शुक्रबारदेखि ‘बि’ डिभिजन लिग सुरु हुँदै

काठमाडौँ, २४ माघ । शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगिता शुक्रबारदेखि एन्फा कम्प्लेक्स मैदान सातदोबोटोमा शुरु हुँदैछ । प्रतियोगितामा ‘बी’ डिभिजनका १२ क्लबहरू झम्सिखेल युवा क्लब, आरसिटी, श्रीकुमारी क्लब, सातदोबाटो युथ क्लब, नयाँबस्ती युवा क्लब र ब्वाइज युनियन, टुसाल, पुल्चोक, मध्यपुर युथ एशोसिएशन, खुमलटार युवा क्लब र श्री भगवती क्लबले प्रतिष्पर्धा गर्नेछन् । शुक्रबार […]

वैदेशिक लगानी भित्र्याउन हेजिङ फण्ड नियमावली ल्याइयो

काठमाडौँ, २४ माघ । जलविद्युत् आयोजनामा विदेशी लगानी भित्र्याउने लक्ष्यसाथ सरकारले ‘हेजिङ फण्डसम्बन्धी नियमावली, २०७५’ जारी गरेको छ । परिवत्र्य मुद्रामा विदेशी लगानी भित्र्याउनका लागि उक्त कोष सञ्चालनमा ल्याउन लागिएको हो । वैदेशिक लगानीकर्तालाई सहजरुपमा नेपालको जलविद्युत् तथा ऊर्जा क्षेत्रमा लगानीका लागि त्यस्तो कोष जरुरी रहेको भन्दै सरोकार भएका विभिन्न क्षेत्रले माग र चासो राख्दै […]

देशको कान्छो विमा कम्पनी महालक्ष्मी लाइफ आइतबारबाट सुरु हुने

काठमाडौँ, २४ माघ । देशको सबैभन्दा कान्छो अर्थात् १९औँ जीवन बीमा कम्पनीका रुपमा महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले यही माघ २७ गते आइतबारदेखि कारोवार सञ्चालन गर्ने भएको छ । राजधानीमा पत्रकार सम्मेलन गरेर कारोवार शुभारम्भको घोषणासँगै कम्पनीले तीन आकर्षक बीमा योजना बिक्री गर्ने जनाएको छ । राष्ट्रिय बीमा समितिबाट स्वीकृतिअनुरुप कम्पनीले महालक्ष्मी डबल सावधिक बीमा, लगानी […]

स्कूलमा अनौठो रोग

उत्तरी धादिङको त्रिपुरासुन्दरी गाउँपालिकास्थित भीमदय मावि गोलाङका सत्तरी विद्यार्थीमा अनौठो समस्या देखिएको छ । विद्यार्थी विद्यालयमा आएपछि शुरुमा शरीरको तापक्रम बढ्ने, ज्वरो आउने, टाउको दुख्ने, रिङ्गटा लाग्ने र वाकवाकी आउने लक्षणहरु देखापर्ने गरेको विद्यालयका शिक्षक विष्णुहरि शाहले जानकारी दिए । यही माघ १७ गतेदेखि केही विद्यार्थीमा देखापरेका यी लक्षण बिस्तारै अन्य विद्यार्थीमा पनि देखापर्दै गएर […]

सवा करोड दिप प्रज्वलन सहित नेपालगञ्जमा साधना शिवीर हुँदै

नेपालगञ्ज २४ माघ । “पिण्डेश्वर शिव-लक्ष्मी धाम” नेपालगञ्ज, बांकेले यहि फागुन १६ गते देखि २० गतेसम्म “पिण्डेश्वर शिवलक्ष्मी चौथौ साधना शिवीर” को आयोजना गर्ने भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १० भृकुटीनगरमा हुने पाँच दिने साधना शिवीरको व्यवस्थापनका कार्यहरु तीब्र गतीमा भइरहेको शिवीरका भोजन व्यवस्थापन उपसमितिका संयोजक चन्द्रा शाहीले बताइन । देश विदेशबाट आउने […]

Dr Bhattarai stresses on democratising parties

Banepa, Feb 7: Naya Shakti Pary Coordinator and former Prime Minister Dr Baburam Bhattarai insisted on democratising political parties active in the country. At an interaction ‘Federalism Implementation, Naming of Province-3 and Capital’ held at Bhakunde of Namobuddha municipality in Kavrepalanchowk, Dr Bhattarai noted that reforms would not be possible without democratising the structure of […]