काठमाडौं, ३१ असार । विमल घर्ती मगरकाे कप्तानीमा रहेकाे नेपालकाे अन्डर २३ टिम र युएर्इबीच अाज बेलुका भिडन्त हुने भएकाे छ । एएफसी यू–२३ च्याम्पियनसिप क्वालिफायर्सअन्तर्गत समूह डी को पहिलो खेलमा नेपाल र युएई भिड्ने भएका हुन् । अल अइनस्थित ताहोनोनविन मोहम्मद स्टेडियममा याे खेल हुँदैछ । नेपाली समयअनुसार बेलुकी ८ः१० बजे हुने खेलमा नेपालले […]
खेलकुद
स्टार फरवार्ड मेस्सीलाई मिड फिल्डबाट खेलाउने बार्सिलोनाको तयारी
काठमाडाैं, २९ असार । स्पेनिस क्लब बार्सिलोनाका अर्जेन्टिनी स्टार स्ट्राइकर लियोनल मेस्सीको पोजिसन परिवर्तन गर्ने सम्बन्धमा कुरा हुन थालेको छ । बार्सिलोनाले उनलाई सेन्टर मिड फिल्डबाट खेलाउने तयारी गरिरहेको हो । बार्सिलोनाका डिफेन्डरहरु पनि मेस्सीलाई मिड फिल्डबाट खेलाउँदा खेल अझै सुधार हुने अपेक्षा गर्छन् । जेरार्ड पिकेले मेस्सीलाई मिड फिल्डबाटै खेलाउँदा पनि आफूहरुको खेलको तरीका […]
सन्दिपको कप्तानीमा विश्वकप क्रिकेट छनौटका लागि नेपाली टोलीको घोषणा
काठमाडौं, २९ असार । सन्दिप लामिछानेकाे कप्तानीमा नेपालले विश्वकप क्रिकेटकाे छनाेट खेलका लागि नेपाली टाेलीकाे घाेषणा गरेकाे छ । सन् २०१८ मा न्युजिल्याण्डमा हुने उन्नाइस वर्ष मुनिको विश्वकप क्रिकेट प्रतियोगिताका लागि नयाँ टिम घाेषणा गरिएकाे हाे । नेपालका लागि १४ खेलाडीको सूची सार्वजनिक गरिएको छ । आइसिसी एसियाका चिफ डेभलपमेन्ट अफिसर बेंकटापथी राजु प्रमुख रहेको […]
मैत्रीपूर्ण फूटबलमा नेपालले बंगलादेश १ गोलको जीत निकाल्यो
काठमाडौँ, २७ असार । तेइस वर्षमुनि (यु–२३) को मैत्रीपूर्ण फुटबल खेलमा नेपालले बङ्गलादेशलाई पराजित गरेको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) खेल मैदानमा आज भएको खेलमा नेपालले बङ्गलादेशको तेइस वर्षमुनिको टोलीलाई शुन्यका विरुद्ध एक गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । नेपालको जितमा विमल घर्तीमगर नायक बने । उनले खेलको पहिलो हाफको १९ […]
मंगलबार नेपाल र बङ्गलादेश बीच मैत्रीपूर्ण खेल
काठमाडाैं । संयुक्त अरब इमिरेट्स (युएई) मा हुने एएफसी २३ वर्षमुनि (यु–२३) च्याम्पियनसिप छनोटको तयारीमा रहेको नेपाली टोलीले बङ्गलादेशको २३ वर्षमुनिको राष्ट्रिय टोलीसँग मङ्गलबार मैत्रीपूर्ण फुटबल खेल खेल्दैछ। सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को खेल मैदानमा हुने उक्त खेलको सम्पूर्ण तयारी पूरा भएको आयोजक एन्फाले जनाएको छ। यु–२३ का मुख्य प्रशिक्षक राजुकाजी शाक्यले मैत्रीपूर्ण खेलका […]
अफगानिस्तान र आयरल्याण्डलाई टेस्ट राष्ट्रको मान्यता
काठमाडौँ । आयरल्याण्ड र अफगानिस्तान टेस्ट खेल्ने राष्ट्रकाे मान्यता पाएका छन् । बिहीबार बसेको अन्तराष्ट्रिय क्रिकेट सघंको बैठकले यी दुई राष्ट्रहरुलाई पुर्ण सदस्य राष्ट्र बनाउने निर्णय गरेको हो । यो सहित टेस्ट खेल्ने राष्ट्रको संख्या १२ पुगेको छ । सन् १९८२ का बेला सम्म टेस्ट खेल्ने राष्ट्रको संख्या ७ मात्र थियो । जिम्बावेले […]
समर्थकका कारण मेक्सिकोले पायाे फिफाकाे कडा चेतावनी
मस्को । रुसमा जारी कन्फेडेरेसन्स कप फुटबल प्रतियोगिताका क्रममा फुटबल समर्थकहरुले जातीय विभेद झल्कने नाराबाजी लगाएको आरोपमा विश्व फुटबल महासंघ फिफाले मेक्सिकोलाई आगामी दिनमा यस्तो नगर्न चेतावनी दिएको छ । गत आईतबार पोर्चुगलसँग २–२ गोल अन्तरको बराबरी खेल्ने दौरान मेक्सिकोका समर्थकहरुले त्यस्तो नाराबाजी गरेको फिफाको आरोप छ । फुटबलमा कुनै पनि विभेद मान्य […]
भारतीय क्रिकेट बाेर्डलार्इ ४० करोड ५० लाख डलर प्रदान
एजेन्सी । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) लाई अन्तराष्ट्रिय क्रिकेट परिषदले ४० करोड ५० लाख डलर रकम राजस्व बाँटफाट स्वरुप प्रदान गर्ने भएको छ । हरेक साल लन्डनमा हुने आईसीसीको सम्मेलनका क«ममा उक्त सहमति भएको हो । आईसीसीले सुरुमा बीसीसीआईको लागी २९ करोड ३० लाख डलर दिन राजी भए पनि अध्यक्ष शंशाक मनोहरसँगको लामो कुराकानी […]
नेयमारको मेरुदण्डको हड्डी भाँच्चियो
काठमाडौं । क्वाटरफाइनल खेलमा कोलम्वियासँगको खेल खेल्ने क्रममा ब्राजीलका चर्चित स्ट्राइकर नेयमारको ढाडको हड्डी भाँच्चिएको छ । खेलको ८७ औं मिनेटमा लडेका नेयमारको ढाड भाँच्चिएको हो । कोलम्बियाका खेलाडी क्विन्टेरोले फल खेल्दै लडाएपछि नेयमारको ढाँडको हड्डी भाँच्चिएको हो । उनलाई तत्कालै खेलमैदानबाट सिधै अस्पताल पु¥याइएको थियो । ढाडको हड्डी नै भाँचिएपछि अब नेयमारले विश्वकपका बाँकी […]
फुटबल खेलाडीको प्रहारबाट रेफ्रीको मृत्यु
काठमाडौं । अमेरिकाको एक सहरमा भएको मैत्रीपूर्ण फूटबल खेलमा रिसाएका खेलाडीले रेफ्रीमाथि प्रहार गर्दा मृत्यु भएको छ । अमेरिकाको मिचिगनस्थित लिभोनियामा भएको उक्त खेलमा यो घटना भएको हो । खेलका क्रममा फल गरेका एक खेलाडीलाई रेफ्रिले मैदान बाहिर पठाएका थिए । तर, ती खेलाडीले मानेनन् । सो क्रममा रिसाएका खेलाडीले एक्कासी रेफ्रीको टाउकोमा प्रहार गरेका […]