काठमाडौं, ५ फागुन । नेपाल टेलिकमको बबरमहलस्थित सात तले विल्डिङको छतबाट खसेर एक जना कर्मचारीको मृत्यु भएको छ । मृत्यु हुने हुवाई कम्पनीमा कार्यरत वसन्तलाल राठौर रहेको नेपाल टेलिकमले जनाएको छ । टेलिकमको बबहरमहल कार्यालयले दिएको जानकारी अनुसार राठौर आज दिउसो नेपाल टेलिकमको छतमा रहेको टावरमा फोरजी सर्भिस हेर्नका लागि उक्लेका थिए । सात तले […]
Author: Nonstop Khabar
राज्यको सम्पतिमा यस्तोसम्म लुट, सार्वजनिक जग्गाको दोहन, अर्काको जग्गा मिच्दा पनि किन बोल्दैन सरकार
काठमाडौं । पैसा र राजनीतिक शक्तिमा पहुँच नभए नेपालमा के हुँदैन र । अरुका व्यक्तिगत सम्पति हडप्ने, ठगी गर्ने घटना कति छन कति यहाँ राज्यकै सार्वजनिक सम्पति हडप्नेहरुको ताँती नै देखिन थालेको छ । स्थानीय निकायदेखि, संघीय मन्त्रालय, संस्थान, न्यायालय हुँदै भ्रष्टाचार रोक्न बनाइएका अख्तियारजस्ता संवैधानिक निकायमै यस्ता व्यक्तिहरु रहेको घटना खुल्दै गएका छन् । […]
बाँदर आतंक अचाक्ली भएपछि भारतबाट झिकाइए बाँदर समात्ने शिकारी
खोटाङ । नेपालीको एक पूर्वी पहाडी जिल्लामा बाँदर आतंक अचाक्ली भएपछि बाँदर समात्न माहिर मानिने भारतका शिकारी बोलाइएका छन् । पूर्वी पहाडी जिल्ला खोटाङमा बाँदर आतंक अत्यधिक भएको र धेरै प्रयत्न गर्दा पनि नसकिएपछि भारतबाट शिकारी मगाइएका हुन् । बाँदर समात्न भारतको उत्तरप्रदेशबाट झिकाइएका शिकारी खोटाङ आइपुगेका छन् । खोटाङ आइपुगेका शिकारीलाई जिल्लामा भव्य स्वागत […]
सापट लिएको पैसा लिन बोलाएर महिलामाथि बलात्कार गर्ने प्रहरीका सई पक्राउ
मुगु । जनतालाई सुरक्षा प्रदान गर्ने प्रहरीबाटै समाजमा असुरक्षा उत्पन्न भएका घटना बेलाबेलामा घट्ने गरेका छन् । यस्तै घटना मुगुमा घटेको छ । मुगुमा नेपाल प्रहरीका एक सईले महिलामाथि बलत्कार गरेको खुलेको छ । महिलालाई बलात्कार गरेको आरोपमा नेपाल प प्रहरी नायब निरीक्षक (सई) पक्राउ परेका छन् । ३० वर्षीया एक दलित महिलालाई सापटी लिएको […]
रवि लामिछानेका दाई हरिशरणले खोले रविका खास कुरा
काठमाडौं । रवि लामिछाने अहिलेका चर्चित पत्रकार हुन । उनले पछिल्लो समय विदेशमा रहेका युवाहरुमाझ जुन लोकप्रियता हासिल गरेका छन्, त्यसप्रति धेरै जना चकित छन् । न्यूज २४ टेलिभिजनबाट सिधा कुरा जनतासँग कार्यक्रम चलाउने रविप्रति सामाजिक सञ्जालमा सक्रिय ठूलो जमातको आशा छ । रवि धेरैका आइडल जस्तै बनेका छन् । रविका कतिपय व्यक्तिगत कुरा उठाइए […]
क्यान मेलाको दोस्रो दिन दर्शकको उपस्थिति उत्साहजनक
बुटवल, ४ फागुन । कम्प्युटर एशोसियसन नेपाल महासंघ (क्यान) रुपन्देहीको आयोजानमा स्टार्टअप वाईटेक क्यान ईन्फोटेक सूचना प्रविधिसम्बन्धी प्रर्दशनी बुटवलमा जारी छ । शुक्रबार बाट सुरु भएको क्यान मेलाको शनिवार उल्लेखनिय मात्रामा दर्शहरुले अवलोकन गरेका छन् । शनिवार विदाको दिन भएको कारणले पनि दर्शकहरुले उल्लेखनिय मात्रामा मेलाको अवलोन गरेका आयोजकले जनाएका छन् । शनिवार प्रदेश नम्बर […]
गायक पशुपति शर्माको गीतमाथि ओली सरकारले प्रतिबन्ध, यूट्यूवबाट डिलिट गर्न लगाइयो गीत
काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक पशुपति शर्माको ‘लुट्न सके लुट नेपालमै हो छुट’ बोलको व्यङ्ग्यात्मक गीतले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा खैलाबैला मच्चिएको छ । प्रधानमन्त्री केपी शर्माले ओलीले सुशासनका बारेमा सरकार शून्य सहनशीलता लिएर अघि बढिरहेको बताइरहेका बेला गायक शर्माले नेपालमा भ्रष्टाचार बढिरहेको भावको व्यङ्गात्मक गीत सार्वजनिक गरेपछि प्रधानमन्त्री निवासमा उक्त गीतले तरङ्ग ल्याएको […]
बन्दुकबाट छुटकारा पाउन बन्दुक उठाउनैपर्छ
मैले एकजना कम्युनिस्ट योद्घा विजय घलेको सम्झनामा जनयुद्धको एक वर्षपछि २०५३ साल फागुन १४ र २१ को जनादेश साप्ताहिकमा प्रकाशित संस्मरणात्मक आलेखमा लेखेको थिएँ, ‘त्योे प्यारो !, दृढ र हँसिलो, गोल–गोल मङ्गोल अनुहारसँग पोहोर साल यतिबेला त्यही रगतले लेखिने इतिहासको गीत गाउँदै जनयुद्धको उद्घाटन गर्न तयारी गर्दै थियौँ तर अहिले तिमी भौतिक रूपमा हामीसँग छैनौ […]
बाजुराका ९५ बस्ती यस्तो उच्च जोखिममा
बाजुरा, ४ फागुन । जिल्लाका नौ स्थानीय तहका ९५ बस्ती उच्च जोखिममा रहेका छन् । जिल्ला दैवीप्रकोप उद्धार समितिले विपत् जोखिममा रहेका बस्तीको सूची सार्वजनिक गरिसकेको र तल्काल केन्द्रमा पठाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिएका छन । ती ९५ बस्तीमध्ये सबैभन्दा बढी जोखिममा रहेको त्रिवेणी नगरपालिका र दोस्रोमा बडिमालिका नगरपालिका रहेको […]
सात महिनादेखि श्रीमानको अत्तोपत्तो नपाएपछि कुमाल पीडामा छट्पटाउँदै
स्याङजा । सात महीनादेखि श्रीमान् बेपत्ता भएपछि चापाकोट नगरपालिका–८ स्याङ्जा बस्ने चम्पा कुमाल पीडामा छन । उनका ५३ वर्षीय श्रीमान् प्रेमबहादुर कुमाल गएको भदौदेखि सम्पर्कविहीन छन् । गाउँका युवालाई भर्ती गराउन भारत लैजाने भन्दै घरबाट निस्केका कुमाल अहिलेसम्म परिवारको सम्पर्कमा नआएको श्रीमती चम्पाले पीडा व्यक्त गरे । “आफन्त, साथीभाइ धेरै ठाउँमा खोजीकार्य गरे पनि अहिलेसम्म […]











