नवलपरासी, २० पुस । नवलपरासी (बर्दघाट सुस्ता) पश्चिम जिल्लाकै सबैभन्दा पुरानो जिल्ला पृथ्वीचन्द्र अस्पतालमा आधुनिक उपकरण जडान गरी क्षयरोगका बिरामीको उपचार शुरु गरिएको छ । बिरामीमा देखिने क्षयरोगसम्बन्धी उपचारमा सघाउ पु¥याउने उद्देश्यले अत्याधुनिक प्रविधियुक्त जिन एक्सपट नामक उपकरण जडान गरी उपचार सेवा शुरु गरिएको हो । जिल्लामै पहिलो पूरा अटोमेटिक प्रविधियुक्त आधुनिक मेसिन जडान गरी […]
Author: Nonstop Khabar
पहिलोपटक मोटर पुगेपछि मनाङको तिल्चे गाउँवासी खुसीले गदगद
मनाङ, २० पुस । मनास्लु क्षेत्रभित्र पर्ने पर्यटकीय तिल्चे गाउँमा मोटर पुगेको छ । जहाँ पहिला पहिलाका बूढापाका भोटको नून कारोबार गर्न जाने गर्थे । मनाङलाई मोटर बाटोले छोए पनि यस गाउँमा भने मोटर पुगेको थिएन । मस्याङ्दी नदीको पारिपट्टिको यस गाउँ वरीबाट मोटर गुड्दा टुलुटुलु हेरेर बसेको अवस्थामा गतवर्षबाट मोटरेबल पुल बनेपछि गाउँलेको पहल […]
क्रान्तिको गला रेट्न उभिएका संशोधनवादी डाक्टर ऋषिराज बरालका नाममा
नेपाली श्रमजीवी तथा उत्पीडित जनताको अग्रदस्ता र विश्व कम्युनिस्ट आन्दोलनको एक टुकडी नेपाल कम्युनिस्ट पार्टीले दलाल संसदीय राज्यसत्ताद्वारा आयोजित कथित प्रतिनिधि र प्रदेशसभाको चुनाव खारेजी अभियान सशक्त रूपमा अघि बढाएको छ । यस अभियानलाई प्रभावकारी बनाउन सचेत कार्यकर्ता र जनमुदायका तर्फबाट विभिन्न स्वरूपका सङ्घर्षहरू भएका छन् । भित्तेलेखन, पर्चा वितरण, जनसभा, कोणसभामा समेत सरकारी हस्तक्षेप […]
कृष्ण पहाडीको चित्कार, कथित लोकतन्त्र र मानवअधिकारवाद्
यही पुस ५ गते कृष्ण पहाडीले कान्तिपुर दैनिकमा लेखेको ‘मतदानद्वारा हिंसाको खारेज’ भन्ने लेख पढ्ने मौका मिल्यो । उक्त लेखमा पहाडीले चुनावको खुव प्रशंसा गरेका रहेछन् । उनले संसदवादी ‘कटुवालहरु’ ले निकै राम्रो शिष्टता देखाएको भन्दै धन्यवाद समेत दिएका छन् । साथै चुनावमा ७० प्रतिशतभन्दा माथि मतदान भएको, मलामीलेसम्म मतदान गरेकोमा उनी आनन्दित भएको थाहा […]
यसरी विश्वलार्इ ध्वस्त पारिरहेको छ नवउदारवादी सिद्धान्तले
हामीलाई जुन सिद्धान्तले जीवनमा निर्देशित गरिरहेको छ, त्यो सिद्धान्त अधिकांशलाई थाहा छैन । यो सिद्धान्तलाई कतै कुराकानीमा उल्लेख गर्नुस्, मानिसहरूलाई अचम्म वा नौलो लाग्न सक्छ । कथमकदाचित तपार्इंका कुराकानीमा संलग्न साथीहरूले यो सिद्धान्तको नाम कतै सुनेका भए पनि, यो सिद्धान्तलाई परिभाषा गर्न अप्ठ्यारो पर्ने गर्छ । नवउदारवाद शब्दको अर्थ के हो थाह छ ? यो […]
अमेरिका बसेर जाजरकोट जिल्ला अस्पतालको जागिर खाने डाक्टर
जाजरकाेट, १९ पुस । सुन्दै अचम्म लाग्ने अमेरिका बसेर जाजरकोटमा जागिर कसरी सम्भव होला ? सहजै उत्तर हुन्छ सम्भव छैन् तर सरकारी अस्पतालका एक जना डाक्टरले त्यही गरेका छन् । जिल्ला अस्पताल जाजरकोटमा कार्यरत मेडिकल अधिकृत डा. निशराज बस्नेतले विगत एक बर्षदेखि अमेरिका बसेर जाजरकोटको जागिर गरिरहेको पाईएको छ । उनले सेवा सुविधा लिइरहेका छन् […]
नवराज सिलवाल मलेसिया पुगेको खुलासा, पक्राउ पुर्जी जारी गरिएका सिलवाल कुन बाटोबाट मलेसिया पुगे भन्ने रहस्यमय
काठमाडौं, १९ पुस । कीर्ते मुद्दामा पक्राउ पुर्जी जारी गरिएका नेकपा (एमाले)का नवनिर्वाचित सांसद एवं पूर्व डीआईजी नवराज सिलवाल मलेसिया पुगेको खुलासा भएको छ । सिलवाल एशियन इन्ष्टिच्युट अफ टेक्नोलोजीद्वारा आयोजित ‘इष्ट एशियन इनिसियटिभ्स इन द कम्युनिटी डेभलपमेण्ट विथ स्पेशियल फोकस टु वुमन’ विषयक कार्यक्रममा भाग लिन एयर एशियाको नियमित उडानबाट सोमबार साँझ मलेसियाको राजधानी […]
एमालेसँग पावर शेयरिङबारे कुरा मिलेन भने पार्टी एकता गर्नुको अर्थ हुँदैनः प्रचण्ड
काठमाडौं, १९ पुस । नेकपा (माओवादी केन्द्र) अध्यक्ष प्रचण्डले नेकपा एमालेसँग पार्टी एकताको लागि छलफल जारी रहेको बताएका छन् । मंगलबार बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकमा बोल्दै प्रचण्डले सो कुरा बताएका हुन् । पार्टी एकतालाई जनताले अनुमोदन गरेको बताउँदै प्रचण्डले एकताको लागि अाफूहरु तयार भएको तर मुख्य नेतृत्वबारे मोटामोटी कुरा मिले पनि नटुंगिएको बताए । […]
मन्त्रालयको एउटै चिठीले पाँच हजार कर्मचारीको जागिर चट, कर्मचारीले दिए यस्तो खतरानाक चेतावनी
काठमाडाैं, १९ पुस । सामाजिक परिचालक भएर काम गरिरहेका करिव पाँच हजार कर्मचारीकाे जागिर संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयकाे एउटै परिपत्रले चट भएकाे छ । स्थानीय निकायकाे निर्वाचन नभएका बेला सरकारले सन् २००८ जुलार्इ महिनादेखि सरकारले देशभर स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम लागु गरेकाे थियाे । उक्त कार्यक्रम अन्तर्गत करिव पाँच हजार कर्मचारीले […]
निवासमै पुगेका रअका प्रमुखलार्इ प्रचण्डले भने, ‘एमालेले बखेडा नझिकेसम्म अर्को गठबन्धनतिर लाग्दिन’
काठमाडौं, १९ पुस । नेकपा एमाले-माओवादी केन्द्रबीच एकता र नयाँ सरकार गठनको बहस चलिरहेको छ । दुबै पार्टीका नेताहरु अागामी पार्टी नेतृत्वबारे छलफलमा व्यस्त छन् । छलफल पार्टीभित्र र दुबै पार्टीका नेताहरुबीच भइरहेको छ । यसैगरी नेपाली काँग्रेसले एमाले-माकेको गठबन्धन तोड्ने प्रयास गरिरहेको छ । उसले प्रचण्डलाई पाँच वर्षसम्म प्रधानमन्त्री बन्न अाग्रह गरिरहेको छ । […]











