यी हुन घातक खाद्य पदार्थ । भुलेर पनि प्रयोग नगर्न डाक्टरको सल्लाह

डा. उमा कोइराला, पोषणविद् कोल्डड्रिंक्स जाडो वा गर्मी दुवै समयका लागि बजारमा प्रशस्त कोल्डड्रिंक्सहरू उपलब्ध छन् । जस्तै– कोकाकोला, फेन्टा, स्प्राइट, रेडबुल आदि । यस्ता पेय पदार्थ पिउँदा स्वादिलो लागे तापनि स्वास्थ्यलाई भने गम्भीर असर पुर्‍याइरहेको हुन्छ । यसमा सुगरको मात्रा अत्यधिक हुन्छ र विभिन्न खालका हानिकारक केमिकलको पनि प्रयोग हुन्छ । जसले शरीरमा ग्लुकोजको मात्रा […]

सन्नी लियानले त्रसित मुद्रामा भनिन ‘मलार्इ प्रत्येक दिन ज्यान मार्ने धम्की अाउँछ’

मुम्बई । फिल्म ‘पद्मावती’को विषयलाई लिएर राजपुत करणी सेनाले निर्देशक संजय लिला भंसालीको टाउको काट्ने र अभिनेत्री दीपिका पादुकोणको नाक काट्नेसम्मको धम्की दिएका छन् । धम्कीपछि यो मुद्दामा अभिनेत्री सन्नी लियोनीले पनि निर्माण युनिट र कलाकारको समर्थन गरेकी छिन् । सन्नीले आफूलाई पनि दिनहुँ ज्यान मार्ने सम्मको धम्की आउने गरेको बताएकी छिन् । ‘दीपिका र […]

पहिलो पटक सौर्यमण्डलभित्र देखियो अनौठो आकृतिको सन्देशवाहक

काठमाडाैं । खगोलविद्हरुले पहिलो पल्ट हाम्रो सौर्य परिवारभन्दा बाहिरबाट आएको एक पिण्डको अवलोकन गरेका छन्। अक्टोबर १९ का दिन पहिलो पल्ट देखिएको सो पिण्ड ताराहरुबीचको स्थान (इन्टरस्टेलर स्पेस) बाट सौर्य परिवार भित्रिएको निष्कर्षमा वैज्ञानिकहरु पुगेका छन्। अक्टोबर १९ मा हवाइस्थित पान स्टार्स १ टेलिस्कोपले यो पिण्डलाई देखेको थियो। तीव्र गतिमा दौडिरहेको यो पिण्डलाई पहिले वैज्ञानिकहरुले […]

१९ वर्ष राज गरेकी अामालार्इ विस्थापित गरी अध्यक्ष बन्दै छाेरा राहुल

काठमाडाैं । १९ वर्ष पार्टीकाे नेतृत्वमा बसेर भारतीय कांग्रेसकाे नेतृत्व गरेकी साेनिया गान्धी यसैसाता अध्यक्षमा विस्थापित हुँदैछन् । अामा साेनियालार्इ विस्थापित गर्दै छाेरा राहुल गान्धी भारतीय कांग्रेसकाे अध्यक्ष पदमा उक्लदैछन् । उनी यसअघि पार्टीकाे उपाध्यक्ष छन् । छाेरा राहुल गान्धीलाई भारतीय कांग्रेसकाे अध्यक्ष बनाउने तयारी भारतमा सुरु भएको छ । नयाँदिल्लीमा सोमबार अध्यक्ष सोनिया गान्धीको […]

सताक्षी गोल्डकपमा मनाङ मर्स्याङ्दीद्वारा रुपन्देही-११ पराजित

काठमाडाैं । रुपन्देही–११ दोस्रो सताक्षी गोल्डकप फुटबल प्रतियोगिताबाट बाहिरिएको छ । अन्तिम एक मिनेट सम्हालिन नसक्दा रुपन्देही-११ प्रतियाेगिताबाट बाहिरिनु परेकाे हाे । मनाङ मस्र्याङ्दीले रुपन्देहीलाई टाइब्रेकरमा हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ । खेलमा रुपन्देहीले खेलको ६ मिनेटमै अग्रता लिएको थियो । तर, खेल सकिन ६ मिनेटअघि मनाङले बराबरी गोल फर्कायो । टाइब्रेकरमा रुपन्देहीका रजिन धिमालको […]

आइसिसी टी–२० विश्वकपमा वर्षाका कारण नेपाल अङ्क बाँड्न बाध्य

काठमाडाैं । आइसिसी टी–२० महिला विश्वकपअन्तर्गत एसियन छनोटमा सोमबार खेल वर्षा बाधक बनेपछि नेपाल थाइल्यान्डसँग अंक बाँडेको छ । बैंककस्थित टेडथाई क्रिकेट मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थाइल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ९० रन बनायो । प्रत्युत्तरमा नेपालले ३.४ ओभरमा १० रन जोड्दा वर्षा भएपछि खेल बराबरीमा टुंगियो । लगातार दुईघन्टा वर्षा […]

अफगानिस्तान यू–१९ एसिया कपको च्याम्पियन

काठमाडाैं । अफगानिस्तान यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताको नयाँ च्याम्पियन बनेको छ । मलेसियाको किन्रारा ओभल मैदानमा आइतबार अफगानिस्तानले पाकिस्तानमाथि १ सय ८५ रनको फराकिलो अन्तरले जित निकाल्दै उपाधि जितेको हो । अफगानिस्तान पहिलोपटक फाइनलमा प्रवेश गरेको थियो । यसअघि तीनै संस्करणमा अफगानिस्तान सेमिफाइनलमा पुगेको थियो । २ सय ४९ रनको लक्ष्य पछ्याएको पाकिस्तान ६३ […]

निर्वाचन आयोगको धज्जी उडाउँदै एकै दिन एकै जिल्लामा तीन सिडियोको हेरफेर

काठमाडाैं, ६ मंसिर । प्रमुख जिल्ला अधिकारी जिल्लाकाे प्रमुख जिम्मेवार व्यक्ति हाे । तर, शेरबहादुर देउवा नेतृत्वकाे गठबन्धन सरकारले सिडिअाेकाे बेइज्जत गरेकाे टिप्पणी भएकाे छ । सामान्य कर्मचारी जस्ताे गरी जिल्लाकाे सिडियाेलार्इ बेइज्जत गरेकाे भन्दै सरकारकाे निकै अालाेचना भएकाे छ । अरु सामान्य प्रचलन र अन्य कानुन ताेडेर मनाेमानीपूर्ण तरिकाले काम गरिरहेकाे देउवा सरकारले निर्वाचन […]

शोकमा डुबेका प्रचण्डलार्इ केपीले लेखे भावुक पत्र (चिठीको पूरा पाठ)

काठमाडाैं, ६ मंसिर । अाफ्ना एकमात्र छाेरा प्रकाश दाहालकाे निधनले शाेकमा डुबेका नेकपा (माअाेवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’‚लार्इ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा अाेलीले भावुक पत्र लेखेका छन् । अाेलीले चुनावी प्रतिस्पर्धा उच्च गतिमा अगाडि बढिरहेका बेला प्रचण्डमाथि परेेकाे शाेकले समस्या पारेकाे पत्रमा अनुभूति दिएका छन् । गठबन्धनका एक मुख्य नेताकाे हैसियतमा निर्वाचन […]

भारतसँगको जलविद्युत सम्झौतामा सुसाइड गोल

सन् १९२३ अर्थात् ९१ वर्ष पहिलेदेखि सुरु भएको नेपाल–भारत जलयात्रा अब भने टुङ्गोमा पुग्न लागेजस्तो छ । हरेक खेलको सीमा अवधि हुन्छ । यो जलस्रोत तथा जलविद्युतरुपी ९१ वर्षे वल्र्ड कपमा नेपालको हार ब्राजिलकै जस्तो हुने प्रस्ट देखिँदैछ । ब्राजिल नामी खेलाडीको देश र आयोजक राष्ट्र भएर पनि नराम्ररी हा¥यो । हामीले पनि शारदा ब्यारेज […]