नेपालगञ्ज, ९ साउन । बैंकको करोडौ रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका सिटिजन्स बैंकका एक शाखा प्रवन्धकसहित ७ जनालाइ जेल चलान गरिएको छ । सिटिजन्स् बैंक लिमिटेड नेपालगञ्ज शाखामा भएको नक्कली र कम तौलको सुन धितो काण्डमा बैंकका प्रबन्धकसहित सात जनासँग जनही २५ लाख धरौटी माग गरेको छ। उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासले बुधबार सात […]
अर्थ/वाणिज्य
नयाँ मौद्रिक नीतिः लघुवित्तमा पनि किन खुकुलो बने गभर्नर नेपाल ?
काठमाडौं, ८ साउन । लघुवित्तको सम्बन्धमा कडा धारणा राख्दै आएका गभर्नर चिरञ्जीवी नेपालले लघुबित्तको मर्जर र प्राप्तिका सम्बन्धमा भने खुकुलो नीति अवलम्वन गरेका छन् । बुधवार सार्वजनिक गरिएको नयाँ मौद्रिक नीतिमा लघुवित्तको मर्जर र प्राप्तिमा सामान्य सहुलियत मात्र व्यवस्था गरिएको छ । नयाँ नीतिमा लघुबित्तका सम्बन्धमा कडा नीति आउने अनुमान गरिएको थियो । तर, त्यसविपरित […]
अलमल र ढुलमुले मौद्रिक नीतिः न बम्पर अफर, न फोर्स मर्जर
काठमाडौं, ८ साउन । बैंक तथा वित्तीय संस्थालाई मर्जरका लागि बम्पर अफर ल्याउने भनेको राष्ट्र बैंकले जारी गरेको नयाँ मौद्रिक नीतिमा त्यस्तो कुनै विशेष अफर समावेश गरेको पाइएको छैन । बुधवार राजधानीको लाजिम्पाटमा रहेको पाँचतारे होटल ¥याडिसनमा विशेष साजसज्जाका साथ गरिएको मञ्चबाट ल्याइएको नयाँ मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थाहरुलाई मर्जरमा जान उत्प्रेरित मात्र गरिएको […]
यस्ता छन् राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिका नयाँ व्यवस्थाहरु (पूर्ण पाठसहित)
नेपाल राष्ट्र राष्ट्र बैंकले आर्थिक वर्ष २०७६÷७७ का लागि नयाँ मौद्रिक नीति सार्वजनिक गरेको छ । राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले बुधवार लाजिम्पाटको पाँचतारे होटेल ¥याडिसनमा आयोजित एक विशेष समारोहका बीच यो मौद्रिक नीति सार्वजनिक गरेका हुन् । एक वर्षभित्र मर्जरमा जाने बैंक तथा वित्तीय संस्थालाइ विशेषा सहुलियत राष्ट्र बैंकले सार्वजनिक गरेको नयाँ मौद्रिक नीतिले […]
निसानले १० हजार कामदार हटाउने
टोकियो, ८ साउन । जापानी कार निर्माता निसानले विश्वभर १० हजारभन्दा बढी कामदार हटाउने योजना सार्वजनिक गरेको छ । निसानले गत मे महिनामा पनि चार हजार ८०० कामदार हटाउने योजना सार्वजनिक गरेको थियो । निसानमा विश्वभर एक लाख ३९ हजार कामदार र कर्मचारी कार्यरत छन् । कम्पनीका पूर्व प्रमुख कार्लोस घोउनको गिरफ्तारी र संयुक्तराज्य अमेरिका […]
मोफसलमा अनलाइन प्रणाली प्रभावकारी भएन
खस्यौली, ८ साउन । पूँजी बजारका लागि अनलाइन प्रणाली फलदायी हुने विश्वास गरिए पनि मोफसलमा भने यसको प्रभावकारिता देखिएको छैन । प्रदेश नं ५ को अस्थायी राजधानी बुटवलमा शुरुआती चरणमा केही लगानीकर्ताको अनलाइनमा अभ्यास भए पनि अधिकांश लगानीकर्ता जानकार नभएको यहाँको दलाल ब्रोकर कार्यालयले जनाएको छ । अनलाइन सेवा लिने धेरै लगानीकर्ता छन् तर प्रयोगमा […]
आधा जमिन वनले ढाकिएको देशमा वार्षिक साढे छ अर्बको काठ आयात
काठमाडौँ, ८ साउन । झट्ट सुन्दा पत्यार नलाग्न सक्छ ! मुलुकको कूल भू–भागको झण्डै ४५ प्रतिशत वन क्षेत्रले ओगटेको नेपालले वार्षिक साढे अर्बभन्दा बढीको काठ तथा काठजन्य सामग्री आयात गर्छ । तर यो कुरा साँचो हो, आर्थिक वर्ष २०७५/७६ मा विभिन्न मुलुकबाट रु छ अर्ब ६० करोड ६१ लाख ३९ हजारको काठ तथा काठजन्य सामग्री […]
विराटनगरमा राजश्वमा उल्लेखनीय वृद्धि
विराटनगर, ८ साउन । आन्तरिक राजश्व कार्यालय विराटनगरले गएको आर्थिक वर्षमा कूल सात अर्ब १३ करोड ७८ लाख २४ हजार राजश्व सङ्कलन गरेको जनाएको छ । कार्यालयले सो अवधिमा कूल छ अर्ब ४१ करोड ८१ लाख १३ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । आर्थिक वर्ष २०७४/७५ मा कूल रु पाँच अर्ब २१ करोड […]
विकास निर्माणमा लापरबाही, गुम्बा पुनःनिर्माणको रकम फ्रिज
बनेपा, ८ साउन । विसं २०७२ को भूकम्पले क्षति पुगेको गुम्बा पुनःनिर्माणका लागि प्राप्त बजेट काम नै शुरु नभई फ्रिज भएको छ । भूकम्प गएको चार वर्ष बितिसक्दासमेत क्षति भएका गुम्बाको लाभग्राही सूची नै प्रकाशित नगरेका कारण काभ्रेपलाञ्चोक जिल्लामा गुम्बा पुनःनिर्माणको काम शुरु नै भएको छैन । तर असारको अन्तिम सातामा आएर लाभग्राहीको सूचीमा परेका […]
ऋणीसंग चर्को सेवा शुल्क नलिन केन्द्रीय बैंकको कडा निर्देशन
काठमाडौँ, ७ साउन । बैंक तथा वित्तीय संस्थाले ऋण दिँदा सेवाग्राहीसँग चर्को सेवा शुल्क लिएको भन्दै नेपाल राष्ट्र बैंकले कडाइ गर्ने भएको छ । कर्जा प्रवाह गर्दा प्रशासनिक सेवा शुल्क, अग्रिम भुक्तानी र प्रतिबद्धता शुल्कलगायत अन्य धेरै शीर्षकमा बढी रकम लिएको गुनासो आएपछि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई कडाइ गर्न लागेको हो । बैंक […]









