कांग्रेसलार्इ उठ्नै नसक्ने गरी धरापमा पारेको भन्दै रामचन्द्रले देउवाविरुद्ध ल्याए आरोपै आरोपले भरिएको चारपन्ने पत्र

काठमाडौं, १३ फागुन । नेपाली कांग्रेसभित्र फेरि चर्काे विवाद सुरु भएकाे छ । कांग्रेस केन्द्रीय समितिकाे बैठकमै पार्टी सभापति शेरबहादुर देउवा विरुद्ध ठूला ठूला अाराेप लागेका छन । देउवामाथि पार्टीकै अन्य नेताहरुले लगाएका अाराेपहरु हेर्ने हाे भने अब देउवा उठ्नै नसक्नेगरी राजनीतिबाट थला परे भन्न सकिन्छ । कांग्रेस केन्द्रीय कार्यसमितिकाे बैठकमा उनका प्रतिस्पर्धी अर्का नेता […]

आजसम्मकै तीब्र गतिको जहाज ल्याउँदै चिनियाँ वैज्ञानिक, आवाजको गतिभन्दा पाँच गुणा तीब्र गति

काठमाडाैं । अाधुनिक विश्वमा चीनले अकल्पनीय कामहरुलार्इ सम्भव बनाउँदै लगेकाे छ । चिनियाँ वैज्ञानिकहरुले गरेका खाेजले विश्व चकित बनेकाे छ । यसैक्रममा चीनले अाजसम्मकै तीब्र गतिकाे जहाज ल्याउने घाेषणा गरेकाे छ । चिनियाँ बैज्ञानिकहरुले अावाजकाे गतिभन्दा पाँच गुणा तीब्र गतिमा चल्ने हाइपरसाेनिक जहाजकाे गिजाइन सबै तयार भइसकेकाे बताएका छन् ।  अहिले चीनकाे राजधानी बेइजिङबाट अमेरिकाका […]

सी जिनपिङ तेस्रो कार्यकाल राष्ट्रपति हुने पक्का, सी जिनपिङ विचारधारा संविधानमा समावेश

एजेन्सी । चिनियाँ राष्ट्रपति सी जिनपिङ तेस्रो पटक राष्ट्रपति बन्ने पक्का देखिएकाे छ । चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिले कुनै पनि व्यक्ति दुई कार्यकालमात्र राष्ट्रपति र उपराष्ट्रपति हुने संवैधानिक व्यवस्थालाई हटाउने प्रस्ताव गरेपछि दोस्रो कार्यकाल राष्ट्रपति भएका सीलाई तेस्रो पटक राष्ट्रपति बन्ने बाटो खुलेको हो। चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले सार्वजनिक गरेकाे समाचार अनुसार चिनियाँ कम्युनिस्ट […]

यसरी २४ वर्षमै फाइटर विमानकी पाइलट बनिन यी युवती

एजेन्सी । भारतको मध्यप्रदेशको एउटा सानो गाउँमा जन्मिएकी अवनी चतुर्वेदीले सपनामा पनि चिताएकी थिइनन् कि कुनै दिन एक्लै लडाकु विमान उडाउँछृु भनेर । तर उनले नचिताएको कुरा पुगेको छ । २४ वर्षीया अवनी एक्लै लडाकु विमान उडाउने पहिलो भारतीय महिला बनेकी छन् । गत सोमबार दिउँसो उनले एमआईजी–२१ बाइसन विमानको ३० मिनेट एकल उडान गरेकी […]

विमानस्थल भन्सारका कर्मचारी ५० हजार घुससहित गिरफ्तार

काठमाडौं, १३ फागुन । त्रिभुवन विमानस्थलको भन्सार कार्यालयका कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५० हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका कर्मचारी राजदिप शाक्य घुस सहित पक्राउ परेका हुन् ।  पक्राउ परेका राजदीप शाक्य भन्सार कार्यालयको आगमन कक्ष अन्तर्गत सुनचाँदी हिरा तथा बहुमुल्य वस्तु परीक्षण कक्षमा करारमा कार्यरत नायव सुव्बा […]

जन्मदिने बाबुलार्इ गेटमा अलपत्र राखी २४ लाखको केक काटेर बालुवाटारमा केपीले मनाए जन्मदिन

काठमाडौं, १३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली फागुन ११ गते आफ्नो ६७ औं जन्मोत्सव मनाए । प्रधानमन्त्री ओलीले बालुवाटारमा २४ लाखको केक काटिरहदाँ उनलाई जन्मदिने बुवा मोहनप्रसाद ओली भने गेटमा अलपत्र परेका थिए । बिहिबार राती नै बालकोटस्थित घरमा केक काटेर जन्मदिन मनाएका ओलीले शुक्रबार बिहान बालुवाटारमा अर्काे केक काटेर बर्थ डे मनाएका थिए । […]

नेपाली सेना चढेको जिपमाथि हात्तीले गर्यो आक्रमण, झापामा हातीको आक्रमणबाट एकको मृत्यु

बर्दिया, १३ फागुन । नेपाली सेनाकाे एक टिमलार्इ हात्तीले अाक्रमण गरेकाे छ । सेनाकाे टाेली चढेकाे जिपमा हात्तीले आक्रमण गरेको हाे । बर्दिया निकुञ्जको मुख्यालय ठाकुरद्वाराबाट गएको टोली चढेको जिपमा आक्रमण भएकाे नेपाली सेनाले जनाएकाे छ । आक्रमणमा कुनै मानवीय क्षति नभएको निकुञ्जका निमित्त संरक्षण अधिकृत अशोककुमार भण्डारीले बताए । निकुञ्जको मध्यवर्ती क्षेत्रस्थित अम्रेनीमा घटना भएको हो । […]

सिंहदरवारभित्रै एक मेगावाट विद्युत उत्पादन गर्ने अन्तिम तयारी

काठमाडौं, १३ फागुन । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारका छतहरुबाट सोलार(सौर्य उर्जा) मार्फत एक मेगावाट बिजुली उत्पादन भएको छ । २०६७ सालदेखि नै सिंहदरबारका छतहरुबाट सोलारमार्फत विद्युत उत्पादन गर्ने लक्ष्य लिए पनि बल्ल अन्तिम परीक्षण र निरीक्षणसँगै ९ सय ५६ किलोवाट विद्युत उत्पादन भएको हो । सिंहदरबार र आसपासमा रहेका २३ मन्त्रालय र विभिन्न सरकारी […]

संसदका कुर्सी र माइक खरिदमा ठूलो भ्रष्टाचार

काठमाडौं, १३ फागुन । राष्ट्रियसभा बैठक हलमा सांसदका कुर्सीमा माइक खरीद र जडानका लागि टेण्डरबाट गरिएको कम्पनी छनोटमा भ्रष्टाचारको आशंका भएपछि संसद् सचिवालयले प्रक्रिया तत्काल स्थगन गर्न आदेश दिएको छ। सार्वजनिक खरिद ऐनविपरीत बढी रकम कबोल गर्ने कम्पनीलाई माइक खरिद र जडानको टेण्डर दिएको भन्दै कम रकममा टेण्डर हालेको कम्पनीले उजुरी दिएपछि प्रक्रिया स्थगन भएको […]

प्राधिकरणको नीति : स्वदेशी कम्पनीमाथि अंकुश, विदेशीलार्इ अनुमति

काठमाडौं, १३ फागुन । नेपाल नागरिक उड्डयन प्राधिकरणले विदेशी एयरलाइन्सलाई नेपालमा उडान भर्न अनुमति दिइरहेका बेला स्वदेशी कम्पनीलाई भने अंकुश लगाउने तयारी गरेको छ । प्राधिकरणले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई केही महिनाअघि पूर्वाधार विस्तार नभएसम्म नयाँ एयरलाइन्सलाई उडान अनुमति दिन नसक्ने जनकारी गराएको थियो । तर त्यसको केही सातापछि नै कुवेतको वातानीय एयरलाइन्सलाई […]