प्रदुषण घटाएर स्वास्थ्य र सम्पति जोगाउन स्वच्छ हावा अभियान सुरु

काठमाडौ, १७ माघ । काठमाडाैं महानगरपालिकाले स्वच्छ हावा अभियान सुरु गरेकाे छ । उपत्यकाकाे हावा निकै धेरै प्रदुषित बनेका खबर अाइरहेका बेला महानगरपालिकाले माइती नेपाल र करुणा फाउन्डेसनसँग मिलेर यस्ताे परियाेजना ल्याएकाे हाे । वायु प्रदूषणले मानिसकाे स्वास्थ्य र सम्पत्ति असुरक्षित बन्दै गएकाे छ । त्यसका लागि प्रदुषण घटाउन तथा प्रदूषणविरुद्ध जनचेतना बढाउन यस्ताे अभियान […]

भेरी बबईमा चालक नै नभएको मेशिनले खन्यो २ किमि सुरुङ

सुर्खेत, १७ माघ । भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनामा सुरुङ खन्न प्रयोग गरिएको टनेल बोरिङ मेसिन (टीबीएम) ले हालसम्म २५ प्रतिशत काम सम्पन्न गरेको छ । टीबीएम सुरुङ खन्ने चालकरहितको अत्याधुनिक मेसिन हो । अढाइ महिनामा १८ सय मिटर सुरुङ खनिएको आयोजनाका सिनियर डिभिजनल इन्जिनियर रुक्मांगद खनालले बताए । मेसिनले कात्तिक मसान्तदेखि सुरुङ खन्न थालेको हो । ‘नेपालमै पहिलोपटक परीक्षणका […]

अभिभावकमाथि फेरि सुरु भयो निजी विद्यालयको मनपरि लुटपाट

काठमाडौ, १७ माघ । निजी विद्यालयहरूले फेरि मनपरी शुल्क उठाएर लुटपाट सुरु गरेकाे भन्दै अभिभावकहरुले अापत्ती जनाएका छन् । सरकारी निकायसँग कुनै अनुमति नै नलिएर विभिन्न शीर्षक बनाएर निजी विद्यालयहरुले अभिभावकहरूबाट चर्को शुल्क असुल्न सुरु गरेका छन् । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले विभिन्न स्कुलमा गरेको अनुगमनमा यस्तो तथ्य फेला पारेकाे हाे । […]

छक्का पञ्जाले पायो सर्वाधिक ८ विधाको अवार्ड, जात्रा, डाइङ क्यान्डिल र गाजलु फिल्म पनि पुरस्कृत

काठमाडौँ । ‘छक्का पञ्जा’ लाई ८ विधाको अवार्ड दिलाउँदै मंगलबार राजधानीमा कामना फिल्म अवार्ड–२०७४ सम्पन्न भएको छ । आर्मी अफिसर्स क्लबमा सम्पन्न अवार्ड समारोहमा यो फिल्म गतवर्ष प्रदर्शन भएका सबैलाई उछिनेर उत्कृष्ट समेत घोषित भयो । दीपाश्री निरौलाले उत्कृष्ट नवनिर्देशकको अवार्ड यही फिल्मबाट चुमिन् । दीपकराज गिरीले उत्कृष्ट खलनायक, जितु नेपाल उत्कृष्ट सहअभिनेता र केदार घिमिरे ‘माग्ने बूढा’ […]

काठमाडौं र पोखरामा जापानी फिल्म फेस्टिभल हुँदै

काठमाडौं, १७ माघ । राजधानी काठमाडाैंमा जापानी फिल्म फेस्टिभल हुने भएकाे छ । काठमाडाैंसँगै पाेखरामा पनि हुन लागेकाे याे फेस्टिभल नेपालस्थित जापानी दुतावाससहितका जापानी संस्थाहरुले गर्न लागेका हुन् । जापानी दूतावास, जापान फाउन्डेसन र जापानिज टिचर्स एसोसिएसन नेपालले अायाेजना गर्न लागेकाे फेस्टिभल फेब्रुअरीमा हुने बताइएकाे छ । जापानी समाज, संस्कृति र जीवनशैली बुझन् चाहनेका लागि […]

अमेरिकामा चीनको प्रभाव बढेको सिआर्इएको गोप्य रिपोर्ट

एजेन्सी । अमेरिकी केन्द्रीय जाँच ब्युरो (सीआईए) ले पश्चिमा मुलुकमा हालैका दिनमा बढदै गएको चिनियाँँ चासो र प्रभाव रूसको जस्तै भएको जनाएको छ । सीआईए प्रमुख माइक पोम्पियोले मंगलबार बीबीसीसँगको टेलिभिजनमा ‘अमेरिकामा रूसको भन्दा चिनियाँ प्रभाव बढ्दै गएकाले दुवै देशबाट उस्तै खतरा रहेको’ बताएका हुन् । उनले अमेरिकी व्यापारिक सूचना चोर्न गरिएको प्रयास र विद्यालय तथा क्याम्पसहरूमा […]

ल्याण्डमार्क होटेलमा युवती लिएर ‘सामूहिक बलात्कार’ गर्ने प्रहरीकै जिम्मामा सुटुक्क छाडेको खुलासा

Rape

काठमाडाैं‌, १७ माघ । राजधानीको दरबारमार्गस्थित ल्यान्डमार्क होटलमा भएको ‘सामूहिक बलात्कार’ मा संलग्न मुख्य आरोपीलाई महानगरीय प्रहरी वृत्त, दरबारमार्गले एक रात थुनामा राखेर सुटुक्क छाडेको तथ्य खुलेको छ । प्रेमी र उनका ३ साथीबाट बलात्कृत युवतीको सहयोगमा घटनाको तेस्रो दिन गत शनिबार महानगरीय प्रहरी वृत्त, महाराजगन्जले मुख्य आरोपीलाई पक्राउ गरेको थियो । महाराजगन्ज वृत्तमा राखिएका […]

‘Women are not only walking talking vaginas’, A open letter of Swara Bhasker to Bhansali

Dear Mr. Bhansali, At the outset Sir, congratulations on finally being able to release your magnum opus ‘Padmaavat’ – minus the ‘i’, minus the gorgeous Deepika Padukone’s uncovered slender waist, minus 70 shots you apparently had to cut out.. but heyyyy! You managed to have it released with everyone’s heads still on their shoulders and […]

नायिका स्वाराले भारतका चर्चित निर्देशक भन्सालीलार्इ पत्र लेख्दै भनिनः ‘महिला भनेका केवल हिँडडुल गर्ने योनी होइनन्’

प्रिय भन्साली सर ! सर्वप्रथम तपाईंको महान् फिल्म पद्मावत रिलिज भएकोमा बधाई । यद्यपि तपाईको फिल्म पद्मावतीबाट पद्मावत भएको छ, दीपिका पादुकोणको आकर्षक कम्मर गायब भएको छ र समग्रमा फिल्मबाट ७० सिन गायब भएका छन् । तर, तपाईं आफ्नो फिल्म थिएटरमा पुगेको छ, हामी भाग्यमानी हौँ, यो सब हुँदा पनि सबैको टाउको गर्धनमै छ, र […]