सल्यान, १६ असार । केही दिन अघि दाङकाे तुल्सीपुरबाट अपहरणमा परेका व्यवसायी राजकुमार श्रेष्ठ मृत अवस्थामा भेटिएका छन् । अज्ञात समूहले उनलार्इ केही दिन अघि अपहरण गरेर वेपत्ता पारेकाे थियाे । व्यापारी श्रेष्ठकाे शव अाज सल्यानकाे छत्रेश्वरी गाउपालिका वडा नम्बर ४ को रैजेखुटिमा भेटिएकाे हाे । साेही ठाउँमा नेपाल टेलिकमकाे टावर पनि रहेकाे छ । […]
Author: Nonstop Khabar
रजत वर्षमा अष्ट्रेलियामा श्रृङ्खलाबद्ध प्रस्तुति दिँदै नेपथ्य
काठमाडाैं । नेपालकाे चर्चित रक ब्याण्ड नेपथ्यकाे साङ्गितिक यात्रा अष्ट्रेलियामा पुगेकाे छ । अष्ट्रेलियामा बसोबास गर्दैआएका नेपालीहरुले धेरै राेजाइमा परेपछि नेपथ्य समूह यस वर्ष पनि श्रृङ्खलाबद्ध साङ्गीतीक यात्रामा अष्ट्रेलिया पुगेकाे हाे । १८अाैं शताब्दीमा मात्र पत्ता लागेको अष्ट्रेलिया प्रशान्त महासागरस्थित एउटा विशाल टापु हो । त्यही टापु नै आज समृद्ध अष्ट्रेलिया बनेको छ । अष्ट्रेलिया […]
साउदीका गोठलाहरु आधारभूत अधिकारबाट वञ्चित भएकाे कतारकाे अाराेप
काठमाडाैं । कतारले साउदी अरबको मरुभूमिमा कार्यरत नेपालीसहित एसियन देशका गोठाला, कृषक कामदारहरू आधारभूत मानव अधिकारबाट वञ्चित भएको जनाएको छ । कतार मानव अधिकार समितिले कतारी नागरिकको साउदीमा रहेको मजरा (खेतीपाती), ऊँट र बाख्रा हेरविचार गर्ने घरेलु कामदार ठूलो मानवीय समस्यामा रहेको जनाएको हो । उनीहरूलाई कसैको पनि संरक्षण नरहेको, साथमा रकम नभएको र आधारभूत […]
देउवा छाडेर केपीसँग सम्बन्ध बढाउने तयारीमा राजपा
काठमाडौं, १६ असार । राष्ट्रिय जनता पार्टी (राजपा) ले प्रधानमन्त्री शेरबहादुर देउवालाई दिँदै आएको समर्थन फिर्ता लिने तयारी गरेको छ। राजपाले विकल्पका रूपमा एमालेसँग सहकार्यको सम्भावना खोज्न समेत सुरु गरेको छ। आगामी साता बस्ने अध्यक्षमण्डलको बैठकबाट राजपाले समर्थन फिर्ताको निर्णय गर्दै नयाँ सरकारको सम्भावनाबारे एमालेसँग छलफल सुरु गर्ने बताइएकाे छ । असार २१ मा बस्ने […]
वाइसिएल अध्यक्षसहित माओवादी केन्द्रका ३१ नेताद्वारा राजिनामा
सल्यान, १५ असार । सल्यानको ढोरचौर गाउँपालीकामा माओवादी केन्द्रका नेताहरुले पार्टीबाट सामुहिक राजिनामा दिएका छन् । गाउँपालिकाको केन्द्रको विषयलाई लिएर उनीहरुले राजिनामा दिएका हुन । पहिले माओवादीले ढोरचौर गाउँपालिकाको केन्द्र कालालेखमा राखेको र अहिले आएर पार्टीले ढोरचौर बजारमा राख्न सहमति जनाएको भन्दै असुन्तुष्ट बनेका उनीहरुले सामूहिक राजिनामा दिएका हुन् । राजिनामा दिनेहरुमा नेकपा माओबादी केन्द्र […]
भारतले गल्ती नसच्याए नाथुला नाका अनिश्चितकालका लागि बन्द गर्ने चीनकाे चेतावनी
काठमाडाैं, १५ असार । भारतीय पक्षबाट गल्तीहरु दाेहाेरिरहेपछि चिनले बन्द गरेकाे सिक्किमकाे नाथुला नाका छिट्टै नखुल्ने संकेत देखिएकाे छ । उक्त नाका हिन्दु तथा बौद्ध धर्मावलम्वीहरूको पवित्र तीर्थस्थल कैलाश मानसरोवर जान तिर्थयात्रुहरुले प्रयाेग गर्दै अाएका थिए । भारतबाट प्रतिवर्ष यही नाका हुँदै हजाराै तिर्थयात्रुहरु कैलाश मानसराेवर पुग्थे । पछिल्लाे समय साे नाकामा भारत र चिनियाँ […]
काठमाडौंमा कडा रुखाखोकी । सचेत हुन स्वास्थ्यकर्मीकाे अाग्रह
काठमाडौं, १४ असार । बालबालिका, वृद्धवृद्धा, मिर्गौला, निमोनियालगायत दीर्घ रोगबाट ग्रसित बिरामीका लागि खतरनाक मानिएको रुघाखोकी (एचवानएनवान फ्लु भाइरस) काठमाडौंमा फैलिन थालेको छ । कुलेश्वरकी एक महिलालाई उक्त समस्या पुष्टि भएपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरी चिकित्सकले उपचार सुरु गरेका छन् । उनीहरूले अरूलाई पनि सचेत हुनसमेत आग्रह गरेका छन् । […]
सस्तोमा शेयर किन्ने अवसर
काठमाडौं, १४ असार । लगानीकर्ताका लागि सस्तोमा शेयर किन्ने अवसर थपिएको छ। पछिल्लो समय केही थप कम्पनीले अवितरित हकप्रद शेयर लिलाम विक्री गर्ने भएकाले लगानीकर्ताका लागि सस्तोमा शेयर किन्ने अवसर थपिन लागेको हो। हाल बजारमा टुरिजम डेभलपमेण्ट बैङ्क, नेरूडे लघुवित्त, नेपाल बैङ्क, ग्रामीण विकास बैङ्कलगायतका कम्पनीको अवितरित हकप्रद शेयर लिलामीमा छ । यही अवस्थामा थप […]
कस्ताे अनाैठाे ! विद्युत् उत्पादन धेरै हुँदा भएर लोडसेडिङ
बेसीसहर, असार १४ । विद्युत् उत्पादन बढ्दा लोडसेडिङ घट्नुपर्ने साधारण विश्वास भए पनि लमजुङमा भने यसको उल्टो भएको छ। बढी उत्पादन भएकै कारण लमजुङका जनताले लोडसेडिङको मार खेप्नुपरेको छ। वर्षाका कारण पानीको बहाव बढेसँगै जिल्लाका सबै जलविद्युत् केन्द्रले पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्न थालेपछि वितरण लाइनमा समस्या आएको छ जसका कारण लमजुङमा छिनछिनमा बत्ती जाने […]
जस्तापाताकाे रेखदेख र भाडामै सिध्याइयाे ५ करोड
काठमाडौं, असार १४ । साल्ट ट्रेडिङ कर्पोरेशनले भूकम्पपीडितका लागि किनेको जस्तापाता वितरणमा सरकारी निकायले चासो नदिँदा गोदाममै थन्किएको छ। समयमा नै जस्तापाता वितरण हुन नसक्दा हालसम्म थप ५ करोड रुपैयाँ घाटा बेहोर्नुपरेको कर्पोरेशनको भनाइ छ। भूकम्प गएको २ वर्ष बितिसक्दा पनि सरकारले जस्तापाताको व्यवस्थापन गर्न नसकेको कर्पोरेशनले बताएको छ । कर्पोरेशनले तत्कालीन समयमा रू। ३० […]










