नेछन्। डोमिंगो सहित बंगलादेश टिमको मुख्य प्रशिक्षक बन्ने दौडमा माइक हेसन र मिकी अर्थर रहेका […]

अन्तर्राष्ट्रिय क्रिकेट कार्निभलमा सहभागी हुन शोबिज स्पोर्ट्स टिम श्रीलंका प्रस्थान

शोबिज स्पोर्ट्स नेपालले श्रीलंकामा १८ देखि २४ अगस्टसम्म आयोजना हुने दोश्रो अन्तर्राष्ट्रिय क्रिकेट कार्निभलमा सहभागिता जनाउने भएको छ। ग्रेट स्पोर्ट्स स्टेप श्रीलंकाको आयोजनामा हुन लागेको प्रतियोगितामा पहिलो पटक नेपाली टोलि सहभागी हुन लागेको हो। श्रीलंका जाने टिमको कप्तानी अंकित प्रताप सिंहले गर्नेछन्। टिमको उपकप्तान मणिरत्न कुमार शाह रहेका छन् भने टिमको अन्य सदस्यहरुमा बिबेक बुढाथोकी, […]

फिलिपे कौटिन्हो बार्सिलोना छाडेर बार्यन म्युनिख जाँदै

काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाका मिडफिल्डर कौटिन्हो बार्यन म्युनिख जाने पक्का भएको छ । दुवै क्लबीच कौटिन्हो अनुबन्धनका लागि सहमति भएको छ । उनी लोनमा यसै सिजन बार्यन जाने छन् । उनलाई किन्न मिल्ने सर्त सहित बार्यनले एक बर्षका लागि लोनमा अनुबन्धन गर्ने टुङ्गो लगाएको हो । २७ बर्षका बार्साका मिडफिल्डर ला लिगाको पहिलो खेलमा […]

बेलबारी फुटबल क्लबद्वारा पाथीभरा गोल्डकपमा ताप्लेजुङ पराजित

ताप्लेजुङ, ३२ साउन । चौथो पाथीभरा गोल्डकप पुरुष फुटबल प्रतियोगिताअन्तर्गत शुक्रबारको खेलमा बेलबारी फुटबल क्लब मोरङ विजयी भएको छ । टाइबेकरमा मोरङले घरेलु टोली ताप्लेजुङ–११ लाई ५–४ गोलले पराजित गरेको हो । यस अघि निर्धारित समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । टाइब्रेकरमा मोरङका तर्फबाट पृथ्वी चौधरी, विवेक थापामगर, मौसम सुब्बा, सन्जु श्रेष्ठ र […]

भारतीय पुर्व क्रिकेटर चन्द्रशेखरले गरे आत्महत्या, कारण यस्तो

भारतीय पुर्व क्रिकेटर भीबि चन्द्रशेखर ( ५७ ) चेन्नाई स्थित माइलापुरको आफ्नै घरमा मृत फेला परेका छन्। प्रहरी रिपोर्टका अनुसार उनले आत्महत्या गरेका हुन्। पुलिसका अनुसार उनि घरको सिलिंग फ्यानमा झुन्डिएको अवस्थामा बिहिबार राति फेला परेका थिए। ढोका फोडेर भित्र छिर्दा उनि झुण्डीएको अवस्थामा थिए। त्यसपछि शव परिक्षणको लागि उनको शरीर रोयपेटा अस्पतालमा लागिएको थियो। […]

सागको लागि महिला क्रिकेट टिमको तयारी सुरु, पुरुष टिमको अझै अनिश्चित

मङ्सिर १५ देखि २४ सम्म ( डिसेम्बर १ देखि ) नेपालमा आयोजना हुने दक्षिण एसियाली खेलकुदको ( साग ) लागि नेपाली महिला क्रिकेट टिमले तयारी सुरु गरेको छ। बुधबार राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश शिलवालले प्रशिक्षक जगत टमाटा, कप्तान रुबिना क्षेत्री र उपकप्तान सिता राना मगरलाई क्रिकेट बल हस्तान्तरण गर्दै अभ्यास उद्घाटन गरेका हुन्। […]

क्रिकेट बलले लाग्दा अम्पायरको मृत्यु

क्रिकेट खेलको दौरान क्रिकेट बलले टाउकोमा लाग्दा भेट्रान क्रिकेट अम्पायरको मृत्यु भएको छ। अम्पायर जोन विलियम्स उक्त घटना घटेको १ महिना पछि सदाका लागि विदा भएका हुन्। बलले लागेपछि उनलाई एअर एम्बुलेन्स मार्फत वेल्सको कार्डिफ हस्पिटलमा लागिएको थिए। उनलाई त्यहाँ कोमामा राखिएको थियो। अगस्ट १ मा उनलाई उक्त हस्पिटलबाट अर्को हस्पिटलमा सारिएको थिए जहाँ २ हफ्ता […]