आज पनि कोरोना संक्रमणबाट १२९को मृत्यु, ८९८० संक्रमित

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ९८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १९ हजार ३५७ जनाको पीसीआर परीक्षण र ७४८ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ८ हजार ९८० जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् । योसहित नेपालमा हालसम्म […]

भूतको ताण्डव

बालुवाटारको बाँसघारीबाट फुत्त निस्केको मुलुकमारा रॉके भूत चकमन्न मध्यरातमा देशै भर आगो सल्काउन भस्मासुर शैलीमा राँको लिएर छिर्छ शीतले दरबार र,लगाउँछ मुलुक भरी डडेलो चण्ड-मुण्ड र मतियारहरूसंग उसको अपवित्र साँठगाठ छ बलिदान पछि ल्याइएको अबोध संबिधानमाथि बलात्कार गरेर छाति फुलाउँदै पाखण्डअी प्रलाप गाउँदै नग्न नृत्याङ्गनाको नाङ्गो नाच नाचेर हल्लाउँदै छ स्वाभिमानी नेपालको झण्डा बित्पाते भएर […]

गृहमन्त्री बादलसहित प्रचण्ड छाडेर ओलीतिर लागेका सात मन्त्री पदमुक्त

काठमाडौं । सर्वोच्च अदालतले फागुन २३ को फैसलापछि माओवादीमा नफर्की एमाले बसेका र सांसद पद खारेज भएपछि पनि प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो मन्त्रिपरिषद्‍मा सातजना मन्त्रीको निरन्तरतालाई असंवैधानिक ठहर गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल इजलासले गृहमन्त्री रामबहादुर थापासहित पूर्वसंघीय संसदको सदस्य नरहेका सात मन्त्री संविधानको धारा ७८ अनुसार एकपटकलाई बढीमा ६ महिनामात्र […]

कोरोना महामारीमा नेपाललाई चीनले यसरी गरिरहेको छ सहयोग

काठमाडौं । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको भयानक दोस्रो लहरको प्रवेशसँगै भारतको स्वास्थ्य व्यवस्था लथालिंङ्ग अवस्थामा पुग्यो । सन् २०२० को अक्टोबरमा सबैभन्दा पहिला भारतमा देखिएको B.1.167 भेरियन्ट, जसलाई इन्डियन भेरियन्ट भनिएको छ र यसको प्रवेशसँँगै भारतमा दैनिक लाखौ मानिसहरु संक्रमित र हजारौ मानिसहरुको मृत्यु हुन थालेपछि भारतका अस्पतालहरुमा कोरोना संक्रमितहरुको चाप बढ्न थाल्यो […]

कोरोना महामारीको विषम परिस्थितिसँग जुध्न डिजिटल रुपान्तरणमा जोड

काठमाडौँ । कोरोना संक्रमण जस्तो विषम परिस्थितिसँग जुध्न डिजिटल रुपान्तरण अत्यावश्यक छ भन्ने सन्देशसहित विश्व दूरसञ्चार तथा सूचना समाज दिवस (डब्ल्यूटीआईएसडी) कार्यक्रम सम्पन्न भएको छ । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले मे १७ का अवसरमा सोमबार भर्चुअल कार्यक्रम गरेको थियो । प्राधिकरणले यस दिवसको अवसरमा ‘चुनौतीपूर्ण समयमा नेपालको डिजिटल रूपान्तरणको गति’ विषयमा विशेष […]

अमेरिकाले विभिन्न मुलुकलाई ८ करोड डोज खोप दिने

काठमाडौँ । अमेरिकाले जुन अन्तिमसम्म विभिन्न मुलुकलाई ८ करोड डोज खोप उपलब्ध गराउने भएको छ । राष्ट्रपति जो बाइडेनले आगामी जुनको अन्तिमसम्ममा संसारका विभिन्न मुलुकलाई कोरोनाविरूद्धको ८ करोड डोज खोप दिने घोषणा गरेका हुन्। तर, कुन-कुन मुलुकलाई खोप दिइने भन्नेबारे बाइडेनले केही पनि खुलाएका छैनन् । ‘हाम्रो मुलुक बाँकी संसारका लागि खोपको आर्सनल हुँदैछ,’ ह्वाइट […]

आईसीयू र भेन्टिलेटर खाली भएका काठमाडौंका यी अस्पतालमा (सूचीसहित)

काठमाडौं । कोरोना संक्रमित बिरामीले अस्पतालमा बेड नपाएको गुनासो गरे पनि सरकारले भने ठूलो संख्यामा बेड खाली रहेको जनाएको छ। कोरोना संक्रमितको उपचार गरिने काठमाडौं उपत्यकाका १९ अस्पलातमा आइसोलेसन, आईसीयू र भेन्टिलेटर खाली नै रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयले सोमबार दिउँसो २ बजे सार्वजनिक गरेको विवरण अनुसार १९ अस्पतालमा ७ सय ५० आइसोलेसन बेड […]

नेप्सेमा नयाँ रेकर्ड, ९ अर्ब ५७ करोड ६३ लाखको कारोबार

काठमाडौँ । साताको दोस्रो दिन सोमबार शेयर बजार नेप्सेले नयाँ रेकर्ड बनाएको छ । हिजो आइतबार ५४ अंकले बढेको नेप्से आज फेरि २०.७१ अंकले बढेको बजार २७५९.२२ अंकमा पुगेर नयाँ रेकर्ड बनाएको हो। आज २१८ कम्पनीको १ करोड ९० लाख कित्ता शेयर खरीद–बिक्री हुँदा ९ अर्ब ५७ करोड ६३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ […]

भेन्टिलेटर, अक्सिजन र औषधिको व्यवस्था गर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौँ । सर्वोच्च अदालतले कोरोना भाइरस संक्रमितलाई आवश्यक पर्ने भेन्टिलेटर, अक्सिजन र औषधिको व्यवस्था गर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले आज उक्त आदेश जारी गर्दै कोरोना भाइरसको संक्रमण भएको व्यक्ति उपचार नपाएर मर्ने अवस्था आउन नदिनका लागि कोभिडको उपचार हुने भनिएको कुनै पनि अस्पतालमा सघन उपचार कक्ष तथा भेन्टिलेटरको […]