कर्मचारीको व्यापक विरोधका बाबजुत समायोजन अध्यादेश राष्ट्रियसभामा प्रस्तुत

काठमाडौँ, ११ पुस ।राष्ट्रियसभाको आजको बैठकमा ‘कर्मचारी समायोजन अध्यादेश, २०७५’ प्रस्तुत भएको छ । बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले उक्त अध्यादेश प्रस्तुत गरेका हुन् । संसद् बैठक नभएको बेला सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गर्न उक्त अध्यादेश गत मङ्सिर २३ गते जारी भएको थियो । बैठकले पूर्वसांसद चक्रप्रसाद बाँस्तोला, पद्मरत्न […]

प्रधानमन्त्रीलाई बदनामी हुन्छ भने पद छोडछु, तर मेरो मानहानी गर्न पाइदैन : अध्यक्ष

काठमाडौं, ११ पुस । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले आफूलाई पदको लोभ नभएकोले सरकारलाई असजिलो बनाएर आफु पदमा नबस्ने स्पष्ट पारेका छन् । उनले भने,‘मलाई कुनै पदको लोभ छैन । काम गर्न पाए हुन्छ । भोलि त्यस्तै अवस्था आयो भने, म स्वेच्छाले यो सरकारलाई सजिलो पार्नलाई, किनभने मेरो कारणले यदि सम्मानीय प्रधानमन्त्री र मन्त्रीज्यूहरुलाई […]

यस्ता छन हुलाक कर्मचारीका पीडा, निजामतिकरण नगरिए यस्तो छ चेतावनी

काठमाडौं, ११ पुस । श्री नेपाल अतिरिक्त हुलाक कर्मचारी केन्द्रीय संघर्ष समितिले अतिरिक्त हुलाक कर्मचारीहरुलाई निजामतिकरण नगरिए कडा आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । बुधबार केन्द्रीय संघर्ष समितिले पत्रकार सम्मेलन गरेर अतिरिक्ति हुलाक सेवामा रहेर काम गरिरहेका कर्मचारीहरुलाई उचित पारिश्रमिक तथा निजामतिकरण नगरिए आन्दोलनमा उत्रिने चेतावनी दिएको हो । संघर्ष समितिका अध्यक्ष महेशलाल माझीले हुलाक […]

शासक, हनुमान र किनाराका साक्षीहरु

शासकहरु सधैं दासहरु खोज्छन् उनीहरु बुख्याँचाहरु तयार गरेर तिनकै टाउकोमा टेक्दै राज्यसत्ताको बार्दलीमा उक्लिन्छन् ‘तिमीहरु बलिदान गर्न जन्मेका हौ’ ‘तिमीहरू सहिद हुन जन्मेका हौ’ ‘र शहीदभन्दा महान् अरु कोही हुँदैन ‘ ‘युगलाई हाँक्ने चक्का हौ तिमीहरू’ इतिहासको प्रत्येक कुइनेटोमा शासकहरु यसरी नै ब्रेनवास गर्छन् वायुपंखी ऊर्जाधारी युवाहरूको र घोडा बनाएर सत्ताको यात्रा गर्छन् हट् घोडा […]

विजयको खुसी राम्ररी साटन नपाउँदै नेपाल आइडल रवि ओडकी आमाको करेन्ट लागेर निधन

धनगढी । नेपाल अाइडल सिजन २ का विजेता रवि अाेडकी अामाकाे निधन भएकाे छ । नेपाल अाइडल बनेकाे खुसी राम्ररी साट्न नपाउँदै रविलार्इ यस्ताे पीडा अाइपरेकाे छ । ८ वर्षको बाल्य अवस्थामा नै आफूलाई जन्मदिने आमा गुमाएका नेपाल आइडल सिजन–२ का विजेता रवि ओडले बुधवार बिहान कर्मदिने आमा पनि गुमाएका छन् । २०५४ सालमा कन्चनपुर […]

कवि तीर्थ श्रेष्ठले पाए भूपी काव्य पुरस्कार

पोखरा । भूपी काव्य पुरस्कारबाट कवि तीर्थ श्रेष्ठ सम्मानित भएका छन्। भूपी शेरचनको ८३ औँ जन्मजयन्तीको अवसरमा मंगलबार उनलाई पुरस्कारबाट सम्मानित गरिएको हो। ताम्रपत्रसहित पुरस्कारको राशी ५० हजार रुपैयाँ रहेको छ। गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले कवि श्रेष्ठलाई सो पुरस्कारबाट सम्मानित गरे। थकाली सेवा समिति पोखरा पुरस्कारको संचालक हो। नेपाली साहित्यको क्षेत्रमा कविताको माध्यमबाट महत्वपूर्ण […]

नेपाली कमर्सियल बैंकले भारतीय वित्तीय संस्थाबाट ऋण लिन पाउने

nepal-rastra-bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई पर्यटन, कृषि क्षेत्र र लघु वित्त क्षेत्रमा कर्जा प्रवाह गर्न भारतीय बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पाउने व्यवस्था गरेको छ। केन्द्रीय बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले आज एक सूचनामार्फत कर्जा प्रवाह गर्ने प्रयोजनका लागि वित्तीय साधनको प्रबन्ध गर्न भारतीय बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पाउने व्यवस्था […]

समाजवादको गफ लाउने नश्लवादीहरु हावी भएको देशमा

मैले आफ्नो जीवनका अनुभवबाट सिक्दै जाँदा अहिले मलाई के लाग्न थाल्यो भने म चाहिँ अब राष्ट्रवादी रहिनँ। जे जे धर्मको आधारमा कोही राष्ट्रवादी हुन्छ, म त्यस्तो हुन सकिनँ। जुनबेला म राष्ट्रवादी थिएँ, मेरो एउटा राजनीतिक पाठशालाले दुई तीनवटा कुराका आधारमा मलाई राष्ट्रवादी बनायो। पहिलो नेपाली कांग्रेस, राजा र राजाको बीचमा कम्युनिस्टहरुको सम्बन्धबाट राष्ट्रवाद सुरु भयो। […]

नेपाल बोलाइएकी राजदूत लक्की शेर्पाको बयानले परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरु तीनछक

काठमाडौं । अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाका सम्बन्धमा सरकारले अझै निर्णय गर्न सकेको छैन । राजदूत शेर्पालाई लगाइएको आरोप सत्य हो या होइन भनेर छानबिन समितिले स्पष्ट नपारेपछि सरकार अन्योलमा परेको छ । अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ । तीन सदस्यीय समितिले शेर्पाविरुद्ध लागेको आरोपका विषयमा प्रतिवेदन बुझाउँदा दिएको धारणा नै ‘अस्पष्ट’ छ […]

गोप्य बैठकमा यस्तो धम्की आएपछि रेशम चौधरीलाई रिहा गर्ने तयारीमा ओली

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिने धम्की दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले गोप्य छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा राजपा अध्यक्ष मण्डल र प्रधानमन्त्रीबीच भएको छलफलमा ओलीले एक साताको समय माग गरेका हुन् । साथै राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको मागप्रति आफु सकारात्मक रहेको प्रतिक्रिया दिएका छन् । […]