सबैलार्इ चकित पार्दै जेलबाट हेलिकोप्टरमा यसरी भागे खतरानाक कैदी

काठमाडाैं । पेरिसको जेलबाट एक कुख्यात ग्याङ्ग्स्टर फिल्मी शैलीमा फरार भएका छन् । घटना पेरिसस्थित एक जेलको हो जहाँबाट उनी हेलिकोप्टरमा फरार भएका छन् । फ्रान्सेली अधिकारीले आइतबारको उक्त घटनाको पुष्टि गरेका छन् । ४६ वर्षका रेदुअन फैदलाई अत्यधिक हतियार बोकेका तीनजनाले हेलिकोप्टरबाट उत्रिएर आफूसँगै हेलिकोप्टरमा राखेर फरार भए । फैदलाई असफल डकैतीको मामलामा २५ […]

चट्टान नै खसेपछि मुग्लिन नारायणगढ सडक पूरै अवरुद्ध

चितवन, १७ असार । चट्टान नै खसेपछि मुग्लिन नारायणगढ सडक पूरै अवरुद्ध भएकाे छ । नारायणगढ मुग्लिन सडकखण्डको चारकिलो, जलविरे र टोपेखोलामा पहिरो खसेकाे हाे । बिहान ५ः१० बजेदेखि सो सडक एकतर्फी मात्र सञ्चालनमा आएकोमा पुन बिहान ८ बजे ठूलो चट्टान खसेपछि दुई तर्फी नै बन्द भएको हाे । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार […]

बलिया दावेदारको विश्वकप यात्रामा विराम लाग्नेक्रम जारी, जर्मन, अर्जेन्टिना पोर्चुगलपछि स्पेन स्तब्ध

काठमाडाै । पुर्व विजेता स्पेनलाई टाइब्रेकरमा हराउँदै आयोजक रुस विश्वकप फुटबलको क्वाटरफाइनल पुगेको छ। टाइब्रेकरमा रुसले स्पेनलाई ४-३ गोलले हरायो। टाइब्नेकरमा स्पेनका आन्द्रेस इनियस्टा, जेर्रार्ड पिके, सर्जियो रामोसले गोल गरे । कोके र आसपासले भने गर्न सकेनन्। रुसका फेदोर स्मोलोभ, सर्गी इग्नासेभिच, गोलोभिन, चेरिसेभले गोल गरे। टाइब्रेकरमा स्पेनको तेस्रो र पाँचौं प्रहार गोल हुन सकेन। […]

चेस अर्थात बुद्धिचाल खेल र भौतिकशास्त्र

मेलभिल फाइन्मनले आफ्नो छोरा रिचर्ड फाइन्मनलाई प्रकृति बुझ्ने तरिका सिकाउँदै एक दिन एउटा अनौठो चरा देखाउँदै सोधे, ‘त्यो चरा देखिराखेका छौ ? त्यसलाई स्पेन्सर्स वाब्र्लर भनिन्छ । इटालीमा यसको नाम चुट्टो लपिटिडा हो । चीनमा यसलाई चुङ्–लङ्ग–ता भनिन्छ । पोर्चुगलमा बोम डा पेइडा भनिन्छ भने जापानमा यसको नाम काटानो टाकेडा हो । तिमी यो चराको […]

कस्तो अनौठौं एउटै घरबाट ११ जनाको शव बरामद

काठमाडाै् । भारतको राजधानी दिल्लीस्थित एउटा घरबाट ११ जनाको शब बरामद भएको छ। दिल्लीको उत्तरी क्षेत्र बुराडीको सन्तनगर क्षेत्रबाट ती शब बरामद भएका हुन्। भारतीय सञ्चारमाध्यमका अनुसार एउटै घरबाट ७ महिला र ४ पुरुषको शब फेला परेको छ। सबै शब झुण्डिएको अवस्थामा बरामद गरेकाे स्थानीय प्रहरीले जनाएकाे छ। दुई परिवारका ११ सदस्यले एकै पटक आत्महत्या […]

अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिने तयारीमा मेसी

काठमाडाै । रसिया विश्वकपबाट बाहिरिएसँगै अर्जेन्टेनी स्टार लियोनल मेस्सीले अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिने तयारी गरेका छन्। नकअाउट चरणमा शनिबार राती फ्रान्ससँग ४-३ गोलअन्तरले पराजित भएपछि अर्जेन्टिना विश्वकपबाट बाहिरिएको थियो। यस खेलसँगै ३१ वर्षिय मेस्सीले विश्वकपको नकअाउट चरणमा ७५६ मिनेट विताएपनि कुनै गोल गर्न सकेका थिएनन्। रेफ्रीले अन्तिम सिट्टी फुकुेसँगै मेस्सी सबैभन्दा पहिले अनुहार निहुर्याउँदै ड्रेसिङ […]

कारको सिटमुनि यति धेरै भारु नोटका चाङ भेटिएपछि

कारको सिटमुनी लुकाएर अवैध रुपमा भारतबाट नेपाल भित्र्याउन लागेको १३ लाख १३ हजार ६६० भारतीय रुपिया“ नेपाल प्रहरीले कपिलवस्तुको कृष्णनगर–२ लिंकगेटबाट बरामद गरेको छ । साथै प्रहरीले कार र दुई जना मानिसलाई समेत नियन्त्रणमा लिएको छ । भारतको हरियाणाबाट काठमाडौंतर्फ जान लागेको एचआर ०८ एक्स ६०८८ नम्बरको टोयटा कारलाई चेकजा“चका क्रममा सो रकम फेला परेको […]

स्वकीय सचिवको भिडले शिक्षा मन्त्रालय अस्तव्यस्त, शिक्षामन्त्रीका स्वकीय कति एकिन छैन

काठमाडौं, १७ असार । एउटा मन्त्रीका कतिवटासम्म स्वकीय सचिव हाेलान ? अनि स्वकीय सचिव नै मन्त्रीभन्दा माथिल्लाे हैसियतमा हाेलान कि नहाेलान ? पक्कै पनि यसकाे सहज उत्तर हुन्छ । तर, स‌घीय सरकारका मन्त्रालयहरुमा भने त्यस्ताे छैन । अधिकांश मन्त्रालयमा स्वकीय सचिवहरुकाे ठूलाे भिड रहेकाे छ । अनि मन्त्री सेवाग्राही भन्दा स्वकीय सचिवहरुकै काम गर्नमा नै […]

सभामुख र उपसभामुख संविधानविपरित, तत्काल राजिनामा दिन कांग्रेसको माग

काठमाडाैं, १७ असार । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संविधानअनुसार सभामुख र उपसभामुख फरक पार्टीको हुनुपर्ने माग राखी सरकार, सभामुख र संसदको ध्यानाकर्षण गराउँदै आएको छ । संसदमा यही विषयमा सत्ता र प्रतिपक्षीको सधैँजसो जुहारी नै चल्ने गरेको छ । विशेष समयमा बोल्ने कांग्रेस सांसदहरुले दिनैपिच्छे सोझो वा घुमाउरो भाषमा यही आवाज उठाईरहेका छन् […]

अनसन बस्न जुम्ला चन्दननाथ मन्दिर पुगेका गोविन्द केसी पक्राउ

काठमाडौं, १६ असार, । आमरण अनसन बस्न जुम्ला पुगेका डा. गोविन्द केसी पक्राउ परेका छन् । निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले शनिबार दिउँसो डा. केसीलाई पक्राउ गरेको हो । केसीलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । चिकित्सा शिक्षा अध्यादेश प्रतिस्थापन विधेयक ल्याउनु पर्ने लगायतका राख्दै डा. केसीले १५ असारदेखि आमरण अनसन बस्ने बताएका थिए । […]