स्वास्थ्य बिमाको विकल्प

नेपालको स्वास्थ्य स्थितिबारे बहस गर्दा दृष्टिकोण जोडिएर आउँछ । अर्थात् समग्र स्वास्थ्यको अवस्थाबारे विश्लेषण गर्दा दृष्टिकोण अर्थात् दर्शन जोडिनु आवश्यक पनि छ । सन् १९७० को अन्त्यतिरको दशकमा विश्व समुदायले प्राथमिक स्वास्थ्यबारे बहस गर्‍यो । लामो बहस र विश्लेषण गरेर स्विकारियो । त्यतिवेला स्वीकार गरिएको प्राथमिक स्वास्थ्य सेवा वास्तवमै सेवा दिने गफ मात्रै होइन । […]

तराई विखण्डनको प्रारुप र भारतीय अभिष्ट

आज भारतले लगाएको नाकाबन्दिको कारण देशको चौतर्फी जनजिवन चौपट बन्दै गएको छ । नेपालको जारी संविधानमा आनो स्वमित्व दावी गरेर नाकाबन्दिको अस्त्र प्रयोग गर्ने भारतले तराईको क्षेत्रीय दलहरुको साहारालाई नेपाल सम्मको सम्बन्धको आधार बनाएको छ । भर्खर भएको संविधान संसोधनको विषयमा दिइएको भारतको प्रतिकृयाले के देखाउँछ भने नेपालको संविधानलाई अझ थुप्रै विषयमा संसोधन गराउन चाहन्छ […]

झोले विद्यालय चलाउने प्रअ र अध्यक्ष विरुद्ध मुद्दा

सर्लाहीको एक विद्यालयका विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । झोले विद्यालय खडा गरी भ्रष्टाचार गरेको अभियोगमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापक विरुद्ध आयोगले उक्त मुद्दा दायर गरेको हो ।  सर्लाहीको खैर्वा–मा रहेको सरस्वती प्राथमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष राजेश्वर झा र प्रधानाध्यापक नुनु झाका विरुद्ध खख्तियारले मुद्दा दायर […]

भक्तपुरका २९ झोले विद्यालय कारवाहीमा

जिल्ला शिक्षा कार्यालय भक्तपुरले सञ्चालनमा नआएका जिल्लाका २९ निजी विद्यालय खारेज गर्ने भएको छ । दर्ता मात्र गरिएका तर अहिलेसम्म सञ्चालनमा नआएका त्यस्ता विद्यालयलाई खारेजीको प्रक्रियामा लगेको भक्तपुरका जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले जनाएका छन् । झोले विद्यालयहरुलाई कारवाही गर्ने अभियानकै क्रममा यो प्रक्रिया अगाडि बढाइएको हो । जिशिकाले अन्य विद्यालयहरुको पनि अध्ययन गरिरहेको जनाएको […]

तीन जिशिअसहित सातजना विरुद्ध विशेष अदालतमा मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन जना जिशिअसहित सात जना विरुद्ध मुद्दा दायर गरेको छ । पदीय दुरुपयोग गरी भ्रष्टाचार गरेको भन्द्र अख्तियारले उनीहरु विरुद्ध मुद्दा दायर गरेको हो ।  अख्तियारले धनुषाकै विभिन्न समयका तीन जिल्ला शिक्षा अधिकारी विरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको हो । मुद्दा दायर गरिएकाहरुमा तत्कालीन जिशिअ शंकरबहादुर गौतम, तत्कालीन जिशिअ […]

उच्च माध्यमिक शिक्षा परिषद्को सभाद्वारा २३ अर्बको वजेट पारित

उच्च माध्यमिक शिक्षा परिषद्को २३ औ सभा सम्पन्न भएको छ । सभाले परिषदको यस वर्षको लागि प्रस्थावित १ करोड, १७ लाख ५७ ला ४० हजार ९ सयको अनुमानित वजेट पारित गरेको छ ।  सिंहदरवारस्थित शिक्षा मन्त्रालय परिषद्को सभा सम्पन्न भएको हो । सभामा परिषद्की अध्यक्ष तथा शिक्षामन्त्री चित्रलेखा यादवसहित परिषद्का सभाषदहरुको उपस्थिति रहेको थियो । […]

पहिरोले पुरिएको सिन्धुपाल्चोक मांखा माविको भवन बनाउन एनआरएनले ६५ लाख दिने

सिन्धुपाल्चोक । मांखा जुरे पहिरोमा परी पुरिएको सिन्धुपाल्चोकको वनसाँघु माध्यमिक विद्यालय मांखाको भवन निर्माणका लागि गैरआवासीय नेपाली संघ (एनआरएन) र हेल्प नेपाल नेटवर्कले ६५ लाख सहयोग प्रदान गर्ने घोषणा गरेका छन् ।  पुरिएको विद्यालयकै प्रांगणमा एक कार्यक्रमको आयोजना गरी दुई संस्थाका प्रतिनिधिले सो घोषणा गरेका हुन् । कार्यक्रममा एनआरएनका संस्थापक अध्यक्ष उपेन्द्र महतो,  एनआरएनका महासचिव […]

शुल्कवृद्धि विरुद्ध क्रान्तिकारीले शैक्षिक हडताल गर्ने

नेकपा–माओवादी निकट अखिल क्रान्तिकारीले शिक्षण संस्थाले सहमति विपरित चर्को र मनमरी रुपमा गरिएको शुल्कबृद्धिका विरुद्ध शैक्षिक हड्ताल गर्ने जनाएको छ । क्रान्तिकारीले प्याब्सनले सर्वोच्च अदालतको आदेश विपरित शुल्कबृद्धि गरेको र छात्रवृत्ति कोटामा अध्ययन गरिरहेका विद्यार्थीबाटसमेत शुल्क असुल गरिएको भन्दै आन्दोलनको घोषणा गरेको हो ।    अनामगरस्थित संवाद डबलीमा पत्रकार सम्मेलन गर्दै अखिल क्रान्तिकारीले शुल्कबृद्धि विरुद्ध […]

राष्ट्रपति कार्यालयमा शिक्षा दिवसका अवसरमा विशेष समारोह

शिक्षा दिवसका अवसरमा विभिन्न तहमा सर्वोत्कृष्ट अंक ल्याउने २ सय ९७ विद्यार्थीलाई पुरस्कृत गरिएको छ । राष्ट्रिय शिक्षा दिवस तथा अन्तराष्ट्रिय साक्षरता दिवसको अवसर पारेर २९७ विद्यार्थीसहित विभिन्न विद्यालयहरुलाई पनि पुरस्कृत गरिएको छ ।  ‘सक्षम शिक्षक स्तरीय शिक्षा, समृद्धिका लागि साक्षरता र प्रविधि युक्त शिक्षा’ भन्ने नाराका साथ यस वर्षको शिक्षा दिवस मनाईको छ । […]

शुल्कबृद्धिको विरोधमा तालाबन्दी

संस्थागत विद्यालयले गरेको शुल्क वृद्धिको विरोधमा झापाको शनिश्चरेका विद्यालयहरुमा तालावन्दी भएको छ । विभिन्न चार विद्यार्थी संगठनले झापाको शनिश्चरेमा रहेका विद्यालयहरुको लेखा र प्रशासन कार्यालयमा ताला लगाएका हुन् ।    शिक्षा सेवा करका नाममा मोरङ प्याब्सन समन्वय समिति ७ नम्बर इलाकाले शुल्कबृद्धि गरेपछि त्यसको विरोधमा विद्यार्थी संगठनहरु आन्दोलनमा उत्रिएका हुन् ।    विद्यार्थीहरु एक साताअघिदेखि […]