काठमाडौं, ८ पुस । कांग्रेस सभापति शेरबहादुर देउवासँग आलोपालोमा प्रधानमन्त्री बन्ने तीनबुँदे सहमति माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले ‘इमानका साथ’ कार्यान्वयन गरिसके। अब उनी एमाले अध्यक्ष केपी ओलीसँग पनि उसैगरी आलोपालो होला भन्ने आशामा छन्। शुक्रबार भरतपुरमा उनले त्यो ‘सत्ता-सहमति’ बारे पहिलोपल्ट खुलाए। ‘ओलीजी र मेरो बीचमा प्रधानमन्त्रीका लागि आलोपालोको तरिका अपनाउने सैद्धान्तिक सहमति भएकै […]
Author: Nonstop Khabar
जिल्ला प्रहरी कार्यालयको गेटमै टाउकोमा गोली हानेर ढालियो म्यादी प्रहरी एेडीलार्इ
कालिकाेट, ८ पुस । दुर्इ महिना राताेदिन खटाएर अन्तिममा न्यून तलब भत्ता दिएकाे र त्यही भत्ता पनि काटिएकाे भन्दै विराेध जनाउने म्यादी प्रहरीमाथि प्रहरीले कठाेर दमन गरेकाे छ । यसक्रममा कालिकाेटमा एक जना म्यादी प्रहरी गाेली प्रहार गरी मारिएका छन् । कालिकाेटमा मारिएका म्यादी प्रहरीलार्इ जिल्ला प्रहरी प्रमुख डीएसपी सुवासचन्द्र बोहोराले नै गाेली हान्न अादेश […]
समानुपातिकमा प्रचण्डले छाने आफ्ना १५ महिला र २ पुरुष सांसद (को को परे हेर्नुहोस)
काठमाडौं, ७ पुस । नेकपा माओवादी केन्द्रले आफ्नो भागमा परेको १७ जना समानुपातिक सांसदको टुंगो लगाएको छ । प्रत्यक्षतर्फ ३६ सिट जितेको माओवादी केन्द्रले समानूपातिकतर्फका सांसदहरुको सूची निर्वाचन आयोगमा बुझाउने तयारी गरेको छ । प्रत्यक्ष र समानूपातिकको सिट संख्या जोडदा प्रतिनिधिसभामा नेकपा माओवादी केन्द्रबाट प्रतिनिधिसभामा ५३ जना सांसद हुने भएका छन् । प्रत्यक्षतर्फ तीनजना मात्र […]
समानुपातिकमा कुन दलको कति सीट पाए ? (आयोगले सार्वजनिक गरेको अन्तिम सूची हेर्नुहोस्)
काठमाडौं, ७ पुस । प्रदेशसभातर्फ समानुपातिक निर्वाचनमा नेकपा एमाले पहिलो पार्टी बनेको छ । निर्वाचन आयोगले शुक्रबार अपराह्न सार्वजनिक गरेको नतिजामा दुई नम्बर प्रदेशबाहेक सबै प्रदेशमा एमाले पहिलो दल बनेको हो । आयोगका अनुसार नेकपा एमालेले ७५, नेपाली कांग्रेस ७२, माओवादी केन्द्र ३५, संघीय समाजवादी फोरम १३, राष्ट्रिय जनता पार्टी १२ सिट पाएका छन्। यसैगरी […]
गायक एसवी साउदको के रैछ माया सार्वजनिक
काठमाडौं । पछिल्लो समयमा नेपाली गीत संगीतको क्षेत्रमा धेरै कलाकारहरुको आगमन भएको छ । यस भित्र धेरै कलाकारहरुले आफ्नो दरिलो कलाको साथमा यो क्षेत्रमा प्रवेश गरेका छन् भने कोहि रहर र आफ्नो आर्थिक दरिलो भए कै कारण यस क्षेत्रमा रहेका छन् । त्यसैले यसरी आर्थिक र रहरको भरमा यो क्षेत्रमा प्रबेश गर्ने धेरै कलाकारहरु पलाएन […]
कालिकोटमा झडप, प्रहरीले चलाएको गोली लागेर प्रहरीकै ज्यान गयो, थुप्रै घाइते
कालिकाेट, ७ पुस । कालिकाेटमा प्रहरीले चलाएकाे गाेली लागेर एक जना प्रहरीकै ज्यान गएकाे छ । मृत्यु हुने प्रहरी नेपाल प्रहरीका जागिरे नभइ चुनावका लागि परिचालन गरिएका म्यादी प्रहरी हुन् । सदरमुकाम मान्ममा प्रहरी र प्रतिनिधि सभा र प्रदेश सभाका लागि परिचालन गरिएका म्यादी प्रहरीबीच भएकाे भिडन्तमा परी एक जना म्याद प्रहरीकाे ज्यान गएकाे हाे […]
समानुपातिकमा सांसद बन्ने को हुन् भाग्यमानी ३९ महिला २ पुरुष
काठमाडौं, ७ पुस । एमालेले प्रतिनिधिसभा र प्रदेशसभा समानूपातिकतर्फ पार्टीका तर्फबाट सांसद बन्नेको नामावली निर्वाचन आयोगका बुझाउने तयारी गरेको छ। प्रतिनिधिसभा र प्रदेशसभामा प्रत्यक्षतर्फ अधिकांश पुरुषले जितेका कारण एमालेले समानूपातिकतर्फ ठूलो संख्यामा महिलालाई सांसद बनाउँदैछ। एमालेले समानूपातिकतर्फ ४१ सिट जितेको छ। एमाले उच्च स्रोतका अनुसार प्रतिनिधिसभातर्फ प्रत्यक्षमा ८० सिट जितेकाले समानुपातिकतर्फ जम्मा दुईजना पुरुषलाई सांसद […]
मुना र सविनको मायामा हल्ला चलाएपछि
काठमाडाैं, ६ पुस । प्रियसी म्युजिक प्रा.लि.को प्रस्तुतिमा गायिका मुना थापा मगर र गायक सविन तामाङको सुमधुर आवाजमा ‘दुनियाँले हल्ला चलायो’ गीत आजबाट युट्यूव मार्फत सार्वजनिक गरिएकाे छ । माया प्रेममा विछोडिनु पर्दा कसकाे मन पो खुसी हुन्छ होला र ? यस्ताेबेला मानिसका मनमा उब्जने भावना तथा माया-प्रेमका मार्मिक भावनाहरुलाई समेटेर तयार परिएको गीत दर्शक […]
रोजिना तामाङको लभ पर्छ फ्याट्की फ्याट् (भिडियो सहित)
काठमाडाैं, ६ मंसिर । इन्देणी अनलाईन रोधी घरको प्रस्तुतिमा गायक दिनेश श्रेष्ठ , हरि श्रेष्ठ र रोजिना तामाङको लोकदोहोरी एल्बम लव पर्छ फयाटकी फयाट् भखरै बजारमा आएको छ । युवा अवस्थामा पुगेका माया प्रेममा का भावहरु र प्रविधिको प्रयोगबाट मानिसको जिवनमा पर्ने प्रभावलाई गितको भिडियो समेटिएको छ । समय र कालखण्ड अनुसार मानिसले त्यसै अनुसारको […]
पूर्वडिआइजी सिलवालविरुद्ध प्रहरीमा जाहेरी दर्ता, सिलवाल भन्छन छिटो छानविन होस्
काठमाडाैं, ६ पुस । ललितपुर १ का नवनिर्वाचित सांसद तथा नेपाल प्रहरीका पूर्वडिआइजी नवराज सिलवालले सर्वोच्च अदालतमा पेस गरेको कार्यसम्पादन मूल्यांकन विवरण सम्बन्धमा छानबिन गर्न महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी पेस भएको छ । उनको कार्यसम्पादन मूल्यांकन कागजात किर्ते भएको घटना सम्बन्धमा अनुसन्धान गर्न सर्वोच्चले सरकारको नाममा आदेश दिएपछि बुधबार त्यससम्बन्धी जाहेरी परेको हो । […]










