काठमाडौँ । अमेरिका निबासी बरिष्ट गीतकार अम्बिका गुरुङको आमामा चर्चित गायक रामकृष्ण ढकालले सुमधुर आवाज भरेका छन् । गीतकार गुरुङले यसअघि दर्जनौ चर्चित गीतहरु लेखिसकेकी छन । चर्चित गीतकारको रुपमा आफुलाई स्थापित गर्न सफल गुरुङ अन्य साहित्यक विधा र समाजसेवामा समेत सक्रिय छन । उनको गीत आमामा चर्चित गायक रामकृष्ण ढकालको सुमधुर आवाजका साथै संगीतकार […]
कला/मनोरञ्जन
राजिवले १५ प्रश्नकै उत्तर दिएपछि राजेश हमाल दङ्ग पर्दै दिए एक करोडको चेक
काठमाडौं । विराटनगरका राजीव जैन कौन बनेगा करोडपतिको नेपाली संस्करणमा पहिलाे कराेडपति बन्न सफल भएका छन् । प्रस्ताेता राजेश हमालले साेधेका सबै १५ वटा प्रश्नकाे जवाफ दिएर राजिव कराेडपति बन्न सफल भएका हुन् । खेल खेलेरै पहिलाे कराेडपतिकाे कीर्तिमान कायम गरेपछि प्रस्ताेता राजेश हमाल पनि दङ्ग परेका थिए । जैनले शनिबारको एपिसोडमा निरन्तर १३ प्रश्नको […]
अनुस्काले जितिन मिस नेपाल २०१९ काे ताज
काठमाडौँ । सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल २०१९’ को उपाधि अनुस्का श्रेष्ठले जितेकी छन् । बिहीबार राती कीर्तिपुरस्थित लयब्रोटरी स्कूलको प्राङगणमा भएको फाइनलमा उनले मिस नेपाल २०१९ को ताज पहिरिएकी हुन् । उनलाई मिस नेपाल २०१८ की विजेता श्रृंखला खतिवडाले ताज पहिराएकी हुन् । मिस नेपाल युनिभर्सको ताज भने प्रदिप्ता अधिकारीले जितिन । त्यस्तै मिरा कक्षपतिले […]
बलिउडका ठूला चलचित्रमा जम्दै जाजरकोटकी सिजन पुन
काठमाडौं । बलिउडमा जाजरकोटे चेली भेरी नगरपालिका– ३, पीपलडाँडाकी २१ वर्षीय सिजन पुनले बलिउडकी मुख्य अभिनेत्री बन्ने अवसर पाएकी छिन् । अभिनेत्री सिजनको ‘हर जनम मे मिलेंगे’ बलिउड चलचित्रको हाल धमाधम छायांकन भइरहेको छ । चलचित्र पी भन्साली प्रोडक्सन हाउसले निर्माण गरेको हो । मुख्य अभिनेत्रीको भूमिकामा अनुबन्धित सिजनको पहिलो चलचित्र ‘हर जनम मे मिलेंगे’ को छायांकन आधाभन्दा […]
दोहोरी ब्याटलका भाइरल गायक प्रकाश सपुतको नयाँ गीत हुरुरु पहिलो दिनमै एक लाखले हेरे
काठमाडौँ । लोकप्रिय युवा गायक प्रकाश सपुत र गायिका सुनिता अधिकारीको रमाइलो लोक दोहोरी गीत ‘लुरुरु हुरुरु’ बजारमा आएको छ । प्रकाश सुपतको आफ्नै शब्द तथा लय रहेको गीतमा पश्चिम नेपालमा बोलिने ठेट शब्दहरु समेटिएका छन् । गीतमा प्रकाश र सुनिता स्वयमले अभिनय गरेका छन् । सार्वजनिक भएको २४ घण्टा नबित्दै एक लाख भन्दा बढी […]
जेठ अन्तिम साता छैटौँ अनुपम साङ्गीतिक साँझ
पोखरा, बैशाख २२ । अनुपम म्युजिक पोखराले हरेक वर्ष गर्दै आएको अनुपम साङ्गीतिक साँझको छैटौँ संस्करण यस वर्ष जेठ २५ गते हुने भएको छ । सो संस्करणका लागि पोखराका कला, साहित्य र सङ्गीत क्षेत्रका व्यक्तिहरुको भेलाले अनुपम म्युजिकका प्रबन्ध निर्देशक अनुराग अधिकारीको संयोजकत्वमा २१ सदस्यीय आयोजक मूल समिति गठन गरेको छ । वीरेन्द्र पालिखेलाई संरक्षक […]
आमाको मुख हेर्ने दिन आयो धरधरी रुवाउने गित
काठमाडाैं । आज मातातिर्थ औँसी अर्थात आमाको मुख हेर्ने दिन । आज आमाको सम्मानको लागि विभिन्न रचनाहरु गरिन्छ । आमालाई खुसी पार्न उपहार दिने गरिन्छ । त्यस्तै उपहार स्वरुप सबे आमाहरुको लागि बजारमा एउटा गित आएको छ- आमा । नेपालमा बिद्यमान रहेको समस्या गरिवीका कारण दिनहुँ हजारौँको सङ्ख्यामा युवाहरु बिदेशीने गरेको तितो यथार्थ हाम्रो […]
बिदेशिएका नेपालीहरुका पीडा समेटेर शिवले ल्याए यस्तो मर्मस्पर्सी गीत (भिडियो)
काठमाडाैं । चर्चित गायक शिव लामिछाने सिवाजको नयाँ गीत ‘परदेशी आउ है फर्केर’ रिलिज भएको छ। नेपालीहरुले बिदेश बस्दा भोग्ने पिडा र दुख गीतको भिडियोमा देखाइएको छ। लामिछानेका यसअघि ‘किन दुख्छ’, ‘चाहे माया गर’, ‘जय नेपाल’ जस्ता गीतहरु निकै चर्चित छन् । यस गीतमा धन कमाएर नेपाल फर्किन्छु भन्दा भन्दै बाध्यतामा परेका नेपाली जो आफन्त […]
छायाँछवि लाइफटाइम लिजेण्ड्री अवार्ड नीर शाहलाई
काठमाडौं । यस वर्षको छायाँछवि लाइफटाइम लिजेण्ड्री अवार्ड वरिष्ठ कलाकार तथा निर्देशक नीर शाहलाई प्रदान गरिने भएको छ । त्यसैगरी छायाँछवि चलचित्रकर्मी रजत सम्मान –०७६ बाट करिव तीन दशकदेखि आधुनिक गिती गायन तथा मुलत चलचित्र पाश्र्व गायन गर्दै आएकी गायिका देवीका बन्दना तथा विगत २५ वर्षदेखि चलचित्र निर्देशन एवं अभिनय गर्दै आएका शोभित बस्नेतलाई प्रदान […]
श्रीया जागिर खोज्दै जाँदा भूपू प्रेमीकहाँ पुगेपछि…
काठमाडाैं । श्रीयालाई जागिरको खाँचो छ । कुनै पत्रिकामा उनी अन्तरवार्ताको लागि छनोट भएको सूचना देख्छिन् र अन्तरवार्ताको लागी सम्बन्धीत कार्यालय जान्छिन् । अन्तरवार्ता दिने व्यक्ति अरु कोही नभएर उनको पूर्व प्रेमी हुन्छन्, अब श्रीयालाई समस्या पर्छ, जाउँ कि बसम् । डकुमेण्ट नदिउँ भने जागिरको खाँचो छ, दिउँ भने पूर्व प्रेमीको अनुहार हेर्नु छैन, उनी […]