मंगलबार मध्यपुर थिमिका विभिन्न स्थानमा पुलु किसि नाच देखाइने भएको छ। करिव चार वर्षपछि आज मध्यपुर थिमिमा पुलु किसि नाच पुन: देखाइने भएको हो । मध्यपुर थिमिमा देखाउने पुलु किसी नाच अन्तको भन्दा अलिक भिन्नै रहेको व्यवस्थापन समितिका तुलसीराम कुटुले बताएका छन्। उनका अनुसार यहाँको पुलु किसी जात्रा इन्द्र जात्रासंग सम्बन्धित नभई माधवनारायणको कथासंग सम्बन्धित […]
कला/मनोरञ्जन
मिस एण्ड मास्टर लिटल स्टार मदरल्याण्ड-२०८० सिजन-१ सम्पन्न
सूर्यविनायक नगरपालिका वडा नम्बर ९ स्थित मदरल्याण्ड इंगलिस सेकेण्डरी स्कूलले मिस एण्ड मास्टर लिटल स्टार मदरल्याण्ड-२०८० प्रतियोगिता सम्पन्न गेरेको छ । शुक्रबार भक्तपुरको बोडेमा रहेको कृषि विकास बैंक केन्द्रीय तालिम केन्द्रमा सम्पन्न फाइनल प्रतियोगितामा सुबास्ना कार्की मिस लिटिल स्टार मदरल्याण्ड-२०८० घोषित भईन भने मास्टर लिटिल स्टार मदरल्याण्ड-२०८० जेसिक नेपाल घोषित भएका छन् । विद्यालयले पहिलोपटक […]
लिग-२ को दोस्रो खेलमा आज नेपालको सामना नेदरल्याण्डससँग
भक्तपुर, ५ फागुन आइसीसी क्रिकेट विश्वकप लिग:२ अन्तर्गत नेपालले आज नेदरल्याण्डसको सामना गर्दै छ । टियु मैदानमा हुने यो खेल बिहान ९: ३० बजेदेखि शुरु हुदै छ । नेपालले यस सिरिजको पहिलो खेलमा नामिबियासँग हार बेहोरेको छ भने नेदरल्याण्डसले आफ्नो अफिलो खेल खेल्दै छ । नेपाल र नेदरल्याण्डसबीच अहिलेसम्म केवल तीन एकदिवसीय खेल भएका […]
बर्लिनका गोल्डेन बेयर विजेता प्रोफेसर शिए फेइ निफको प्रमुख निर्णायक
काठमाडौँ । दुई दुई पटक बर्लिन फिल्म फेस्टिभलमा अवार्ड जित्ने चाइनिज फिल्म निर्देसक तथा प्रोफेसर शिए फेइ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को फिचर फिल्म प्रतिस्पर्धा तर्फ प्रमुख निर्णायकको रुपमा नेपाल आउने भएका छन् । महोत्सव अध्यक्ष केपी पाठकले शिए फेइले निर्णायकको भूमिकासँगै फिल्म लेखन निर्देशनसम्बन्धी मास्टरक्लास पनि दिने तय भएको जानकारी गराएका छन् । मास्टर […]
जिउँदा देवताको सार्वजनिक
कालीभक्त–कृष्णा पन्त स्मृति प्रतिष्ठानको प्रस्तुति तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोस्टन च्याप्टरका अध्यक्ष एवं अनेसास केन्द्रीय सांस्कृतिक समितिका संयोजक महेश्वर पन्तको रचना तथा संगीत रहेको सांगीतिक लघु चलचित्र जिउँदा देवता अङ्ग्रेजी नयाँ वर्ष २०२४ का दिन सार्वजनिक भएको छ। कलाकार तथा निर्देशक सरोज खनालद्वारा निर्देशित उक्त चलचित्रमा गौरी मल्ल, महेश्वर पन्त, रमेश दाहाल, राजेन्द्र केसी, सविना आचार्य, […]
२०२४ नयाँवर्षको दिन जिउँदा देवता आउने
कालीभक्त–कृष्णा पन्त स्मृति प्रतिष्ठानको प्रस्तुति तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोस्टन च्याप्टरका अध्यक्ष एवं अनेसास केन्द्रीय सांस्कृतिक समितिका संयोजक महेश्वर पन्तको रचना तथा संगीत रहेको सांगीतिक लघु चलचित्र जिउँदा देवता अङ्ग्रेजी नयाँ वर्ष २०२४ का दिन अर्थात् यही सोमबारबाट प्रशारण हुने भएको छ । कलाकार तथा निर्देशक सरोज खनालद्वारा निर्देशित उक्त चलचित्रमा गौरी मल्ल, महेश्वर पन्त, […]
लेखकहरू गुणस्तरभन्दा गोटास्तरमा बढी केन्द्रित देखिन्छन् : दाहाल
काठमाडौं, ३ बैशाख २०८० । ऐतिहासिक जिल्ला सिन्धुलीको भीमस्थानमा कृष्णप्रसाद दाहाल र टंककुमारी दाहालको कोखबाट जन्मिनुभएका रमेश दाहाल विगत एक दशकदेखि सम्पादन कार्यमा तल्लिन हुनुहुन्छ । उहाँले धेरै कथासंग्रह, निबन्ध, उपन्यास, संस्मरण, कविता, गजल मुक्तकलगायत विधाका कृति सम्पादन गर्नुभएको छ । गीत, कवितामा कलम चलाउनुहुने दाहालका दुईवटा गजलसंग्रह प्रकाशित छन् । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज […]
स्पेस फोरके टेलिभिजनद्वारा तीन वटा रियालिटी शो को घोषणा
काठमाडौं, १ पुस । स्पेस फोर के टेलिभिजनले एकसाथ तीन वटा रियालिटी शो घोषणा गरेको छ । टेलिभिजनले बालबालिकाहरुको नृत्य शो ‘जस्ट डान्स लिटिल मास्टर्स’, युवाहरुको नृत्य शो ‘र्याप स्टार’ र डेटिङ गेम शो ‘फस्ट डेट’ घोषणा गरेको हो । काठमाडौंको एक पाँच तारे होटलमा पत्रकार सम्मेलन गरी स्पेस फोर के ले एकसाथ तीनवटा रियालिटी […]
निरमायाको टिजर सार्वजनिक
काठमाडौं । रमेश कोइराला निर्देशित फिल्म ‘निरमाया’ को टिजर सार्वजनिक भएको छ। शुक्रबार सार्वजनिक गरिएको टिजरमा जातीय छुवाछुतविरुद्ध आवाज उठाइएको छ। ‘परिवर्तन आफैँबाट सुरु गरौँ समाज स्वतः बदलिनेछ’ भन्ने नाराका साथ फिल्म निर्माण गरिएको हो। महेश तिमल्सिना कार्यकारी निर्माता रहेको फिल्मको निर्माता रोजा तिमल्सिना र रमेश दाहाल हुन्। फिल्ममा रमेश बुढाथोकी, लय संग्रौला, जेएन घिमिरे, जेबी […]
पल शाहलाई साढे दुई वर्ष कैद सजायको फैसला, १० लाख क्षतिपूर्ति
काठमाडौं, २१ भदौ । नायक पल शाहलाई बाल यौन दुरापयोगमा अदालतले साढे २ वर्ष कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालत नवलपुरका न्यायाधीश यज्ञप्रसाद आचार्यको एकल इजलासले मंगलबार उक्त फैसला सुनाएको हो । बाल यौन दुरुपयोगमा २ वर्ष ६ महिना कैद सजाय र पीडितलाई १० लाख क्षतिपूर्ती दिनुपर्ने फैसला गरेको अदालतले उनलाई नाबालिग बलात्कार […]