काठमाडाैं, ९ पुस । माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले एमालेले संघीय फोरमसँग मिलेर सरकार बनाउने प्रस्ताव राखे पनि फोरम नमानेपछि माओवादीसँग आएको आरोप लगाएका छन्। शनिबार भैरहवा जेसिज उद्घाटनमा सहभागी भएर फर्कने क्रममा कावासोतीमा पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै दाहालले संघीय फोरमसँग एमालेका केही नेताले सरकार बनाउन प्रस्ताव राखेको, तर फोरम अध्यक्ष उपेन्द्र यादवले तालमेल गर्न […]
Author: Nonstop Khabar
क्रिसमस डे अनि नयाँ वर्षका लागि ठमेलतिर यस्ता छन अनौठा र आकर्षक ‘प्याकेज’
काठमाडौ, ८ पुस । नजिकिएको अंग्रेजी नयाँ वर्ष (सन् २०१८) र ‘क्रिसमस डे’ लाई लक्षित गरेर यतिखेर पर्यटन व्यवसायीले नयाँ–नयाँ ‘प्याकेज’ सार्वजनिक गरेका छन् । पर्यटनका हिसाबले निकै महत्वपूर्ण मानिने यी पर्वमा आन्तरिक तथा विदेशी पर्यटकको चहलपहल बाक्लिने र व्यवसाय पनि फस्टाउने भएकाले व्यवसायीले विभिन्न सेवामा छुटसहितका आकर्षक प्याकेज बनाएका हुन् । खासगरी रात्रिकालीन मनोरञ्जन […]
धोका दिएको भन्दै कांग्रेसले गर्यो आफ्ना पूर्वमन्त्रीसहित १२ जनालाई निलम्बन
पर्सा, ९ पुस । स्थानीय तह निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन लागेको भन्दै नेपाली काँग्रेस पर्सा क्षेत्र नं ४ ले पूर्वमन्त्री सुरेन्द्र चौधरीसहित १२ जनालाई कारबाहीको सिफारिश गरेको छ । क्षेत्र नं ४ का क्षेत्रीय सभापति मृत्युञ्जयकुमार श्रीवास्तवले शनिबार वीरगञ्जमा पत्रकार सम्मेलनको आयोजना गरी पार्टी पर्साका पूर्व जिल्ला सभापतिसमेत रहेका चौधरीसहित १२ जनालाई १५ वर्षका […]
प्रचण्डले झोक्किदै भने, ‘दुर्इ चार जनाले विरोध गर्दैमा पार्टी एकता रोकिदैन, विराेध गर्नेहरु छुट्छन’
भैरहवा, ८ पुस । पार्टीका केही नेताहरुले पार्टी एकताका विराेध गरिरहेका बेला माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्डले विराेध गर्नेहरुप्रति कडा प्रतिक्रिया व्यक्त गरेका छन् । उनले केही व्यक्तिले विराेध गर्दैमा अब पार्टी एकता नराेकिने बताएका छन् । रुपन्देहीमा अायाेजना गरिएकाे एक कार्यक्रममा भैरहवा पुगेका प्रचण्डले विराेध गर्नेहरुकाे विराेधले अब अाफूलार्इ असर नगर्ने बताए । एक दुर्इ […]
नेपालको २ करोड ६० लाख रोपनी जमिन बाँझो
काठमाडाैं, ८ पुस । दुई करोड ६० लाख रोपनी जमिन बाँझो रहेकाे पाइएकाे छ । सरकारको सामूहिक, करार र सहकारी खेतीको अवधारणा अन्ततः कागजमा सीमिति भएको देखिन्छ । सामूहिक, करार र सहकारी खेतीसम्बन्धी ऐन नभएका कारण घोषित अवधारणा लिखितमा मात्रै सीमित हुन गएको हो । भूमिहीन किसानलाई जमिन उपभोग गर्ने दिएर आगामी तीन वर्षभित्र मुलुकलाई […]
म्यादी प्रहरीको आन्दोलनप्रति नेकपाको एेक्यबद्धता (विज्ञप्तिको पूर्ण पाठसहित)
काठमाडाैं, ८ पुस । नेपाल कम्युनिस्ट पार्टीले कालिकोटमा प्रहरीको गोलीबाट मृत्यु भएका विवेक एेडीलाई सहिद घोषणा गर्न माग गरेको छ । नेकपाका प्रवक्ता प्रकाण्डले शनिबार विज्ञप्ति निकालेर जायज माग राखेर कालिकोटमा अान्दोलनमा उत्रेका म्यादी प्रहरीको अान्दोलनप्रति पार्टीको एक्यवद्धता जाहेर गरेका छन् । प्रबक्ता प्रकाण्डले एेडीमाथि गोली चलाउनेलाई परिवारलाई राहतको साथै घाइतेको उपचारको लागि पनि माग […]
‘कर्पोरेट फ्रड’ मा प्रोफेसनल इथिक्स र गभर्नेन्सको भूमिकाबारे बहस
काठमाडौैं, ८ पुष । काठमाडौँ युनिभर्सिटी स्कुल अफ मेनेजमेन्ट (कुसुम) र एसीसीएको संयुक्त आयोजनामा ’कर्पोरेट फ्रड’ मा प्रोफेसनल इथिक्स र गभर्नेन्सको भूमिका’ विषयक गोष्टी सम्पन्न भएको छ । शनिबार काठमाडौँको होटल हिमालयमा आयोजित उक्त कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त सुर्यनाथ उपाध्याय, नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर युवराज खतिवडा, बैंक अफ काठमाडौँका प्रमुख कार्यकारी […]
गजल वन्दना
तन्त्र जेसुकै अाअाेस् ,सत्तामा लुटेराहरु छन् जनतासँग केवल गुनासाका सुस्केराहरु छन् चाहे तिमी दिन भन वा रात, के फरक छ र उज्यालोकाे शिकारमा यहाँ चमेराहरु छन् मान्छे बिग्रन्छ अाफू ,दाेष जति समयलाई ईशारामै दुनियाँ नचाउने सपेराहरु छन् पानी किन्न थालेदेखि काकाकुल भाे शहर अचेल गाउँमा पनि सुनसान पँधेराहरु छन् व्यधाकाे स्वादकाे लागि सहिद भाे ढुकुर […]
प्रचण्डप्रति गम्भीर आरोप लगाएर दुष्प्रचार गर्न थालिएको भन्दै आपत्ती
काठमाडौं, ८ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेसँग सरकार नेतृत्वका विषयमा भएको आलोपालो प्रणाली बारेको सहमतिलाई दुष्प्रचार गरिएको भन्दै उनको सचिवालयले आपत्ति जनाएको छ । प्रचण्डले सार्वजनिक गरेको आलोपालोको प्रसङ्ग जिम्मेवारी बाँडफाँड र शक्ति विन्यासका सन्दर्भमा भएको स्पष्ट पार्दै सचिवालयले भनेको छ– ‘दिनलाई नै रात पार्ने गरी फेरि पनि नेपालमा राजनीतिक […]
तीन करोड रकम पचाउन लुटपाटको नाटक गर्ने यसरी परे प्रहरीको फन्दामा
इलाम, ८ पुस । सदरमुकामको तिल्केनीस्थित सडकमा मंसिर २५ गते राति १० बजेतिर हतियारसहितका युवाले गाडी लुटपाट गरेको सूचना जिल्ला प्रहरी कार्यालयमा पुग्यो। सूचनाको आधारमा खोजतलास गर्दा प्रहरीले घटनास्थलबाट राति सवा १२ बजेतिर ५ युवालाई पक्राउ गर्यो। गाडी लुटिएको पर्सिपल्ट (मंसिर २८ गते) लुटपाट भएको स्थानछेऊमा प्रहरीले तीन तथा पेस्तोलसहित त्यसमा प्रयोग हुने ८ राउन्ड […]









