जापानमा अाँधीको प्रभाव जारी

जापानमा बिहीवार देखिको आँधीको प्रभाव शुक्रबार सम्म पनि जारी छ ।जापान मौसम बिभागका अनुसार आधी शुक्रबार अबेर सम्म रहनेछ । नम्बर २० ‘सिमारोन’नामको यो आधीका कारण पश्चिमी जापानमा भारी बर्षा भईरहेको जापानी संचार माध्यम एनएचकेले जनाएको छ । टोकियो सहित मध्य तथा पश्चिम जापानका विभिन्न स्थान विहिवार दिउँसोदेखिनै चिसो हावाको प्रवाह भैरहकेको थियो । जापान […]

नेपाल चिनाउन जापानमा फेष्टिवल

पूर्ण चलाउने- नेपाली कला संस्कृतिलाई जापानी माझ प्रचार प्रसार गर्ने उद्धेश्यले जापानमा दुई दिने नेपाल फेष्टिवलको आयोजना गरिएको छ । नेपाली राजदूतावास जापान र एनआरएनए जापानको संयुक्त आयोजनामा आगामी शनिबार र अाइतबार टोकियोको सेतागाया कु स्थित कोमाजावा पार्कमा ११ अौ नेपाल फेष्टिवल हुँदैछ । बिगतका फेष्टिवलहरुमा पनि बिशेष सहयोग गर्दै अाइरहेको नेपाली दूतावास जापानले यस […]

जापानमा संचालित नेपाली स्कुलको नयाँ भवन उद्घाटन कार्यक्रम सम्पन्न

जापानमा नेपालीहरुको सामुहिक लगानीमा संचालित एभरेष्ट इन्टरनेशनल स्कुलको नयाँ भवनको आइतबार बिधिवत उद्घाटन गरिएको छ । जापानका लागि नेपाली राजदूत प्रतिभा राणा, सुगिनामी सिटीका मेयर र्‍यो तानाका, एन आर एन एशिया प्याशिफ़िक क्षेत्रिय संयोजक किरणबिक्रम थापा, स्कुलका अध्यक्ष डा. भूपालमान श्रेष्ठ, संचालक समितिका कार्यकारी सदस्य मेघराज नेपाल लगायतले संयुक्तरुपमा रिवन काटी भवनको उद्घाटन गर्नुभएको हो। […]

गल्कोट समाज जापानको पाचौ अधिबेशन सम्पन्न, अध्यक्षमा दिलु खत्री निर्वाचित

गल्कोट समाज जापानको अध्यक्षमा दिलु खत्री निर्बिरोध निर्वाचित भएका छन ।समाजको टोकियोमा सम्पन्न पाचौ अधिवेशन बाट खत्री निर्वाचित भएका हुन ।गल्कोट समाज जापान नेपालको बाग्लुङ जिल्लाको गल्कोट बाट जापानमा अाई बिभिन्न पेशा ब्यवसाय गरिरहेका गल्कोटेहरुको साझा संस्था हो । अधिवेशनले ३३ सदस्यीय कार्यसमितिको चयन् पनि गरेको छ ।समाजको बरिष्ठ उपाध्यक्षमा भवानी पन्त, उपाध्यक्षमा क्रमश: कालिका […]

पर्यटन विकासका लागि प्रभावकारी प्रचार प्रसारको खाचो

पर्यटनको अपार संभावना भएर पनि नेपालको पर्यटकिय क्षेत्रहरुको उचित प्रचार प्रसार हुन नसकेको निष्कर्ष सम्बन्धित क्षेत्रका अनुभवीहरुको रहेको छ । सुदुरपश्चिमेली नेपाली समाज जापान र नेपाल जापान पर्यटन अध्ययन केन्द्रको आयोजनामा अाइतबार टोकियोमा आयोजित नेपालको पर्यटन प्रवर्धनमा बिदेशमा बस्ने नेपालीहरुको भूमिका बिषयक एक दिवसीय बिचार गोष्ठिका सहभागी अनुभवीहरुले यस्तो निष्कर्ष निकालेका हुन । सम्बन्धित बिषयको […]

टोकियोमा पर्यटन प्रवर्धन कार्यक्रमको तयारी

नेपालको पर्यटन विकासका लागि जापानमा एकदिवसीय पर्यटन प्रवर्धन कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रम यसै साताको अाइतबार दिउसो १ बजे देखि टोकियोको इचिगाया स्थित जाईकाको सेमिनार हलमा हुनेछ । उक्त कार्यक्रम सुदुरपश्चिमेली नेपाली समाज जापान ,नेपाल जापान पर्यटन अध्ययन केन्द्रको संयुक्त्त आयोजना र राप्ती समाज जापान ,पर्वत समाज जापान र यूथ फर अल जापानको सह-आयोजनामा […]

गल्कोट समाज जापान कान्तोको अधिबेशन सम्पन्न,अध्यक्षमा साहनी

गल्कोट समाज जापान क्षेत्रीय समिति कान्तो (टोकियो)को चौथो अधिबेशन सम्पन्न भएको छ। गल्कोट समाज क्षेत्रीय समिति टोकियोका अध्यक्ष निमबहादुर खड्काको अध्यक्षता र गल्कोट समाज जापानका केन्द्रीय अध्यक्ष नरबहादुर थापाको प्रमुख आतिथ्यतामा अधिबेशन सम्पन्न भएको हो। उक्त अबसरमा गल्कोट समाज जापान केन्द्रका बरिष्ठ उपाध्यक्ष दिलु खत्री,उपाध्यक्ष कालिका थापा कोषाध्यक्ष बिजय भण्डारी तथा सदस्यहरु सविता श्रेष्ठ,भिम क्षेत्री,रत्नसिंह […]

नेपालको पर्यटन विकासका लागि जापानमा भब्य कार्यक्रमको आयोजना गरिदै

नेपालको पर्यटन विकासका लागि जापानमा एक दिवसीय बिचार गोष्ठीको आयोजना गरिने भएको छ । सुदुरपश्चिमेली नेपाली समाज जापान र नेपाल जापान पर्यटन अध्ययन केन्द्रद्वारा संयुक्त रुपमा आयोजना गरिएको उक्त बिचार गोष्ठी कार्यक्रम अगष्ट ५ तारिख दिउसो १ बजे देखि टोकियोको इचिगाया स्थित जाईकाको सेमिनार हलमा हुनेछ । राप्ती समाज ,पर्वत समाज र यूथ फर अल […]

नेपाली युवाहरुले जापानवाट शुरु गरे नयाँ व्यापारीक मोडेल

जापानवाट विश्वव्यापी ब्रान्डका रुपमा ई कमर्श कारोबार गर्ने उदेश्य सहित “लगानी गरौ र साथसाथ अगाडी बढौं” तथा रेफरल र आर्जन विशेष रणनीति” नाराकासाथ रारामार्टको लगानीकर्ता भेटघाट तथा व्यवसायीक छलफल कार्यक्रम आज टोकियो सिनओकुवोको सोलमारी हलमा भव्य रुपमा सम्पन्न भएको छ। नेपाली तथा विदेशी लगानीकर्ताहरुलाई सहभागी गराउदै ई कमर्शको दुनियामा जापानको हकमा आफ्नो सपिंग प्लेटफर्म wwww.raramart.jp […]

काभ्रेली समाज जापानको अधिवेशन सम्पन्न,अध्यक्षमा तामाङ चयन

काभ्रेली समाज जापानको दोश्रो अधिवेशन अाइतबार टोकियोमा सम्पन्न भएको छ ।अधिवेशनले समिर टी. तामाङलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको छ । टोकियोको शिनओकुबो स्थित सोलमारी हलमा सम्पन्न उक्त अधिवेशनले बरिष्ठ उपाध्यक्षमा मन्जु गिरी र प्रकाश लामालाई चयन गरेको छ भने उपाध्यक्षमा लनाम लामा,छोईसाङ लामा र देवराज उप्रेतीलाई चयन गरेको छ ।समाजको महासचिवमा इन्द्र तामाङ ,उप- महासचिवमा […]