सावधान १ चटपटे र पानीपुरीमा यस्तो खतरानाक तेल

काठमाडौं, २६ पुस । तपाईले सडक पेटीमा ठेलागाडामा राखिएका चटपटे र पानीपुरी खाने गर्नुभएको छ? छ भने सावधान रहनुहोला। किनकी त्यसमा स्वास्थ्यलाई प्रतिकुल असर पार्ने खालका हानिकारक तेलको प्रयोग गरेको पाइएको छ। आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गरेको बजार अनुगमनका क्रममा यस्तो तथ्य फेला परेको हो। विभागका शाखा अधिकृत दीपकराज पोखरेलको नेतृत्वमा मंगलबार […]

सरकारको अर्को निर्णय विरुद्ध सर्वोच्चमा मुद्दा, पराजुलीले के गर्लान

काठमाडाैं, २६ पुस । निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत निवर्तमान सांसदहरूलाई झन्डै १० अर्ब रुपैयाँ खर्च गर्न दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ । कैलाली– २ बाट प्रतिनिधिसभामा निर्वाचित एमाले सांसद झपट रावलले निवर्तमान भइसकेका सांसदलाई उक्त बजेट खर्च गर्न दिन नहुने भन्दै मुद्दा दायर गरेका हुन् । सरकारले यसअघि निर्वाचन क्षेत्र पूर्वाधार […]

अदालतभित्रै डा. केसीले प्रधानन्यायाधिशको यसरी उडाए धज्जी, पराजुलीले गम्भीर अपराध गरेको दावी

काठमाडौ, २५ पुस । अदालतकाे मानहानी गरेकाे भन्दै पक्राउ परेका डा. गाेविन्द केसीले अदालतभित्रै सर्वाेच्च अदालतका प्रधानन्यायाधिशकाे धज्जी उडाएका छन् । सर्वाेच्च अदालतमा बयानका लागि उपस्थित गराइएका डा. केसीले नक्कली सर्टिफिकेट र नक्कली नागरिकता लिएका प्रधानन्यायाधिश पराजुलीले अाफूमाथि प्रश्न उठाउन नैतिकताले नै नदिने बताए । पराजुली सर्वाेच्च अदालत काे प्रधानन्यायाधिश जस्ताे गरिमामय पदमा बस्न लायक […]

दाउन्नेमा ५ सवारी ठोक्किदा एकको मृत्यु, ७ घाइते

नवलपरासी, २५ पुस । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेको ओरालोमा सोमबार पाँचवटा सवारी साधन एकापसमा ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ । घाइतेको चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । दाउन्नेबाट दुम्किवासतर्फ आउँदै गरेको लु ३ […]

प्रचण्डलार्इ अध्यक्ष बनाउन बहस गर्ने एमाले नेताहरुमाथि केपीले गरे यस्तो कारवाही (विज्ञप्ती)

काठमाडौं, २५ पुस । एमालेले पार्टी एकता र नेतृत्वबारे सार्वजनिक अभिव्यक्ति नदिन पार्टी नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ । अध्यक्ष केपी ओली निवास बालकोटमा सोमबार बसेको स्थायी समिति बैठकले एकता प्रक्रिया, पार्टीको मार्गदर्शक सिद्धान्त र नेतृत्बारे नबोल्न नेताहरुलाई कडा निर्देशन दिएको हो । ‘एकीकरणलाई असहज तुल्याउने गरी सार्वजनिक सञ्चारमाध्यमबाट नीति, नेतृत्व र एकताका अन्य […]

राजाको शासनभन्दा चर्को निरङ्कुशता लादियो : गगन थापा

काठमाडाैं,२५ पुस । सर्वाेच्च अदालतका प्रधानन्यायाधिशकाे विराेधमा अनसन बसेकाे भन्दै पक्राउ परेका डा. गाेविन्द केसीकाे पक्षमा पूर्व प्रधानमन्त्री, मन्त्री सहित राजनैतिक दलका नेताहरु सडकमा अाेर्लिएका छन् । केसीकाे गिरफ्तारी व्यक्तिकाे बाेल्न पाउने स्वतन्त्रताकाे विरुद्ध भएकाे भन्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, पूर्वस्वास्थ्यमन्त्री तथा नेपाली कांग्रेसका नेता गगन थापा, विवेकशील […]

गोविन्द केसीलार्इ सर्वोच्चमा पेश गरियो, बाबुराम भट्टरार्इदेखि गगन थापासम्म सडकमा

काठमाडौँ, २५ पुस । महाराजगञ्ज टिचिङ अस्पतालमा अनसनस्थलबाटै पक्राउ परेका डा. गाेविन्द केसीलार्इ अाज बिहान ९ बजे नै सर्वाेच्च अदालतमा पेश गरिएकाे छ । सर्वाेच्च अदालतकै प्रधानन्यायाधिश गाेपालप्रसाद पराजुलीका विरुद्ध अनसन बसेका केसीलार्इ साेमबार प्रहरीले गिरफ्तार गरेकाे थियाे । केसीलाई अदालतको अबहेलना गरेकाे मुद्दामा सर्वाेच्चले पक्राउ गर्न अादेश दिएकाे थियाे । एक रात अनामनगरमा रहेकाे […]

प्रहरीले मिडियाको अधिकार छिन्न खोज्यो, स्रोत माग्ने अधिकार प्रहरीलाई छैन : पत्रकार महासंघ

काठमाडौं । नेपाल पत्रकार महासंघले समाचारको स्रोत खोज्ने र समाचारकै विषयलाई लिएर सम्पादकलाई उपस्थित हुने गरी पत्र काट्ने अधिकार नेपाल प्रहरीलाई नभएको बताएको छ । महासंघका महासचिव रमेश विष्टले सोमबार विज्ञप्ति जारी गर्दै प्रहरीले केही अनलाइन सञ्चारमाध्यमलाई समाचारको स्रोत खुलाउन र सम्पादकलाई उपस्थित हुने गरी पत्र काटेको घटनाप्रति ध्यानाकर्षण भएको जनाउँदै आम सञ्चारमाध्यममा प्रकाशित/प्रसारित सामग्रीका सम्बन्धमा […]

डा. गोविन्द केसी अनसनस्थलबाटै गिरफ्तार

काठमाडौँ, २४ पुस । डाक्टर गोविन्द केसीलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं प्रहरी परिसरबाट गएको टोलीले उनलाई अनसन बसिरहेकै अवस्थाबाट पक्राउ गरेको हो । प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध अनसन बसेका डा. गोविन्द केसीलाई पक्राउ गरी मंगलबार बिहान ९ बजे अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएपछि प्रहरीले पक्राउ गरेको हो । न्यायाधीश डम्बरबहादुर शाहीको एकल […]

१२औ दक्षिण एशियाली सेभेन–ए साइड फुटबल पोखरामा

पोखरा, २४ पुस । बाह्रौँ दक्षिण एशियाली सेभेन–ए साइड फुटबल प्रतियोगिता यही पुस २९ देखि माघ ४ गतेसम्म पोखरामा हुने भएको छ । नेपालसहित दक्षिण एशियाका भारत, बंगलादेश, माल्दिभ्स, भुटान, पाकिस्तानका खेलाडी सहभागी हुने सो प्रतियोगिताका लागि सम्पूर्ण तयारी पूरा भएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक एवं नेपाल सेभेन–ए साइड फुटबल फेडरेसनका अध्यक्ष […]