सर्लाही । सर्लाहीको हरिपूर्वा नगरपालिका–३ का वडाध्यक्षमाथि कुटपिट भएको छ। हरिपुर्वा नगरपालिका–३ धनकौलका वडाध्यक्ष धर्मराजसिंह महतोमाथि सोही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले कुटपिट गरेको प्रहरीले जनाएको छ। वडाध्यक्षलाई कुटपिट गरेको आरोपमा प्रहरीले प्रमुख प्रशासकीय अधिकृत सकलदेव राय यादव, उनका भाइ लालबाबु राय र स्थानीय शैलेन्द्र यादवलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक […]
Author: Nonstop Khabar
चीनसँग राम्रो सम्बन्ध रहेको भन्दै रुसद्वारा चीनविरुद्ध हुने गठबन्धनमा नलाग्ने घोषणा
काठमाडौं । रुसले चीनसँग सम्बन्ध राम्रो रहेको प्रष्ट पार्दै चीनविरुद्ध बनाइने अन्तराष्टिय गठबन्धनमा सहभागी नहुने जनाएको छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोवले यसबारे प्रष्ट पारेका हुन् । अमेरिकाले चीनविरुद्ध नयाँ गठबन्धन बनाउन आह्वान गरेको भोलिपल्टै रुसले त्यसको जवाफ दिएको हो । शुक्रबार क्रेमलिनमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै दमित्री पेस्कोवले चीनसँग रुसको […]
बिशालबजारबाट ठूलो रकमका साथ हुन्डी कारोबारी पक्राउ
काठमाडौं, ९ साउन । प्रहरीले एकजना हुन्डी काराेबारीलाइ ठूलाे रकमसहित पक्राउ गरेकाे छ । शुक्रबार काठमाडौंकाे बिशालबजारबाट ती काराेबारीलाइ प्रहरीले पक्राउ गरेकाे हाे । पक्राउ पर्नेमा स्याङ्जा कालीगण्डकी गाउँपालिका-५ ताँप घर भएका ४० वर्षीय ढुण्डीराज न्यौपाने रहेका छन् । उनी हाल काठमाडौं महानगरपालिका-२९ सामाखुसी बस्दै अाएकाे प्रहरीले जनाएकाे छ । उनलाइ प्रहरीले १९ लाख ९१ […]
प्रधानन्यायाधिश चोलेन्द्रमाथि महाअभियोग लगाउन माग गर्दै माइतीघरमा प्रदर्शन
काठमाडौं, ९ साउन । प्रधानन्यायाधिश चाेलेन्द्र शमशेर राणा विरुद्ध एकाएक सडकमा तीब्र विराेध देखा परेकाे छ । यसैक्रममा शुक्रबार काठमाडाैंकाे माइतीघरमा उनीमाथि महाअभियाेग लगाउनु पर्ने माग गर्दै प्रदर्शन गरिएकाे छ । प्रधानन्यायाधिश चाेलेन्द्र शमशेरसहितकाे इजलासले श्रीमतीको हत्या गरेपछि जेल सजाय काटिरहेका सशस्त्र प्रहरीका पूर्व डीआईजी रन्जन कोइरालालाइ सजाय घटाएर जेल छुटाउने फैसला गरेपछि एकाएक प्रधान्यायाधिश […]
खुल्यो लकडाउन, घटेन संक्रमण, २४ घन्टामा १३३ नयाँ संक्रमित
काठमाडौं, ९ साउन । सरकारले लकडाउ खुल्ला गरे पनि काेराेना संक्रमितहरु घटेका छैनन् । लकडाउन खाेलेकाले याे संख्या अझै बढ्ने अनुमान गरिएकाे छ । यसैक्रममा शुक्रबार थप १ सय ३३ जना नयाँ संक्रमित भेटिएका छन् । पछिल्लाे समय सार्वजनिक गरिएकाे भए पनि याे केही दिन अघि नै संकलन गरेकाे नमूनाकाे परिणाम हाे । स्वास्थ्य तथा […]
दुई छोरीसँगै गइरहेका पत्रकारको गोली हानेर गरियो बिभत्स हत्या
काठमाडाैं। गुन्डाहरुको गोली प्रहारबाट घाइते उत्तरप्रदेश (यूपी) को गाजियाबादका स्थानीय पत्रकार विक्रम जोशीको बुधबार निधन भएको छ । सोमबार राति आफ्ना दुई छोरीसँगै मोटरसाइकलमा गइरहेका जोशीमाथि स्थानीय गुन्डाहरुले आक्रमण गरेका थिए । त्यसलगत्तै उनको टाउकोमा गोली प्रहार गरिएको थियो । घटनालाई लिएर स्थानीय प्रहरी र योगी आदित्यनाथ नेतृत्वको उत्तरप्रदेश सरकारको चर्को आलोचना भएको छ । […]
बगेर आएका पाँच शव चितवन फेला परे
काठमाडौं, ८ साउन । चितवनमा रहेका दुई ठूला नदीमा बुधबार पाँचवटा शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार नारायणीमा चार र राप्ती नदीमा एक जनाको शव फेला परेको हो। कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार वर्षा रोकिएर नदीको बहाव घटेसँगै बग्दै गरेका र किनारमा तैरिएको अवस्थामा पाँच शव भेटिएका हुन्। भरतपुर […]
राखेपको सदस्यसचिवका लागि तीन जनाको सिफारिस
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्-राखेपको सदस्यसचिवका लागि निवर्तमान सदस्यसचिव रमेशकुमार सिलवालसहित तीन जना सिफारिस भएका छन्। सिफारिस हुने अन्यमा महिला भलिबल राष्ट्रिय टोलीकी पूर्व कप्तान अन्जु श्रेष्ठ र नेकपा नेता लिलबहादुर थापा छन्। युवा तथा खेलकुद मन्त्रालयले गठन गरेको सिफारिस समितीले एक महिलासहित तीन जनाको नाम सिफारिस गरेको हो। थापा सत्तारुढ नेकपाको पोलिटब्युरो सदस्य हुन्। […]
राजेश हमाललाइ भाइ शोक, हमालका भाइ राकेशको दिल्लीमा निधन
काठमाडौँ । अभिनेता राजेश हमालका भाइको उपचारको क्रममा निधन भएको छ । अभिनेता हमालका भाइ राकेश हमाले भारतको नयाँ दिल्लीमा उपचारका क्रममा बुधबार निधन भएको हो । केही समय अगाडि राकेशको कलेजोको प्रत्यारोपण भएको थियो । राकेशको निधनबारे राजेश हमालले सामाजिक सञ्जालमा जानकारी दिएका छन् । उनले भाइलाई काकु भनेर सम्बोधन गरी शान्तिको कामना गरेका […]
The Bunjabe negotiation: a personal reflection
The Bunjabe negotiation entails multilateral dimensions. As the Chief Medical Officer from the Ministry of Health, I had to first negotiate with the Head of the Planning of the Ministry of Health. The negotiation was not difficult since both of the negotiating parties were familiar with the situation in Bunjabe. Together with this, I was […]











