मुस्ताङ। मुस्ताङको थासाङ गाउँपालिका– १ टुकुचेमा १३.६ मेगावाट क्षमताको थापाखोला जलविद्युत् आयोजना निर्माण भएको छ । आयोजनाबाट उत्पादित विद्युत् तिहार अघिनै केन्द्रीय प्रसारण लाइनमा जोड्ने तयारी भइरहेको छ ।माउण्ट कैलाश इनर्जी प्रालिले आयोजनाको बाँध, सुरुङ, फोरवे, पेनस्टक, पावरहाउस निर्माण र उपकरण जडान सकिएपछि भदौको पहिलो हप्तादेखि परीक्षण उत्पादन शुरु गरेको हो । असोज अन्तिममा […]
अर्थ/वाणिज्य
दसैका लागि मुस्ताङबाट ल्याइए हजारौ भेडा च्याङ्ग्रा
भक्तपुर, ९ असोज । बडादशैँका लागि मुस्ताङबाट ल्याइएका भेडाच्याङ्ग्रा विगत वर्षभन्दा यस वर्ष महँगो भएको छ । भक्तपुरको सल्लाघारी ल्याइपु¥याइएका भेडाच्याङ्ग्रा महँगो भएपछि उपभोक्ताको चापसमेत कम भएको छ । यस वर्ष यहाँका च्याङ्ग्रा प्रतिकिलो ६७५ देखि ७०० सम्म र भेडा प्रतिकिलो ६०० मा बिक्री भएको छ । मुस्ताङमै भेडाच्याङ्ग्रा महँगो भएकाले यस वर्ष ल्याइपु¥याएको च्याङ्ग्राको […]
३४ वर्षपछि पञ्चेश्वर सडकको ट्रयाक खोल्ने काम सकियो
बैतडी, ९ असोज । चौँतिस वर्षपछि बैतडीको पाटन–पञ्चेश्वर सडकको बाटो खोल्ने काम चालु आर्थिक वर्षमा सम्पन्न हुने भएको छ । कूल ६२ किमी लम्बाइ रहेको सो सडकका ५३ किमी बाटो खुलिसकेको छ भने बाँकी नौ किमी चालु आवको अन्त्यसम्ममा बाटो खुलिसक्ने डिभिजन सडक कार्यालय पाटन बैतडीका प्रमुख ललितजंग खनालले बताए । “पाटन–पञ्चेश्वर सडकको बाटो खोल्ने […]
हवाई इन्धनको मौज्दात सकिने अवस्थामा । थप आयात गर्न समस्या
काठमाडौँ, ९ असोज । भन्सार बिन्दुमा जाँच पड्तालका लागि लामो समय लाग्ने गरेका कारण नेपाल आयल निगमले आवश्यक मात्रामा हवाई इन्धन आयात गर्न नसक्दा समस्या उत्पन्न भएको छ । नियमितरुपमा हवाई इन्धन आपूर्ति नभएपछि निगममा हवाई इन्धनको मौज्दात एकदमै कम हुन पुगेको छ । निगमकाअनुसार हाल १६ प्रतिशत अर्थात एक हजार ७७३ किलोलिटर मात्रै हवाई […]
अखाद्य मिठाइ बेच्ने आँगनको कमलपोखरी बिक्रीकेन्द्रमा नेकपाको आक्रमण
काठमाडौं, ७ असोज । अाँगन ब्रान्डकाे एक बिक्री केन्द्रमाथि नेपाल कम्युनिस्ट पार्टीले ताेडफाेड गरेकाे छ । अाँगन ब्रान्डका मिठाइमा अखाद्य बस्तु बढी प्रयाेग हुने गरेकाे र साे विषयमा पटक पटक सचेत गराउँदा पनि गुणस्तरमा सुधार नगरिएकाे भन्दै साे पार्टीले कारवाही गरेकाे जनाएकाे छ । काठमाडाैंकाे कमलपाेखरीमा रहेकाे अाँगनकाे बिक्रीकेन्द्रमा नेकपाकाे मजदुर संगठन अखिल नेपाल क्रान्तिकारी […]
नेपाली रेल : बिहान काँकडभिट्टामा चिया, गड्डाचौकीमा भात !
पूर्व पश्चिम रेल छुकछुक गुडेको सपना देखे ……. चलचित्र छक्कापञ्जाको यो गीत युट्युबमा झण्डै दुई करोड पटक हेरिएको केही नेपाली गीतमध्ये पर्छ । गीतमा भनिएझैँ नेपालीका लागि रेल अझै पनि सपनाकै विषय हो । विश्वका दुई सर्वाधिक रेल्वे नेटवर्क भएका मुलुक भारत तथा चीनको बीचमा रहेर पनि नेपाल रेल सुविधाविहीन मुलुक हो । ९० वर्ष […]
बाढी प्रभावितलाई डेभलपमेन्ट बैंकर एशोसिएसनकाे सहयोग
काठमाडौँ, ६ असोज । डेभलपमेन्ट बैंकर एशोसिएसनले बाढी प्रभावितको सहयोगका लागि संकलन गरेको रु ३२ लाख आज नेपाल उद्योग वाणिज्य महासंघलाई प्रदान गरेको छ । यहाँँ आज आयोजित कार्यक्रममा एशोसिएसनका महासचिव झलकप्रसाद खनालले महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छालाई सो रकम हस्तान्तरण गरेका हुन् । एशोसिएसनले बाढी र डुबान प्रभावितका लागि सहयोग गर्न विभिन्न विकास बैंक […]
दशैंमा गाडी बेच्न अफरै अफर । नुनदेखि सुन दिने योजना
काठमाडौं । नेपालीहरूको ठूलो पर्व दशैं नजिकिँदै गर्दा अहिले शोरूममा गाडी हेर्ने, छान्ने र बूकिङ गर्ने क्रम बढेको छ । दशैंको अवसरमा सबैजसो अटो विक्रेता तथा वितरकले ग्राहकलाई लक्षित गरी विभिन्न योजना ल्याएका छन् । दशैंतिहारका अवसरमा नयाँ सवारी किन्ने सोचमा रहेकाहरूलाई यो उपयुक्त अवसर बनेको छ । कम्पनीहरूले विशेष छूट तथा सुविधाको घोषणा गर्ने […]
डिसहाेमले सुरु गर्याे रमाइलाे टिभी र एक्सन स्पाेर्टस च्यानल
काठमाडाैं । डिसहोमले ‘रमाईलो टिभी’ र ‘एक्सन स्पोर्टस’ नामक दुई नयाँ च्यानलको प्रसारण सुरु गरेको गरेको छ। रमाईलो टिभी विशेषगरी मनोरञ्जन संग सम्बन्धीत छ भने एक्सन स्पोर्टस टिभीमा भने खेलकुद संग सम्बन्धीत छ। च्यानल नं १०४ (रमाईलो टिभी) मा नेपाली हाँस्य श्रृंखला, नेपालीमा अनुवाद गरिएका चर्चित हिन्दी टेलिश्रृंखला, धार्मिक कार्यक्रम र विभिन्न मनोरञ्जनात्मक सामाग्रीहरु प्रसारण […]
८८ किलो सुन प्रकरणमा काठमाडौैका ५ जना सुन व्यापारी पक्राउ
काठमाडौँ, ५ असोज । महानगरीय अपराध महाशाखाले ८८ किलो सुन ओसारपसार गरेको आरोपमा थप पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ परेका सुनचाँदीकै व्यापारी रहेको बताइएको छ । महाशाखाबाट खटिएको टोलीले कार्यविनायक सुनचाँदी गहना पसल रञ्जना ट्रेड सेन्टरका गणेशदत्त बडू, रविश्याम ट्रेडर्स नरदेवीका सत्यनारायण अग्रवाल, शाक्य सुनचाँदी पसल बाङ्गेमुढाका शुभरत्न शाक्य, सिद्धनाथ सुनचाँदी पसल खार्नी […]