काठमाडौँ, १८ पुस । बाँके र बर्दियाको करिब ५१ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पु¥याउने लक्ष्यका साथ शुरु गरिएको भेरी–बबई डाइभर्सन आयोजना निर्माणले गति लिएको छ । आयोजना प्रमुख शिवकुमार बस्नेतका अनुसार सो आयोजनामा पहिलो पटक ‘टनेल बोरिङ मेशिन’ टिबिएम प्रयोग गरिएको छ । अमेरिकी प्रविधिमा चीनमा निर्माण भएको टिबिएम मेशिनको सफलतापूर्वक परीक्षण सम्पन्न भएको […]
अर्थ/वाणिज्य
पिपुल्स हेल्पफुल सहकारीमा दुई करोड हिनामिना
महोत्तरी, १८ पुस । महोत्तरी सदरमुकाम जलेश्वरमा सञ्चालित पिपुल्स हेल्पफुल बचत तथा ऋण सहकारी संस्थाले बचतकर्ताको दुई करोडभन्दा बढी रकम हिनामिना गरेको आरोप लागेको छ । जम्मा गरेको सो रकम हिनामिना गरेको भन्दै उक्त सहकारीका २६ जना प्रतिनिधिले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको प्रहरी नायब उपरीक्षक बालकृष्ण पोखरेलले जानकारी दिए । जलेश्वर–६ का अजयकुमार साह, […]
अर्बौको हिसाब खोज्ने लेखापरिक्षकको मुखमा हजारका लागि र्याल: लेखा परिक्षकहरु नै गर्छन यसरी अनियमितता
काठमाडौँ, १८ पुस । भाेजपुर पुगेका महालेखा परिक्षकको कार्यालयका लेखापरिक्षकहरुले अनियमितता गरेको भेटिएको छ । उनीहरुले जिल्ला समन्वय समितिको क्यान्टिनमा खर्च गरेको ३२ हजार रुपैयाँ सरकारी कार्यालयका लेखा अधिकृतहरुलाई ‘पैसा उठाएर तिर्न’ निर्देशन दिई काठमाडौं फर्केका हुन् । उनीहरुले जिविसको गेष्ट हाउसमा बसेको खर्च समेत तिरेका छैनन् । ‘लेखापरीक्षणमा जिल्ला जाने कर्मचारीको दैनिक खाना/खाजा भत्तासहित […]
५० लाख विदेशी पर्यटक भित्र्याउने अभियान चलाइने
काठमाडौँ, १२ पुस । ट्राभल र टुर व्यवसायीहरुको छाता संगठन नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को ५१औँ वार्षिक साधारणसभा यही पुस २८ गते आयोजना हुने भएको छ । नाट्टाको आज बसेको कार्यसमिति बैठकले नयाँ नेतृत्व चयनका लागि निर्वाचनसहितको साधारणसभा काठमाडौँमा गर्ने निर्णय गरेको हो । निर्वाचनले अध्यक्ष, पदाधिकारी र सदस्यसहित १६ सदस्यीय […]
साधारण शेयर खरिद गर्दै हुनुहुन्छ ? नेपाल धितोपत्र बोर्डले गर्यो नयाँ व्यवस्था
काठमाडौँ । हितग्राही खाता नहुनेले अब साधारण शेयर खरिद गर्न नपाउने भएका छन् । नेपाल धितोपत्र बोर्डले गरेको नयाँ व्यवस्थाअनुसार शेयर खरिदका लागि अनिवार्यरुपमा उक्त खाता हुनैपर्ने व्यवस्था गरेको छ । बोर्डका अनुसार अझै पनि तीन लाख बढीले त्यस्तो खाता खोलेका छैनन् । हितग्राही खाता नहुनेले निकट भविष्यमा नै आउन लागेको साञ्जेन जलविद्युत् कम्पनीको साधारण […]
प्राइमको ५७ शाखा मैनापोखरीमा
दोलखा, १० पुस । ग्रामीण क्षेत्रको सेवालाई प्राथमिकता दिन प्राइम कमर्सियल बैंकले दोलखाको मैनापोखरीमा नयाँ शाखा विस्तार गरेको छ । जिल्लाको बैतेश्वर गाउँपालिका अन्तर्गत ५ नम्बर वार्ड मैनापोखरी दोलखाको दोस्रो आर्थिक केन्द्रका रुपमा मानिन्छ । यसअघि कुनै पनि बैंकका शाखा नरहेको मैनापोखरीमा अब प्राइम बैंक पहिलो कमर्सियल बैंक बनेको छ । बैंकका सञ्चालक दिनेश श्रेष्ठले […]
यसरी चलाइरहेको छ सनराइज बैंकले गोप्य ठगीधन्दा
काठमाडाैं, ९ पुस । आफुलाई अब्बल दर्जाको बैंक भन्दै प्रचार गराउने सनराइज बैंकले ग्राहकहरुलाई ठग्ने कार्य गरेको खुलासा भएको छ । सनराइज सेफ डिपोजिट लकर सुविधा, भिसाडेबिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, रेमिट्यान्स, सनराइज माइक्रो बैंकिङलगायत आधुनिक बैंकिङ सेवाहरुलगायतका आकर्षक नाराहरुमार्फत् उक्त बैंकले ग्राहकलाई आकर्षित बनाउने र ठगी गर्ने कार्य गर्दै आइरहेको एक ग्राहकले गुनासो […]
नेपालको २ करोड ६० लाख रोपनी जमिन बाँझो
काठमाडाैं, ८ पुस । दुई करोड ६० लाख रोपनी जमिन बाँझो रहेकाे पाइएकाे छ । सरकारको सामूहिक, करार र सहकारी खेतीको अवधारणा अन्ततः कागजमा सीमिति भएको देखिन्छ । सामूहिक, करार र सहकारी खेतीसम्बन्धी ऐन नभएका कारण घोषित अवधारणा लिखितमा मात्रै सीमित हुन गएको हो । भूमिहीन किसानलाई जमिन उपभोग गर्ने दिएर आगामी तीन वर्षभित्र मुलुकलाई […]
‘कर्पोरेट फ्रड’ मा प्रोफेसनल इथिक्स र गभर्नेन्सको भूमिकाबारे बहस
काठमाडौैं, ८ पुष । काठमाडौँ युनिभर्सिटी स्कुल अफ मेनेजमेन्ट (कुसुम) र एसीसीएको संयुक्त आयोजनामा ’कर्पोरेट फ्रड’ मा प्रोफेसनल इथिक्स र गभर्नेन्सको भूमिका’ विषयक गोष्टी सम्पन्न भएको छ । शनिबार काठमाडौँको होटल हिमालयमा आयोजित उक्त कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त सुर्यनाथ उपाध्याय, नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर युवराज खतिवडा, बैंक अफ काठमाडौँका प्रमुख कार्यकारी […]
नेपालमा गम्भीर अपराध मानिने बिट्क्वाइनमा लगानी गरेर अमिताभ बच्चनले कमाए दुर्इ अर्ब
काठमाडाैं, ५ पुस । नेपालमा बिटक्वाइनकाे काराेबार अवैध मानिन्छ । यही अाराेपमा नेपालका धेरै मानिसहरु जेलमा छन् । केही समय पहिले दाेलखाकाे खिम्ति क्षेत्रबाट विटक्वाइनकाे प्रमुख उत्पादन केन्द्र नै पत्ता लगाएर साे कार्यमा सम्लग्न व्यक्तिहरुलार्इ जेल हालेकाे छ । तर, नजिककाे छिमेकी देश भारतमा भने यसकाे काराेवार हुन्छ । वलिउडका निकै सम्मानित कलाकार अमिताभ बच्चनले […]










