नेपालको सहमतिविना महाकालीमा पुल बनाउनु आफ्नो गल्ती भएको भारतीय पक्षले स्वीकार गरेको छ । भारतको पिथौरागढ जिल्लामा नेपाल र भारतका सुरक्षा अधिकारीबीच भएको सीमा सुरक्षा बैठकमा अनुमतिविना सीमा नदीमा पुल लगाउनु ठूलो गल्ती भएको स्वीकार गरेको हो । महाकालीमा लगाइएका अस्थायी काठेपुल नेपाल सरकारले अनुमति दिएपछि मात्रै सञ्चालन हुनेछन् । अबदेखि दुवैतर्फ केन्द्र सरकारको अनुमति […]
Author: Sanjeep Ghimire
बसको ठक्करबाट २ प्रहरी जवानको मृत्यु
पोखरामा बसको ठक्करबाट २ प्रहरी जवानको मृत्यु भएको छ । बिजयपुरमा सवारी दुर्घटना हुदा आइतवार राती उनीहरुको ज्यान गएको हो । ज्यान जानेमा प्रहरी कार्यलय बैदाममा कार्यरत प्रहरी जवान प्रदीपकुमार यादब र सुशील बाँनिया रहेको जिल्ला प्रहरी कार्यलय कास्कीले जनाएको छ । मोटर साइकलमा सवार उनीहरुलाई ग ४ ख ५७८५ नम्बरको रात्री बसले ग ११ […]
प्रधानमन्त्री केपी ओलीले दिए च्यालेन्ज
प्रधानमन्त्री केपी ओलीले आफ्नो सरकार भ्रस्टाचार बिरोधी भएको भनेका छन । उनले आफ्नो कार्यकालमा भ्रस्टाचार प्रति सुन्य सहनसिलाताको समेत प्रतिबद्दता जाहेर गरेका छन । शुक्रवार राजधानीमा एक मुटु रोगको उपचार केन्द्रमा एनेक्स भवन सिलान्यास गर्दै प्रम ओलीले भ्रस्टाचारमा अनुदार रहने प्रस्ट पारे । आफुलाई कसैसंग कुनै शुभलाभ लिनुदिनु नरहेको भन्दै ओलीले आफ्नो कार्यकालमा भ्रस्टाचार नहुने […]
बीरगंजमा व्यवसायीमाथि गोली हान्न लगाउने उनकै श्रीमती भएको पुष्टि
पर पुरुषसँगको प्रेममा फसेकी एक श्रीमतीले आफ्नै श्रीमानलाइ गोली हान्न लगाएको खुलासा भएको छ । पर पुरुषसंगको प्रेम सम्बन्ध सफल पार्न उनले आफ्नै श्रीमान्लाई गोली हान्न लगाएको खुलासा भएको हो । नामै प्रियंका । पर्साको विन्दवासिनी गाउँपालिका–३ झौवाटोल स्थायी घर भै वीरगन्जको रानीघाटमा बस्दै आएका ३५ वर्षीय उमेशप्रसाद चौरसियालाई आफ्नै श्रीमती प्रियंका चौरसियाले प्रेमीसँग मिलेर […]
४७ कम्पनीले गरे बोनस सेयर बाड्ने घोषणा
विभिन्न ४७ कम्पनीले रु १० अर्ब ८१ करोड तीन लाख ४४ हजार बराबरको बोनस शेयर आफ्ना शेयरधनीलाई उपलब्ध गराउने घोषणा गरेका छन् । नेपाल धितोपत्र बोर्डमा उपलब्ध गराइएको जानकारीअनुसार १० करोड ५९ लाख २२ हजार ८६५ कित्ता बराबरको शेयर बोनसबापत शेयरधनीलाई प्रदान गर्ने घोषणा गरिएको हो । चालू आर्थिक वर्षको शुरुदेखि हालसम्म बोर्डमा बोनस शेयर […]
अति भएपछी श्रीमतीले बिष खुवाएर मारिन श्रीमान्
बाके, १८ फागुन । बाँके जिल्लामा मादकपदार्थ सेवन गरी दिनहुँ कुटपिट गर्ने श्रीमान्लाई आफ्नै श्रीमतीले विष खुवाएर हत्या गरेको घटना सार्वजनिक भएको छ । बाँके डुडुवागाउँपालिका–४ गडारियनपुरका ४० वर्षीया पतंगी गडरियाले आफ्नै ४५ वर्षीय श्रीमान् कुर्कुट गडरियालाई सर्वतमा सेल्फास नामक विष हालेर खुवाउँदा उनको मृत्यु भएको हो । बिहीबार विष खुवाएर मृत्यु भएपछि गाउँ नजिकै […]
प्रवक्ता प्रकाण्डलार्इ मातृशाेक : महासचिव विप्लवले दिए श्रद्धाञ्जली
नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रवक्ता प्रकाण्डलार्इ मातृशाेक परेकाे छ । प्रवक्ता प्रकाण्डकी आमा भरता विश्वकर्माको ७२ वर्षकाे उमेरमा बिहीबार निधन भएको हाे । लामो समयदेखि नसा र दमबाट पीडित भरता विश्वकर्माकाे कालिकाेटकाे मालकाेटमा रहेकाे अाफ्नै घरमा निधन भएकाे पारिवारिक स्राेतले जनाएकाे छ । उनका तीन छाेरा मध्ये प्रकाण्ड जेठा हुन् । अन्य […]
नामिबियामा डिभिजन टु क्रिकेटको उपाधीबाट नेपाल बन्चित
नामिबियामा जारी डिभिजन टु क्रिकेटको उपाधीबाट नेपाल बन्चित भएको छ । युएइले हारको बदला लिएपछि आजको खेलमा नेपाल पराजित हुनपुग्यो । निर्धा्रित ५० ओभरमा ४ विकेटको क्षतिमा २ सय ७७ रनको चुनौती दिएको युएईले फ़ाइनलमा नेपाल लाई पराजित गरेको छ । नेपाल निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २७० रनमा समेटिएको हो । कप्तान पारस […]
देउवाले राजीनामा दिँदादिदै ओलीको ‘इन्ट्री’
काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज पदबाट राजीनामा दिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रम देउवाले राजीनामा दिएका हुन् । राष्ट्रपति कार्यालय शीतल निवास पुगेका प्रधानमन्त्री देउवाले राजीनामा दिएपछि राष्ट्रपति भण्डारीले कार्यकाल पूरा गरेकामा धन्यवाद दिएको राष्ट्रपतिका सञ्चारविज्ञ माधव शर्माले जानकारी गराए । निर्वाचन परिणाम राष्ट्रपतिसमक्ष पेश भएपछि नयाँ सरकार गठन प्रक्रिया शुरु भएसँगै प्रधानमन्त्री देउवाले राजीनामा […]
एमाले-माके एकता एकताको अन्तिम चरणमा, आजै टुंगिने नेता भीम रावलको भनाई
नेकपा (एमाले)का उपाध्यक्ष भीमबहादुर रावलले नेकपा एमाले र माओवादी केन्द्र बीचको एकता संयोजन समितिको बैठकले संगठनात्मक, राजनीतिक र व्यावहारिक पक्षको टुंगो लगाउने बताएका छन । ललितपुरको मानभवनस्थित एक घरमा पार्टी एकता संयोजन समितिको बैठक चलिरहेका बेला सञ्चारकर्मीसँग कुराकानी गर्दै उपाध्यक्ष रावलले एकताका विविध पक्षमा छलफल भइरहेको जानकारी गराए । उनले भन्नुभयो, “दुई अध्यक्ष समान समान […]