भ्रष्टाचारमा लिप्त डोटीका जनप्रतिनिधिलाई नेकपाले हुलाकबाट पठायो यस्तो पत्र !

डोटी, ९ बैसाख । नेपाल कम्युनिस्ट पार्टीले गठन गरेको जनपरिषद्ले डोटीका स्थानीय तहका जनप्रतिनिधिहरुलाई राजिनामा दिन पत्र पठाएको छ । सेती-महाकाली स्वयत्त प्रदेश अन्तरगत जिल्ला जनपरिषद् डोटीका प्रमुख अर्जुनले हस्ताक्षर गरेको पत्र जिल्लाका ९ ओटै स्थानीय जनप्रतिनिधिहरुलाई राजिनामा गर्न पत्र पठाएको हो । जिल्लाका बोगटान गाउँपालिका बाहेक अन्य सबैमा हुलाकबाट पत्र पठाइएको प्रमुख अर्जुनले जानकारी […]

कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै, पदाधिकारी प्रस्तावको सम्भावना

काठमाडौं, ९ बैसाख । नेपाली कांग्रेस केन्द्रीय समिति बैठक बस्दै छ । वैठकले रिक्त पदाधिकारी प्रस्ताव गर्ने तयारी गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाले आज बस्ने पार्टी केन्द्रीय कार्यसमिति बैठकमा पदाधिकारी प्रस्ताव गर्ने तयारी गरेका हुन् । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आइतबार पार्टी कार्यालय सानेपामा बस्न लागेको बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राख्ने […]

अाज नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवस

काठमाडौं, ९ बैशाख ।  अाज भि. अाई. लेनिनको जन्म सन् १८७० अप्रिल २२ अर्थात अाजैको दिन भएको थियो । लेनिनकै नेतृत्वमा सन् १९१७ को अक्टोबर २५ मा रुसमा समाजवादी क्रान्ति सम्पन्‍न भयो । रुसमा मजदुरहरुले सशस्त्र सहरी विद्रोह गरी जारको शासन कब्जा गरेर समाजवादी क्रान्ति सम्पन्न भएपछि यसको प्रभाव विश्वभर पर्‍यो । संघर्षरत कम्युनिस्टलाई यसले प्रेरणा […]

कोषको पैसा निकाल्ने यातायात व्यवसायीलाई मुद्दा

काठमाडौं, ९ बैसाख । सार्वजनिक यातायातको सिन्डिकेट हटाउने निर्णय गरेसँगै यातायात व्यवसायी समिति र संघले कोषमा रहेको पैसा धमाधम निकाल्न थालेका छन्। लामो समयदेखि सिन्डिकेटको आडमा राजमार्ग कब्जा गर्दै आएका दुई यातायात समितिले कोषबाट करोडौं पैसा निकालेको जानकारी उच्च स्रोतले दिएको भन्दै आजको अन्नपूर्ण पोष्टले अगाडि लेखेको छ- स्रोतका अनुसार काठमाडौंदेखि पूर्व दोलखासम्मको रुटमा सिन्डिकेट […]

छुट्टिन हो की एक हुन ? एउटै मञ्चमा उभिने भए ओली र प्रचण्ड

काठमाडौं, ९ बैसाख । कम्युनिस्ट पार्टी स्थापना दिवसका अवसरमा आइतबार एमाले–माओवादी केन्द्रले संयुक्त कार्यक्रम गर्दै छन् । यसअघि आजकै दिनमा पार्टी एकता गर्ने सहमति गरेका एमाले –माओवादीले तत्काल एकता नहुने भएपछि संयुक्त कार्यक्रम गर्न लागेका हुन् । एकताको सन्देश दिने र कार्यकर्तामा रहेको अन्योल चिर्ने उद्देश्यसहित अपराह्न राष्ट्रिय सभागृहमा दुई पार्टीले पहिलोपटक स्थापना दिवस संयुक्त रूपमा […]

कोपा डेल रे फुटबलको उपाधि बार्सिलोनालाई

काठमाडौँ, ९ बैसाख । स्पेनिस कोपा डेल रे फुटबलको उपाधि बार्सिलोनाले जितेको छ । गएराति भएको फाइनलमा सेभियालाई ५-० को फराकिलो गोल अन्तरमा हराउँदै बार्सिलोनाले लगातार चौथो पटक कोपा डेल रे को उपाधि जितेको हो । किङ्स कप कोपा डेल रे फुटबल प्रतियोगिता समग्रमा भने बार्सिलोनाको यो ३० औं उपाधि हो । बार्सिलोनालाई जिताउन लुइस […]

एकाबिहानै माओवादीले किन बोलायो पार्टी हेडक्वार्टर बैठक ? यस्तो छ कारण

काठमाडौं, ९ वैशाख । माओवादी केन्द्रले आइतबार बिहानै केन्द्रीय कार्यालयको बैठक डाकेको छ । आइतबार नै दुई दलका शीर्ष नेताले एउटै मञ्चबाट एकताको सन्देश दिनुअघि माओवादी आन्तरिक छलफलमा जुटेको हो । प्रचण्ड निवास खुमलटारमा जारी बैठकमा अध्यक्ष प्रचण्डले एकतामा हालसम्म भएको प्रगतिबारे जानकारी गराउने छन् । दुई पार्टीबीच नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको दिन अर्थात […]

ठिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठमाथि स्थानीयद्वारा आक्रमण, अवस्था तनावग्रस्त

काठमाडौं, ८ बैसाख । भक्तपुरको मध्यपुर थिमी नगरपालिकाका मेयरमा मदनसुन्दर श्रेष्ठमाथि आक्रमण भएको छ । शनिबार साँझ करिब ६ बजेतिर श्रेष्ठमाथि गठ्ठाघरस्थित उनकै घर अगाडी स्थानीयले आक्रमण गरेका हुन् । घटनास्थलबाट प्रत्यक्षदर्शीले दिएको जानकारी अनुसार भ्रष्ट मेयर भन्दै स्थानीयहरुले उनी सवार गाडीमाथि तोडफोड समेत गरेका छन् । नगरपालिकाको बिकास होस् भनेर भोट दिएर जिताउदा समेत […]

सार्वजनिक बिदा अधिकार होइन: सर्वोच्च

काठमाडौं, ८ बैसाख । सर्वोच्च अदालतले सार्वजनिक बिदा अधिकार नभई कार्यकारिणीको तजबिजी बुद्धिमताको विषय भएको व्याख्या गरेको छ । केही महिनाअघि सुनाइएको फैसलाको पूर्णपाठ जारी गर्दै सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र सपना मल्ल प्रधानको संयुक्त इजलासले सार्वजनिक बिदाको विषयलाई धर्म र संस्कृतिसँग जोडेर दाबी गर्न नमिल्ने व्याख्या गरेको छ । फैलाको पूर्ण पाठमा लेखिएको […]

तालाबन्दीपछि अछापे सूचना टाँस गर्दै पत्रकार महासंघ प्रदेश निर्वाचनको मनोनयन दर्ता सर्‍यो

काठमाडाैं, ७ बैसाख । शुक्रबारबाट शुरु गरिने तय भएपनि ७ पत्रकार सङ्गठनको तालाबन्दीका कारण नेपाल पत्रकार महासंघको प्रदेश स्तरको निर्वाचन कार्यक्रम सरेको छ । उपत्यका प्रदेश निर्वाचन समितिले आज बिहान १० बजेबाट निर्वाचनका लागि उम्मेदवार दर्ता समय तोकिएकोमा आजै बिहान क्रान्तिकारी पत्रकार संगठन नेपाललगायत सात पत्रकार संगठनहरुले विरोध जनाउँदै महासंघ केन्द्र, उपत्यका प्रदेशसहित सातै वटा […]