सिन्धुली । बीपी राजमार्गमा संचालन हुने सवारी साधनलाई नियमन गर्न भार मापन यन्त्र जडान गरिने भएको छ । साँघुरो तथा घुमाउरो सडकमा सडक मापदण्डविपरित यात्रुवाहक तथा मालवाहक सवारी साधनले ओभरलोड बोक्दा सडकको अवस्था जीर्ण बन्दै गएपछि भारमापन यन्त्र जडान गर्न लागिएको हो । राजमार्गको पटकपटक स्तरोन्नति र मर्मत गरिए पनि क्षमताभन्दा बढी भार भएका सवारी […]
Author: Desk Nonstop
जिम्बाब्बेका राष्ट्रपतिमाथि बम हमला, मुस्किलले जोगिए
काठमाडौं । जिम्बाब्वेका राष्ट्रपति एमरसन मनाङगाग्वालाई लक्षित गर्दै गरिएको बम हमलाबाट उनी मुस्किलले जोगिएका छन् । जिम्बाबेको बुलावायो शहरमा राष्ट्रपतिलाई लक्षित गर्दै भएको बम हमलामा उनी मुस्किलले जोगिएका हुन । ह्वाइट सिटी रंगशालामा भएको र्यालीमा आफ्ना समर्थकलाई सम्बोधन गरेर निस्कँदै गर्दा उनलाई लक्षित गर्दै बम विस्फोट भएको हो । उक्त हमलामा उपराष्ट्रपति केम्बो मोहादीको खुट्टामा […]
एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् आफ्नो रिजल्ट
काठमाडौं । २०७४ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) को परीक्षाफल सार्वजनिक भएको छ । शनिबारदिउँसो ४ बजे परीक्षाफल सार्वजनिक हुने भनिए पनि प्राविधिक कारणले परीक्षाफल ढिलो सार्वजनिक भएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमिले जनाएको छ । नतिजा ग्रेडिङ प्रणाली अनुसार सार्वजनिक भएको छ । नतिजा हेर्न मोबाइलमा एसईई टाइप गरी एक स्पेस दिएर आफ्नो सिम्बल नम्बर […]
बिहेको भोज खादा मासुले लियो एक जनाको ज्यान
नुवाकोट । बिहेको भोजमा मासु चाख्ने क्रममा अड्किएर विदुर नगरपालिका–१३ का ६० वर्षीय होमबहादुर कोइरालाको शुक्रबार मृत्यु भएको छ । आफन्तको बिहेको भोजमा मासु खाँदा अड्किएर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरि रेग्मीले जानकारी दिए । हाड घाँटीमा अड्किएपछि उपचारका लागि त्रिशूली जिल्ला अस्पतालमा ल्याउने क्रममा कोइरालाको बाटामै मृत्यु भएको प्रहरीले […]
विश्वकप फुटबल: शनिबारको खेलमा को–को भिड्दैछन्, यस्तो छ तालिका
मस्को । विश्वकप फुटबलमा आज तीन खेल हुनेछन् । समूह ‘जी’को खेलमा बेल्जियम र ट्युनिसिया भिड्नेछन् । यो खेल मस्कोको स्पार्टाक एरिनामा नेपाली समय अनुसार आज साँझ पौने ६ बजे सुरु हुनेछ । बेल्जियमले आफ्नो पहिलो खेलमा पानामालाई ३–० ले हराएको थियो भने ट्युनिसियाले इंग्ल्याण्डसँग २–१ को हार बेहोरेको थियो । आजै बेलुकी पौने ९ […]
सर्वियालाई हराउदै स्विट्जरल्याण्डले नकआउटमा उक्लिने सम्भावना बलियो पार्यो
मस्को । सर्वियालाई हराउँदै स्विट्जरल्याण्डले विश्वकप फुटबलको नकआउट चरणमा उक्लिने सम्भावना बलियो पारेको छ । गएराति कालिनिन्ग्राद रंगशालामा भएको खेलमा सर्वियाले सुरुवाती अग्रता लिएको थियो । पाचौ मिनेटमा अलेक्साण्डर मित्रोभिचले गोल गर्दै सर्वियालाई अग्रता दिएका हुन् । ५२ औं मिनेटमा स्विट्जरल्याण्डका ग्रानिट झाकाले गोल फर्काउँदै खेल बराबरी गरे । ईन्जुरी समयमा खेर्दान शाकिरीले निर्णायक गोल […]
आप्रवासी संकटबारे शिखर सम्मेलन, १६ युरोपेली राष्ट्रका नेता सहभागी हुँदै
ब्रसेल्स । युरोपेली संघ (इयू) का १६ मुलुकका नेताले ब्रसेल्समा हुने आप्रवासी संकटबारे आइतबार हुने शिखर सम्मेलनमा भाग लिने संकेत गरेका छन् । आप्रवासी शरणार्थीबारे समाधान निकाल्न सम्मेलनको आयोजना यूरोपेली आयोगका प्रमुख जाँ क्लाउड जंकरले गरेका हुन् । आप्रवासीको समस्या समाधानमा कसले पहिले प्रक्रिया थाल्छ भनी विश्वभरबाट चासो बढिरहेका समय ती देशका नेताहरूले समाधानका लागि […]
विश्वकप: स्वीजरल्यान्डद्वारा सर्बिया पराजित,
काठमाडौं । रुसमा जारी विश्वकप फुटबलअन्तर्गत शुक्रबार राति भएको खेलमा स्वीजरल्यान्डले सर्बियालाई हराएको छ । स्वीजरल्यान्डले सर्बियालाई २–१ गोलअन्तरले पराजित गर्यो । खेलमा अलेक्जेन्डर मिट्रोभिकले पाँचौ मिनेटमा सर्बियालाई अग्रता दिलाए। त्यसलाई बराबरी गर्न स्वीजरल्यान्डलाई लामो समय कुर्नुपर्यो। स्वीजरल्यान्डका ग्रनित छक्काले ५२औँ मिनेटमा गोल गरे खेलमा बराबरी ल्याए। हसर्न सकिरीले ९० औँ मिनेटमा गोल गर्दै स्वीजरल्यानडलाई विजयी […]
रामपुरमा ट्याक्टर र जिप ठोक्किए, १५ जनाको मृत्यु
भोपाल । भारतमा बिहीबार भएको सवारी दुर्घटनामा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ । भारतको मध्य प्रदेशमा ट्याक्टर र जिप एकआपसमा ठोक्किएर उक्त दुर्घटना भएको बताईएको छ । मध्य प्रदेशको राजधानी भोपालदेखि ४५० किलोमिटर टाढा पर्ने गन्ज रामपुर भन्ने ठाउँमा दुर्घटना भएको प्रहरी अधिकारीहरूले जनाएका छन्। शव निकाल्न डोजरको सहयोग दुर्घटना यति भयानक थियो […]
भक्तपुरमा ट्रिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु
भक्तपुर । सानोठिमीमा शुक्रबार बिहान ट्रिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोक सेलाङ ६ घर भई हाल भक्तपुर सानोठिमी बस्ने ४८ वर्षीय चेत बहादुर थापा रहेको प्रहरीले जनाएको छ। बिहान सवा ५ बजे पेप्सीकोलाबाट भक्तपुरको अनुदान चोकतर्फ जाँदै गरेको बा २ क ३९३४ नम्बरको ट्रिपरले बा ६६ प ८५५३ नम्बरको […]






