भ्रष्टाचार काण्डमा उपराष्ट्रपतिका छोरा दिपेशसँग बयान लिँदै अख्तियार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन आयुक्त राजनारायण पाठकले घुस लिएको प्रकरणमा उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनलगायत विभिन्न व्यक्तित्वसँग बयान लिने तयारी गरेको छ। अख्तियारले उपराष्ट्रपति पुनका छोरा दीपेश र अखिल क्रान्तिकारी नेता कैलाश मगर तथा उक्त प्रकरणमा मुछिएका एक दर्जनभन्दा बढी व्यक्तिसँग बयान लिन लागेको हो। आयोगले पाठकलाई घुस बुझाउने चाँगुनारायणस्थित नेपाल […]

चर्को शुल्क लिएर विद्यार्थी ठगेको भन्दै मेडिकल कलेजका सिइओ र परीक्षा नियन्त्रक गिरफ्तार

पोखरा, २३ फागुन । चर्को शुल्क लिएर विद्यार्थीमाथि ठगी गरेको आरोपमा प्रहरीले गण्डकी मेडिकल कलेजका सिइओ र परीक्षा नियन्त्रकलाई पक्राउ गरेको छ । कलेजका सिइओ सन्तोष खनाल र परीक्षा नियन्त्रक लक्ष्मण शर्मालाई पक्राउ गरेको कास्की प्रहरीले पुष्टि गरेको हो । विद्यार्थीले ठगी मुद्दामा उजुरी गरेपछि बुधबार उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ओमबहादुर […]

पशुपतिमा श्रीमहन्त, थानापति, श्रीदिगम्बर, लालमोहर, नागा र महापुरुष गरी ६ वर्गका साधु

काठमाडौँ, २३ फागुन । महाशिवरात्रीमा पशुपतिनाथको दर्शनमा आएका साधुसन्तलाई आज दक्षिणासहित बिदाइ गरिएको छ । साधुसन्तलाई गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले दक्षिणासहित छुट्टाछुट्टै बिदाइ गरेका हुन् । साधुसन्त नेपाल प्रवेश गरेदेखि नै खाने बस्ने र धुनीको व्यवस्था संस्थान र कोषले गरेका थिए । गुठी संस्थानले श्रीमहन्त, थानापति, श्रीदिगम्बर, लालमोहर, नागा र महापुरुष गरी […]

‘क्यान इन्फोटेक २०१९’ कर्णालीमा हुँदै

सुर्खेत, २३ फागुन । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा शुक्रबारदेखि ‘क्यान इन्फोटेक २०१९’ शुरु हुने भएको छ । कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासङ्घ कर्णाली प्रदेश सुर्खेतले कर्णाली प्रदेशस्तरीय ‘इन्फोटेक मेला’ को आयोजना गर्न लागेको हो । ‘सूचना प्रविधिको विस्तार–डिजिटल कर्णालीको आधार’ भन्ने मूल नारा सार्थक बनाई यस प्रदेशलाई प्रविधिमैत्री र पर्यटकीय आकर्षण केन्द्रका रूपमा विकास […]

Chhaupadi a public importance issue at House of Representatives

Kathmandu, March 6: In the meeting of the House of Representatives on Wednesday, the lawmakers discussed on strict implementation of the law and launch of special campaigns from federal to local levels to end chhaupadi system. Lawmaker Binda Pande presented a proposal at the HoR meeting, making the chhaupadi an issue of public importance. Responding […]

शनि, मनि र दुश्मनीको राप

एकदिन स्वर्गमा बस्दाबस्दै वाक्क दिक्क भएका देवराज इन्द्र माछाको रुप धारण गरी पोखरीमा रमाईलो गर्दै पौडी खेल्दै थिए । त्यतिकैमा माझीहरुले थापेको बल्छीमा इन्द्र परेछन् । बल्छीको तिखो धारले इन्द्रको मुखमा नराम्ररी घाउ बनाएछ । देवता भएका कारण रुप फेर्दै बल्छीबाट बचेर इन्द्र स्वर्गलोकतिर भाग्न सफल भए । माझीहरूले विना कसुर आफुलाई चोट लगाएकोमा क्रुद्ध […]

कसरी भनुँ के सोच्दैछु म, न ससुराली न साली भएपछि

जे सोच्छ होला नि खेतले आली नभएपछि त्यही सोच्छ होला किसानले बाली नभएपछि । हाम्ले जस्तै सोच्छ होला या अलि केही फरक साँच्चै के सोच्छ होला रूखले डाली नभएपछि । सोच्न त सोच्छ होला नसोच्ने पनि पक्कै मनमनै कुनै सुन्दर फुलवारीको माली नभएपछि । जहिल्यै साँझ भरी हुने त्यो भट्टीको गिलासले पनि सोच्नु सोच्छ होला […]

लोक सङ्गीतको जगेर्ना गर्न दोहोरी प्रतियोगिता

रुपन्देही, २२ फागुन । “मौका मिल्दा गीत गाउन झराँै है, गीत सङ्गीतको जगेर्ना गरौँ है” बुटवलमा आयोजित राष्ट्रिय खुला दोहोरी गीत प्रतियोगिता एवं सांस्कृतिक महोत्सवअन्तर्गत मङ्गलबार तेस्रो दिनमा अर्घाखाँचीकी विमला थापा र लमजुङकी प्रिती आलेबीचको दोहोरी लोक सङ्गीतको जगेर्ना गर्नेमा केन्द्रित रह्यो । विमलाको टुक्का सकिएलगत्तै प्रितीले “नलागोस् है दोहोरीलाई खत, सङ्गीत मेरो हो नि […]