नवलपरासी समाज जपानको दोश्रो नवलपरासी तीज धमाका सम्पन्न

जापान-हिन्दु नारीहरुको महान चाड हरितालिका तिज नजिकिदै गर्दा जापानमा रहेका नेपालि चेली हरुलाई माइती घर बिर्साउदै नवलपरासी समाज जापानले सेप्टेम्बर ५ तारिक टोकियोको नाकानो जिरो हलमा “दोश्रो नवलपरासी तीज धमाका” कार्यक्रम सम्पन्न गएको छ । कार्यक्रम लाई औपचारिक रुपमा रेखा पुरी सन्चालन गरेकी थिन् भने कार्यक्रम को सभापति सस्था का अध्यक्ष किस्न प्रसाद अधिकारि कार्यक्रम […]

गल्कोटे दिदीबहिनी समुहले टोकियोमा तीज कार्यक्रम गर्ने

नेपाली नारीहरुको महानचाड हरितालिका तीजको अवसरमा गल्कोटे दिदीबहिनी समुहले ‘तीज बिशेष कार्यक्रम २०७५’ को आयोजना गर्ने भएका छन् । हरितालिका तीजको अवसरमा गरिन लागेको उक्त कार्यक्रम सेप्टेम्बर ११ तारिख दिनको ५ बजे देखि एकेगामी खाइकानमा हुने जानकारी आयोजकले दिएको छ । कार्यक्रमको लागि ख्यातिप्राप्त कलाकार लोक तथा दोहोरी गायक ईश्वर सिंह र लोक गायिका रितु […]

बलेवा सेवा समाज जापानको तीज मेला कार्यक्रमको तयारी तिब्र

अर्जुन लामिछाने/टोकियो जापानमा क्रियाशिल सामाजिक संस्था बलेवा सेवा समाज जापानले हरितालिका तीजको अवसरमा ‘तीज मेला २०१८’कार्यक्रम गर्ने भएको छ । स्वास्थ्य शिविर सञ्चालन तथा विपन्न विरामिको सहयोगार्थ सञ्चालन गर्ने तिज मेला सेप्टेम्बर ९ तारिख आईतवार टोकियोको मेगुरो कुमिन सेन्टरमा हुनेछ । उक्त तीज मेलामा नेपालका ख्याति प्राप्त कलाकार याम क्षेत्रि, सम्झना लामिछाने मगर र कृष्ण […]

शिनओकुबो नेपाली ब्यवसायी संघको प्रथम अधिवेशन गर्ने तयारी

टोकियो – शिनओकुबो नेपाली ब्यवसायी संघको आगामी १६ तारिख आइतवारका दिन प्रथम अधिवेशन हुने भएको छ । अधिवेशन शिनओकुबोस्थित टोकियो रोधी क्लवमा हुने संयोजक बिजय थकालीले जानकारी दिनुभयो । ‘शिनओकुबो ब्यवसायी संघ’ टोकियोको शिनओकुबो क्षेत्रमा बिभिन्न्न ब्यवसाय गरिरहेका नेपाली ब्यवसायीहरुको साझा संघ हो । अधिवेशनले यस क्षेत्रमा ब्यवसायरत नेपालीहरुको हितलाई मध्य नजर गर्दै बिधीबिधानको निर्माण, […]

शिनओकुबो घटनाप्रति नेपाली ब्यवसायी समितिद्वारा घोर निन्दा

गत आइतवार राती टोकियोको शिनओकुबोस्थित एक रेष्टुरेन्टमा नेपालीहरुबीच भएको अप्रिय एवं अनपेक्षित घटनाप्रति शिनओकुबो नेपाली ब्यवसायी समितिले गम्भीर ध्यानाकर्षण भएको भन्दै सो घटनाको घोर निन्दा गरेको छ । ब्यवसायिकरुपमा गम्भीर आघात पर्ने गरी भएको सो घटनामा जो सुकैको संलग्नता भएको भए पनि दोषीलाई कसुर बमोजिमको सजाय दिलाउन सो समितिले कडा कदम चाल्ने बताएको छ । […]

लाप्राक नमूना बस्ती लगायतका एनआरएनएका परियोजना हस्तान्तरण गरिने

गैरआवासीय नेपाली संघ (एनआरएनए) को महत्वपूर्ण परियोजना मध्ये भूकम्पबाट क्षतिग्रस्त गोरखाको लाप्राकमा निमार्ण गरिएका ५ सय ७० घर सहितको नमुना वस्ती स्थानियलाई हस्तान्तरण गरिने भएको छ।उक्त बस्ती विश्वभरी छरिएर रहेका नेपालीहरुको सहकार्यमा एनआरएनएले निर्माण गरेको हो । आगामी अक्टोबर महिनामा हुने ‘एनआरएनए डे’को अवसर पारेर लाप्राक बस्ती स्थानियलाई हस्तान्तरण गरिने भएको हो ।’एनआरएनए डे’कार्यक्रमको अवसरमा […]

नवलपरासी समाज जापानले टोकियोमा तीज धमाका गर्दै

हिन्दु नारीहरुको महान चाड हरितालिका तिजलाई लक्षित गर्दै नवलपरासी समाज जापानले “दोश्रो नवलपरासी तीज धमाका” कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रम सेप्टेम्बर ५ तारिख टोकियोको नाकानो स्थित ‘नाकानो जिरो’हलमा आयोजना गरिएको छ । उक्त तीज कार्यक्रममा नेपालका राष्ट्रिय स्तरका ख्यातिप्राप्त लोक तथा दोहोरी गायक प्रकाश सपूत, गायिका मुना थापा,चर्चित नृत्यकार पार्वती राई र जापानमा रहेर […]

यसरी गरियो नेपाल फेस्टिवलको उद्घाटन

आज देखि टोकियोको कोमाजावा पार्कमा नेपाल फेस्टिवल शुरु भएको छ ।फेस्टिवलको औपचारिक उद्घाटन बेलुन उडाएर गरिएको थियो । एनआरएनए जापान र नेपाली राजदूतावास जापानको संयुक्त आयोजनामा भएको नेपाल फेस्टिवलको उद्घाटन जापानका लागि नेपाली राजदूत प्रतिभा राणा ,नेपालका लागि जापानी पूर्व राजदूत मासासी ओगावा ,गैर आवासिय नेपाली संघका प्रवक्ता भूषण घिमिरे ,यूवा संयोजक सुदन थापा ,एनआरएनए […]

नेपाल फेस्टिवलमा सुदुरपश्चिमको ‘देउडा’पनि

भोलिदेखि जापानकाे टोकियोको कोमाजावा पार्कमा नेपाल फेस्टिवल हुँदैछ । विभिन्न कार्यक्रमका साथ सुरु हुने नेपाल फेस्टिवल अाइतबारसम्म चल्ने अायाेजकले जनाकारी दिएकाे छ । नेपाली राजदूतावास जापान र एनआरएनए जापानको संयुक्त आयोजनामा हुन लागेको फेस्टिवलको सबै तयारी पूरा भएको नेपाल फेस्टिवलका संयोजक तथा एनआरएनए जापानका बरिष्ठ उपाध्यक्ष देबिलाल भण्डारीले जानकारी गराए ।  फेस्टिवलमा बिभिन्न नेपाली कला […]

टोकियोमा बन्यो बौद्ध स्तुपा

भोली देखि टोकियोको कोमाजावा पार्कमा नेपाल फेस्टिवल हुँदैछ । फेस्टिवल अाइतबार सम्म चल्ने छ । नेपाली राजदूतावास जापान र एनआरएनए जापानको संयुक्त आयोजना हुन लागेको फेस्टिवलको सबै तयारी पुरा भएको नेपाल फेस्टिवलका संयोजक तथा एनआरएनए जापानका बरिष्ठ उपाध्यक्ष देबिलाल भण्डारीले जानकारी गराउनुभयो । फेस्टिवलमा बिभिन्न नेपाली कला संस्कृतिको प्रदर्शन गरिने छ भने बिशेष आकर्षकका रुपमा […]