बच्चाकाे उपचारमा रहेका जनस्वयमसेवकका कार्यवाहक अध्यक्ष रार्इ गिरफ्तार

इटहरी, २० मंसिर । नेपाल कम्युनिस्ट पार्टीकाे युवा सङ्गठन राष्ट्रिय युवा जनस्वयमसेवकका कार्यवाहक अध्यक्ष बाबुराम राई ‘विवश’लाई प्रहरीले गिरफ्तार गरेकाे छ । गएराती रार्इलार्इ इटहरीबाट गिरफ्तार गरिएकाे बताइएकाे छ । मध्यराती अपहरणकाे शैलीमा रार्इलार्इ गिरफ्तार गरेकाे भन्दै नेकपाका सुनसरी जिल्ला इन्चार्जले अापत्ती जनाएका छन् । रार्इ बिरामी बच्‍चाको उपचारको लागि इटहरीमा पुगेका थिए । बच्चाकाे […]

गैरकानुनी रुपमा गिरफ्तार गरिएका पाँच जना पत्रकारलार्इ रिहा गर्न माग गर्दै सर्वोच्चमा तीन रिट

  काठमाडौँ, १९ मंसिर । गैरकानुनी रुपमा गिरफ्तार गरिएका पाँच जना पत्रकारकाे रिहाइकाे माग गर्दै अाज सर्वाेच्च अदालतमा रिट दायर भएकाे छ । संविधानले प्रत्याभूत गरेका माैलिक अधिकारकाे उल्लंघन गर्दै सरकारले नै पत्रकारहरु गिरफ्तार गर्नु कानुनी राजकाे विरुद्ध भएकाे भन्दै रिटमा नेपाल सरकारलार्इ नै विपक्षी बनाइएकाे छ । नेपाल पत्रकार महासंघका तर्फबाट महासंघका केन्द्रीय सदस्य […]

मिलको फित्तामा बेरिएर एक महिलाको मृत्यु

रौतहट, १९ मंसिर । रौतहटको बौधीमाई नगरपालिका – ५ मा मिलको फित्तामा बेरिएर एक महिलाको मृत्यु भएको छ । स्थानीय रामबाबु चौरसियाकी ३२ वर्षीया श्रीमती रामपतिया देवीको आफ्नै मिलमा धान कुट्ने क्रममा आज बिहान ९ बजे मिलको फित्तामा कपडा बेरिएर मृत्यु भएको हो । रामपतियाले धान कुटने मिलमा धान राख्न लाग्दा उनको कपडा बेरिएर जीउ […]

सिटी एक्स्प्रेसले गर्यो अन्तिम हप्ताका विजेताहरु सार्वजनिक

काठमाडौं, १९ मंसिर । सिटी एक्स्प्रेस मनी ट्रान्सफरले उत्सव एक्स्प्रेस योजनाको अन्तिम हप्ताको बिजेताहरु घोषणा गरेको छ । कम्पनीले इलेक्ट्रोनिक लक्की ड्र मार्फत चाँदीका सिक्का, ओप्पो फोन विजेता तथा एलजी रेफ्रिजिरेटर विजेता को घोषणा गरेको हो । चाँदीको सिक्का विजेताका रुपमा कल्पना लिम्बु, कमला बिक, नारायण प्रसाद न्यौपाने, अनिता देवी चौधरी, सारदा बेलबासे, कमल केसी […]

सुरक्षाकर्मीको घेराभित्रै लेखराज भट्टको घरमा वम विष्फोट

काठमाडौँ, १९ मंसिर । माओवादी केन्द्रका नेता तथा कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार लेखराज भट्टको घर नजिक बम विस्फोट भएको छ । भट्टकाे घरकाे सुरक्षाका लागि सुरक्षाकर्मी राखिएकाे भए पनि त्यसकैबीचमा वम विष्फाेट भएपछि त्यस वरपर त्रास फैलिएकाे छ । कैलालीको गोदावरी नगरपालिका-१ अत्तरिया स्थित भट्टको घरको अगाडि बम विस्फोटको ठूलो […]

धेरै पछि एउटा गजल पस्किएँ हजुर

नेताहरु भाेट किनेर देश बेच्ने सुरसारमा छन् देश बनाउने हातहरु भने साउदीकतारमा छन्   अाफ्नै मुटु छाम्ने फुर्सद पनि छैन यहाँ कसैलाई कहाँ पुग्नलाई हाे कुन्नि सबैजना हतारमा छन्   कति सुन्नु लेख्नु अनि पढ्नु हाेला एकनासे कुरा इन्द्रियहरु मेरा अब बसाइँ सर्ने विचारमा छन्   विश्वासको छातिमा जानाजान छुरा धस्ने खुनीहरु रिझाएर ईश्वर छल्न […]

गैरकानुनी रुपमा गिरफ्तार गरिएका पत्रकारलार्इ रिहा गर्न माग गर्दै सर्वाेच्चमा रिट

काठमाडौँ, १९ मंसिर । विना कारण गैरकानुनी रुपमा गिरफ्तार गरेर लामाे समयसम्म हिरासतमा राखिएकाे भन्दै सर्वाेच्च अदालतमा रिट दायर भएकाे छ । नेपालकाे संविधानले दिएका माैलिक अधिकारकाे उल्लंघन गर्दै सरकारले नै पत्रकारहरु गिरफ्तार गर्नु कानुनी राजकाे विरुद्ध भएकाेले ती पत्रकारहरुलार्इ तत्काल रिहाइकाे माग साे रिटमा गरिएकाे छ । नेपाल पत्रकार महासंघका तर्फबाट महासंघका केन्द्रीय सदस्य […]

गगन थापामाथि बम हान्न सम्लग्न भएको आशंकामा कांग्रेसकै १० नेता गिरफ्तार

काठमाडौँ, १८ मंसिर । नेपाली काँग्रेस युवा नेता काठमाडौँ क्षेत्र नम्बर ४ का उम्मेदवार गगनकुमार थापालाई लक्षित गरी बम विस्फोट गराएका आशंकामा प्रहरीले ४० जनालाई गिरफ्तार गरेको छ । प्रहरीका अनुसार ४० जनामध्ये १० जना नेपाली काँग्रेसका नेता–कार्यकर्ता हुन् । उनीहरुलाई अनुसन्धानको क्रममा गिरफ्तार गरिएको प्रहरीले बताएको छ । बम ‘रिमोट कन्ट्रोल’ बाट विष्फोट गराइएको […]

माओवादी नेता खगराज भट्ट चढेको गाडी डडेल्धुरामा एम्बुसमा पर्यो

डडेल्धुरा, १८ मंसिर । नेकपा माओवादी केन्द्रका नेता खगराज भट्ट चढेको गाडी एम्बुसमा परेको छ । सोमबार साँझ ८:३० बजे डडेलधुराको आलिताल गाउँपालिकास्थित मौरीखोलामा भट्ट सवार गाडी अज्ञात समूहले बिछ्याएको एम्बुसमा परेको हो । एम्बुसमा परेका नेता भट्ट भने सकुशल रहेको बताइएकाे छ । एम्बुसमा परेकाे गाडीमा भने क्षति पुगेको छ । घटनाबारे थप विवरण […]

यसरी षड्यन्त्रपूर्वक गरिदैछ पत्रकारलार्इ गिरफ्तार, पत्रकारमाथि ज्यादतीको हद

करिव दुर्इ दशकदेखि पत्रकारितामा निरन्तर क्रियाशील पत्रकार अाेम हमाल अहिले जनता टेलिभिजनमा काम गर्छन । पाेखराबाट प्रकाशित हुने पाेखरा सिटी टाइम्स साप्ताहिकका सम्पादक रहेका उनी अहिले जनसञ्चार डटकमका सम्पादक समेत छन् । प्रहरीले उनीसहित उनका सहकर्मी पत्रकार रमाकान्त बास्ताेलालार्इ पाँच दिनकाे बीचमा दुर्इ पटक गिरफ्तार गर्दै हिरासत लिएर छाेड्याे । उनीहरुलार्इ यस्ताे षड्यन्त्रपूर्वक गिरफ्तार गरियाे […]