कोहलपुर घटना: गृहमन्त्रीको राजीनामा माग्दै काठमाडौंमा प्रदर्शन

काठमाडौं, २३ मंसिर । कोहलपुर घटनाको विरोधमा काठमाडौंमा प्रदर्शन भएको छ । आइतबार बाँकेको कोहलपुरमा प्रहरीले विद्यार्थीहरुमाथि दमन गरेको भन्दै नेविसंघले काठमाडौंको चाबहिलमा विरोध प्रदर्शन गरेको हो । नेविसंघ काठमाडौं जिल्ला समितिको आयोजना र पशुपति क्याम्पस इकाइ समितिको संयोजनमा गरिएको प्रदर्शनमा सहभागीहरुले प्रहरी दमनको विरोध गर्दै नाराबाजी गरे । उनीहरुले गृहमन्त्रीको समेत राजीनामा मागेका छन् […]

नेपाली सेनालाई अमेरिकाले दियो दुई ‘स्काइ ट्रक’, काठमाडौंमा यसरी गरियो ल्याण्ड

काठमाडौं । अमेरिकाले नेपाली सेनालाई दिएको दुई वटा ‘एम–२८ स्काई ट्रक’ काठमाडौं आइपुगेको छ । अमेरिकाले नेपाली सेनाका लागि सहायता स्वरुप प्रदान गरेका सो स्काइ ट्रक आइतबार विहान काठमाडौंमा उत्रिएका हुन् । वि. सं.२०७२ सालको भूकम्पपछि अमेरिकाले नेपाली सेनालाई सहायता स्वरुप स्काई ट्रक दिने घोषणा गरेको थियो । अमेरिकाले वैदेशिक सैन्य सहायता कार्यक्रम (एफएमएफपी) अन्तर्गत […]

ठूलो रकम लिएर विद्यार्थी पास गराउने धन्दा चलाउने त्रिविका ४ कर्मचारीविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयका लेखा अधिकृतसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । परीक्षार्थीहरुसँग रकम लिइ उत्तर पुस्तिका साटफेर गरेर उत्तिर्ण गराएको अभियोगमा परीक्षा नियन्त्रण कार्यालय (पनिका) बल्खुका लेखा अधिकृत कमलप्रसाद दाहालसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो । परीक्षा नियन्त्रण कार्यालय बल्खुका लेखा अधिकृत कमलप्रसाद […]

ज्योतिष विज्ञान: हातमा यस्ता रेखा भए चम्किन्छ मानिसको भाग्य

काठमाडाैं । ज्योतिष शास्त्रमा मानिसको जन्म समयलाई आधार मानेर उसको भूत, भविष्य र वर्तमानको फलादेश गरिन्छ । शास्त्रानुसार उसको हातमा भएका हस्तरेखाबाट पनि भाग्य कस्तो रहनेछ भन्ने विषयमा जानकारी लिन सकिन्छ । त्यस्तै, हस्तरेखा शास्त्रका अनुसार जसको हत्केलामा शनि र शनिका साथै अन्य ग्रहको दशा हुन्छ, उसैअनुरुप हाम्रो जीवन अघि बढ्छ । केही व्यक्तिको स्वभावदेखि […]

हत्केलामा भएका यी रेखा हेरेर पत्ता लगाउनुहोस् तपाईको भाग्यमा सरकारी जागिर छ कि छैन

काठमाडाैं । ज्योतिष शास्त्रका अनुसार व्यक्तिले जन्मदै भाग्य लिएर आएको हुन्छ । उक्त भाग्य विभिन्न ग्रहहरुको योगमा आधारित रहेको हुन्छ । जन्म समय स्थानका आधारमा तयार हुने कुण्डली वा चिनाका आधारमा त्यसलाई वर्णन गर्न सकिन्छ । त्यस्तै ज्योतिष शास्त्रले हस्त रेखाका आधारमा पनि मानिसको भाग्य र भविष्य बताउन सकिने र रेखाहरुको आधारमा ति पूरा हुने […]

बालबालिका तपाइका भविष्य हुन, बच्चालाई कस्तो खाना, कति र कसरी खुवाउने

काठमाडाैं । ६ महिना पुरा भएपछि बालबालिकालाई आमाको दूधबाट मात्र पोषक तत्वहरु पुग्दैन । त्यसैले ६ महिना पुरा भएका बालबालिकाहरुलाई आमाको दूधसँगै थप खाना पनि खुवाउनुपर्छ । बालबालिकालाई थप खाना खुवाउँदा उसको उमेर, पटक, मात्रा, बाक्लोपन, सरसफाई र सक्रियता समेतमा पनि ख्याल गर्नुपर्छ । कति उमेरकालाई के खुवाउने ? ६ देखि ९ महिनासम्मः ६ देखि […]

तनावबाट छुटकारा पाउन यी १५ अचुक उपाय

व्यस्त जीवनशैली र कामका चापका कारण पछिल्लो समय मानिसहरु तनावमा परिरहेका छन् । तनाव धेरै सयम लिने गर्नु भएको छ भने यो पछि गएर ठूलो समस्या बन्न सक्छ । तनावले गर्दा डिप्रेसन लगायतका विभिन्न मनोवैज्ञानिक तनाव हुन सक्छ । त्यसैले तनाव विसर्जनको वा तनावलाई अन्त्य गर्ने उपाय तिर लाग्नुहोस् । त्यसका लागि केही उपाय हामीले […]

आज मंसिर २३ गते सोमबार, हेर्नैपर्ने आजको तपाईको राशिफल

वि.सं. २०७६ मंसिर २३ गते सोमबार । इ.स. २०१९ डिसेम्बर ९ । नेपाल संवत ११४० थिंलाथ्व। मार्ग शुक्लपक्ष । द्वादशी, ९:०७ उप्रान्त त्रयोदशी । उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। मनपर्ने वस्तु, उपहार प्राप्त हुनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ […]

धान बेच्न पालो कुर्दै किसान

वीरगञ्ज २२ मङ्सिर । सङ्घीय सरकारले यस वर्ष किसानबाट धान खरीद गर्न बजार भाउभन्दा करिब १० प्रतिशत बढी समर्थन मूल्य निर्धारण गरेको छ । मूल्य निर्धारणसँगै यसपालि वीरगञ्ज महानगरपालिका–२४ बहुअरीका किसान कपिलदेव यादवले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड वीरगञ्ज शाखालाई धान बेच्ने सोच बताएका छन । यसपालि सरकारले किसानबाट धान खरीद गर्ने मूल्य निजीस्तरका […]

उपनिर्वाचनमा चरम अन्तर्घात: पूर्वमाओवादीलाई छानीछानी हराइयो

काठमाडौँ, २२ मंसिर । देशभर ५२ स्थानमा हालै सम्पन्न उपनिर्वाचनमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीले ३१ स्थानमा जित्यो । तर जहाँजहाँ नेकपा पराजित भयो, त्यहाँत्यहाँ चरम अन्तर्घात भएको तथ्यहरु सार्वजनिक भएका छन् ।  भक्तपुरको निर्वाचन क्षेत्र नम्बर १ को १ मा पूर्वएमालेले ‘माओवादीका गुरिल्ला’ लाई किन भोट दिने भन्दै आफ्नै उम्मेदवारलाई हराए । अघिल्लो निर्वाचनमा […]