काठमाडाैं, ८ फागुन । नेपाल पत्रकार महासंघ कुवेतका अध्यक्ष हरिकृष्ण न्यौपानेमाथि आइतबार साँझ सांघातिक आक्रमण भएको छ । अवैध रुपमा घरेलु महिला कामदार कुवेत लैजाने गरेको आरोप लाग्दै आएका गैरआवसीय नेपाली संघ कुवेतका अध्यक्ष अर्जुन् तामाङले न्यौपानेमाथि आक्रमण गरेका हुन् । कुवेतमा रहकका म्यानपावर व्यवासयीविरुद्ध समाचार लेखेको भन्दै तामाङले अध्यक्ष न्यौपानेलाई कुटेका हुन् ।
Author: Nonstop Khabar
आठ अर्ब पुँजी नहुने बैंकहरु सबैलार्इ राष्ट्र बैंकले कारवाही गर्ने
काठमाडाैं, ८ फागुन । चुक्ता पुँजी आठ अर्ब नपुर्याउने बैंक कारबाहीमा पर्ने भएका छन्। राष्ट्र बैंकले निर्धारण गरेको समयसीमाभित्र पनि चुक्ता पुँजी पुर्याउन नसक्ने बैंकलाई कारबाहीको दायरामा ल्याउने भएको हो। समयसीमाभित्र चुक्ता पुँजी नपुर्याउने बैंक तथा वित्तीय संस्थालाई ऐनमा व्यवस्था गरेअनुसार कारबाही प्रक्रिया अगाडि बढाउने राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले बताए। बैंक तथा वित्तीय संस्थाले […]
देउवा सरकारले अति गोप्य रुपमा गरेका २५० बढी निर्णय के थिए ? किन राखियो गुपचुप ?
काठमाडौं, ८ फागुन । अघिल्लो सरकारले साढे दुई महिनायता गरेका २५० भन्दा बढी निर्णय प्रधानमन्त्री कार्यालयले अहिलेसम्म गुपचुप राखेको छ। कर्मचारीकै आडमा ती निर्णय लुकाइएको हो। शेरबहादुर देउवा नेतृत्वको सरकारले त्यस अवधिमा १५ पटकसम्म मन्त्रिपरिषद् बैठक राखेर गरेका निर्णय अहिलेसम्म कार्यालयको वेबसाइटमा राखिएको छैन। तीमध्ये १०-१५ वटा निर्णय मात्रै सार्वजनिक गरिएको छ। प्रधानमन्त्री कार्यालयका बैठक […]
कमिसनको चक्करमा वैदेशिक रोजगार विभाग, नक्कली भिसामै दिइन्छ धेरैजसो श्रम स्वीकृति
काठमाडौं, ८ फागुन । सबैभन्दा बढी घुस र कमिसन चल्ने सरकारी कार्यालय मध्ये एक हाे । वैदेशिक रोजगार विभाग । वैदेशिक राेजगारमा जाने लाखाै नेपालीकाे भविष्यसँग जाेडिएकाे विभाग यतिसम्म गलत काम गरिरहेकाे छ कि नक्कली भिसामै धमाधम श्रम स्वीकृति दिइरहेकाे छ । याे विभाग सरकारकाे नीति नियम कानुन अनुसार नभर्इ मानव तस्करी गर्ने गिराेहकाे इसारामा […]
फागुन २१ गते संघीय संसदको प्रथम अधिवेशन आह्वान
काठमाडौं, ७ फागुन । फागुन २१ गते संघीय संसदकाे प्रथम अधिवेशन हुने भएकाे छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको अधिवेशन अाह्वान गरेकी हुन् । प्रधानमन्त्री केपी शर्मा अाेलीकाे सिफारिसमा राष्ट्रपति भण्डारीले संविधानको धारा ९३ को उपधारा (१) बमोजिम फागुन २१ गते सोमबार दिउँसो ४ बजे संघीय संसदको अधिवेशन आह्वान गरेकी हुन् । सो धारामा […]
सरकारले महानिर्देशक पदमा गरेको नियुक्ति डा. श्रेष्ठले गरे अस्वीकार
काठमाडौं, ७ फागुन । स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. विनोदमान श्रेष्ठले स्वास्थ्य सेवा विभागको महानिर्देशक पद अस्वीकार गरेका छन् । उनलाई निवर्तमान स्वास्थ्यमन्त्री दीपक बोहोराले महानिर्देशकमा नियुक्त गरेका थिए । नियुक्ति गैरकानुनी भएको भन्दै श्रेष्ठले महानिर्देशकको पद अस्वीकार गरेका हुन् । उनले आकर्षक विभागको जिम्मेवारी लिन अस्वीकार गरेपछि स्वास्थ्य मन्त्रालय र मातहतका कर्मचारी आश्चर्यमा परेका […]
नेकपाले बनायो रेड फोर्स, दमनका बाबजुत रेडफोर्सको राष्ट्रिय सम्मेलन सम्पन्न
विराटनगर, ७ फागुन । सरकारकाे दमनका बाबजुत राष्ट्रिय युवा जनस्वयमसेवककाे राष्ट्रिय सम्मेलन सम्पन्न भएकाे छ । अाइतबार विराटनगरमा अायाेजना गरिएकाे नेपाल कम्युनिस्ट पार्टीकाे युवा संगठनका राष्ट्रिय सम्मेलनमाथि सुरु हुनै लाग्दा प्रहरीले व्यापक धरपकड गरी २९७ जना नेता कार्यकर्तालार्इ गिरफ्तार गरेकाे थियाे । सम्मेलनले बाबुराम रार्इ विवशकाे अध्यक्षतामा ४५ सदस्यीय केन्द्रीय समिति चयन गरेकाे छ । […]
ओलीका चटक र निषेधको राजनीतिले देश बर्बाद पार्दैछ
शेरबहादुर देउवाले प्रधानमन्त्री पदबाट राजिनामा दिँदै गर्दा फागुन ३ गते रेडियो नेपाल र नेपाल टेलिभिजनबाट राष्ट्रका नाममा लिखित गरेको सम्वोधनमा भने “मैले बल प्रयोग गरेर निर्वाचन गरेको भए मुलुक फेरि हिंसा र अस्थिरताको दुस्चक्रमा फस्ने थियो ।” सोही बेला कडा प्रतिपक्षीको छनक दिँदै केपी ओली भन्दै थिए कि चुनाव विथोल्ने नाममा देशभर भइरहेका विष्फोटका घटनामा […]
केपी ओलीले शान्तिपूर्ण कार्यक्रममा दमन गर्न लागेको भन्दै युरोपभर बिरोध !
काठमाडौं, ६ फागुन । सरकारले नेपाल कम्युनिस्ट पार्टीका नेताहरुको गिरफ्तारीविरुद्ध यूरोपमा रहेका नेपालीहरुले विरोध जनाएका छन् । शान्तिपूर्ण कार्यक्रममाथि हस्तक्षेप गर्न लगाएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको यूरोपभर विरोध भइरहेको छ । यूरोपका विभिन्न देशहरुमा रहेका नेपालीहरुले संयुक्त रुपमा विज्ञप्ति निकाल्दै पूर्वघोषित शान्तिपूर्ण कार्यक्रममा हस्तक्षेप गरेर ओली सरकाले फासिवादी हर्कतका साथ आफ्नो कार्यकाल शुरु गरेको […]
केपी अाेलीप्रति विप्लवकाे कडा चेतावनी, गिरफ्तार नेताहरू रिहा नगरे कडा अान्दोलन
नेपाल कम्युनिस्ट पार्टीले विराटनगरमा भएकाे दमनप्रति कडा प्रतिक्रिया जनाएको छ । प्रहरीले अाज दिउसाे विराटनगरमा पार्टी स्थायी समिति सदस्य हेमन्त प्रकाश अाेली सुदर्शन, पाेलिटब्यूराे सदस्य पदम राईसहित दर्जनौं नेता कार्यकर्तालाई गिरफ्तार गरेपछि पार्टी महासचिव विप्लवकाे यस्ताे प्रतिक्रिया अाएकाे हाे । सिहदरवारमा पसेकाे चार दिन नबित्दै केपी अाेली सरकारले जनतामाथि दमनकाे सुरुवात गरेकाे भन्दै महासचिव विप्लवले […]











