काठमाडौं, ११ फागुन । नेकपा (माओवादी केन्द्र)का नेता गोपाल किरातीले पार्टीले गरेको कारवाहीबारे विज्ञप्ति निकालेका छन् । नेता किरातीले माके अध्यक्ष पुष्पकमल दाहालले गरेको कारवाहीलाई ‘कथित कारवाही’भन्दै धन्यवाद दिएका छन् । दाहालको नेतृत्वमा पार्टी एमालेकरण भएपछि अाफूले त्यसको भण्डाफोर गर्दै माओवादी केन्द्र पुर्नगठन गरेको क्रान्तिकारी निर्णयलाई अभियोग बनाइएको बताएका छन् । विहीबार अबेर विज्ञप्ति निकालेर […]
Author: Nonstop Khabar
ओली सरकारले जनताका राजनैतिक अधिकार कटौती गर्यो
काठमाडौं, ११ फागुन । सरकारले शान्तिपूर्ण कार्यक्रममा हस्तक्षेप र नेता कार्यकर्ता गिरफ्तार गरेको विरोधमा नेपाल कम्युनिस्ट पार्टीले देशभर अन्तरक्रिया तथा कोणसभा गरेको छ । राजधानीमा पार्टी निकट नेपाल बुद्धिजीवी संगठनको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । विभिन्न जिल्लाहरुमा पार्टी र जनवर्गीय संगठनको आयोजनामा अन्तरक्रिया कार्यक्रम र कोणसभा भएका छन् । कार्यक्रममा विभिन्न पार्टीका साथै […]
नेकपाका प्रवक्ता प्रकाण्डलार्इ मातृशोक
नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रवक्ता प्रकाण्डलार्इ मातृशाेक परेकाे छ । प्रवक्ता प्रकाण्डकी आमा भरता विश्वकर्माको ७२ वर्षकाे उमेरमा बिहीबार निधन भएको हाे । लामो समयदेखि नसा र दमबाट पीडित भरता विश्वकर्माकाे कालिकाेटकाे मालकाेटमा रहेकाे अाफ्नै घरमा निधन भएकाे पारिवारिक स्राेतले जनाएकाे छ । उनका तीन छाेरा मध्ये प्रकाण्ड जेठा हुन् । अन्य […]
नेकपाका प्रवक्ता प्रकाण्डलार्इ मातृशोक
नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रवक्ता प्रकाण्डलार्इ मातृशाेक परेकाे छ । प्रवक्ता प्रकाण्डकी आमा भरता विश्वकर्माको ७२ वर्षकाे उमेरमा बिहीबार निधन भएको हाे । लामो समयदेखि नसा र दमबाट पीडित भरता विश्वकर्माकाे कालिकाेटकाे मालकाेटमा रहेकाे अाफ्नै घरमा निधन भएकाे पारिवारिक स्राेतले जनाएकाे छ । उनका तीन छाेरा मध्ये प्रकाण्ड जेठा हुन् । अन्य […]
ककनी क्याम्पमा सशस्त्रको एफपियु रिफ्रेसर तालिम सुरु
ककनी । सशस्त्र प्रहरी बल नेपाल शान्ति स्थापनार्थ तालिम केन्द्र नुवाकोट ककनीमा एफपियु रिफ्रेशर तालिम संचालन सुरु भएको छ । सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक कृष्ण भक्त ब्रम्हचार्यले फागुन ८ गते उक्त तालिमको उद्घाटन गरेका हुन् । तालिम उद्घाटनका अवसरमा बोल्दै एसएसपी ब्रम्हचारीले संगठनले दिएको जिम्मेवारी र दायित्वलाई अन्तराष्ट्रिय क्षेत्रमा उच्च प्रतिष्ठाका साथ स्थापित गराउन सफल […]
अफ्रिकी आकाशमा नेपाली सेनाको हेलिकप्टर
काठमाडाैं, १० फागुन । नेपाली सेनाले थोत्रो भनेर लिलामीमा राखेको एउटा हेलिकप्टर अफ्रिकी आकाशमा उड्ने भएको छ । नेपाली सेनाले नौ हवाई साधन र तिनका पार्टपुर्जा बिक्री प्रक्रिया अघि बढाएको ६ महिना बढी भइसकेको छ । लगातारका टेन्डरपछि ४ हेलिकप्टर बिक्री प्रक्रिया अघि बढेको छ । सेनाको हवाई निर्देशनालयले लिलामीमा राखिएका सबै हवाई साधन र […]
अमेरिकीले नै भन्न थाले ट्रम्प इतिहासकै खराब राष्ट्रपति
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इतिहासकै खराब राष्ट्रपति बनेका छन् । दुई सय राजनीतिक विशेषज्ञ तथा अमेरिकी जनताबीच भएको सर्वेक्षणमा दुई सय २९ वर्ष पुरानो लोकतान्त्रिक मुलुक अमेरिकामा ट्रम्प सबैभन्दा खराब राष्ट्रपति भएको देखिएको हो । एक महिनासम्म चलेको सर्वेक्षणमा ट्रम्प पुछारको ४४आैँ स्थानमा परेको अमेरिकी एजेन्सीहरूले जनाएका छन् । राष्ट्रपतिले गरेका काम, उपलब्धि, […]
गोवामा पक्राउ गरी देवदहमा ल्याइ इन्काउन्टर, गुन्डाको शृंखलाबद्ध अवसान
काठमाडाैं, १० फागुन । चरी उपनामले कुख्याती कमाएका धादिङका दिनेश अधिकारी काठमाडौंको नयाँ बजारलाई आधार क्षेत्र बनाएर अपराधमा संलग्न थिए । थप उचाइ चढ्न एमाले प्रवेश गरेका उनी धादिङ–१ क्षेत्रीय कमिटीको उपाध्यक्षसमेत बने । राजनीतिक संरक्षणमा शक्ति बढेपछि उनले आफ्ना प्रतिस्पर्धीलाई दिउँसै गोली हान्न पनि थाले । कांग्रेस ललितपुरका नेतासमेत रहेका मीनकृष्ण महर्जनलाई गोली हानेको […]
तीन दिन अघि नै पक्राउ परेका भनिएका मनोज यसरी प्रहरीको इन्काउन्टरमा मारिए
बुटवल, ९ फागुन । पछिल्लाे समय थुप्रै हत्यामा नाम जाेडिएका गुण्डा मनाेज पुन प्रहरीकाे गाेली लागी मारिएका छन् । अाजै बिहान उज्यालाे नहुँदै रुपन्देहीकाे देवदहमा उनी भिडन्तमै मारिएकाे प्रहरीले जानकारी दिएकाे छ । मनाेज उनका अर्का सहयाेगी साेम अालेसँगै अाजै बिहान मारिएकाे प्रहरीले बताए पनि उनी तीन दिन अगाडि नै गिरफ्तार परेकाे हल्ला चलेकाे थियाे […]
मेसीको उत्कृष्ट गोलका बाबजुत पनि चेल्सीले रोक्यो बार्सालार्इ बराबरीमा
काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलमा चेल्सी र बार्सिलोनाले १-१ गोलको बराबरी खेलेका छन् । गएराति चेल्सीको मैदानमा भएको खेलमा चेल्सीका विलियनले पहिलो गोल गरे । तर बार्सिलोनाका लियोनल मेस्सीले एक गोल फर्काउँदै खेल बराबरी गरेका हुन् । च्याम्पियन्स लिग प्रि क्वाटरफाईनल दोस्रो लेगको खेल मार्च १५ तारिखमा बार्सिलोनाको मैदानमा हुनेछ । गएराति भएको अर्को […]









