While the North Korea-U.S. Summit, running from 27th to 28th February in Hanoi, Vietnam, ended up only remaining “the willingness of the continuous dialogue” and ”optimistic perspective on the friendly relation”, 17,000 youth gathered in major cities of South Korea including Seoul, Busan, Daegu, Gwangju, Daejeon to continue the peace work for inter-Korean reconciliation. On […]
Author: Nonstop Khabar
सुखानीको रगतले भन्छ हामीलाई, सही बाटो हिड्दैछौ कि भुल्यौ दाजुभाइ
‘सुखानीको रगतले भन्छ हामीलाई, सही बाटो हिँड्दैछौ कि भुल्यौ दाजुभाइ !’ छयालीस वर्षअघि झापा र इलामको सीमामा पर्ने सुखानी जङ्गलमा पञ्चायती शासकद्वारा कारागार सार्ने निहुँमा गोली हानी हत्या गरिएका ‘झापा विद्रोह’का पाँच अगुवा क्रान्तिकारीको शहादतको स्मृतिमा रचना गरिएको यो गीतले क्रान्तिको बाटो नभुल्न सन्देश दिइरहेको छ । विसं २०२८ देखि २०३० सम्म झापा जिल्लामा युवा […]
पोखरामा दुई प्याराग्लाइडिङ दुर्घटनामा एकको हातै चुडियो, एक जना रुखमै अड्किए
पोखरा, २१ फागुन । पोखरामा प्याराग्लाइडर दुर्घटना हुँदा आज दुई विदेशी प्याराग्लाइडर घाइते भएका छन् । कास्कीका छुट्टाछुट्टै ठाउँमा दुर्घटनामा परेका विदेशी पाइलटमध्ये एकको अवस्था गम्भीर रहेको बताइएको छ । माछापुच्छ्रे गाउँपालिकाको ठाँटीमा बिजुलीको खम्बामा ठोक्किएर घाइते भएका पोल्याण्डका ३० वर्षीय जानुज कारोलको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनको एउटा हात जलेको बताइएको […]
फोहर विसर्जनस्थल निर्माण र जनता आवास कार्यक्रममा प्रगति
काठमाडौँ, २१ फागुन । सरकारले नुवाकोटको बञ्चरे डाँडामा दीर्घकालीन फोहर विसर्जनस्थल निर्माण शुरु गरेपछि सिसडोलका श्रीराम ढुङ्गानाको खुशीको सीमा नै छ । ककनी गाउँपालिका वडा नम्बर ३ सिसडोलका ढुङ्गाना १३ वर्षदेखिको पीडाबाट मुक्त हुँदैछन । विसं २०६२ मा तीन वर्षका लागि भन्दै सिसडोलमा काठमाडौँ उपत्यकाका १८ स्थानीय तहको फोहर व्यवस्थापन गरिँदै आएको हँुदा उनीहरुलाई दैनिक […]
सरकारी पार्टी र सरकार विरुद्ध लागेको भन्दै प्राईम टेलिभिजनको प्रसारणमा रोक
एजेन्सी । टेलिभिजन प्रसारण अनुगमन सम्वन्धी निकाय “स्वतन्त्र प्रसारण प्राधिकरण”ले सोमबार जाम्बियाको एउटा टेलिभिजनको प्रसारणमा रोक लगाएको छ । निजि क्षेत्रले सञ्चालन गरेको देशको अत्यन्त लोकप्रिय प्राईम टेलिभिजनको प्रसारणमा रोक लगाइएको अधिकारीहरूले बताएका छन् । “गैर व्यवसायीक विषयबस्तु प्रसारण गरेकाले” सो टेलिभिजनको प्रसारणमा रोक लगाउनु परेको उनीहरूले उल्लेख गरेका छन् । सोमबारदेखि ३० दिनसम्म प्रसारण […]
मेडिकल हेलिकोप्टर दुर्घटना हुँदा फेरि पाँच जनाको मृत्यु
एजेन्सी । आपत्कालिन औषधी र चिकित्सकहरू बोकेको हेलिकोप्टर दुर्घटना हुदा इरानमा सोमबार पाँच जनाको मृत्यु भएको छ । हेलिकोप्टरमा सवार सवै जनाको मृत्यु भएको अधिकारीहरूले पुष्टी गरेका छन् । हेलिकोप्टर इरानको दक्षिणपश्चिमी ग्रामिण क्षेत्रमा दुर्घटना भएको हो । गर्भवती महिलालाई आपत्कालिन उपचारका लागि लैजान खटिएको हेलिकोप्टर दुर्घटनामा परेको राज्यद्धारा सञ्चालित इरानी टेलिभिजनले जनाएको छ । […]
भारत र पाकिस्तानबीचको रेल सेवा फेरि सुरु
नयाँ दिल्ली । भारत र पाकिस्तानबीचको विवादका कारण केही दिन अवरुद्ध भएको दुई देश बीचको रेल सेवा सोमबारदेखि फेरी सुरु भएको छ । दुई देशबीचको महत्वपूर्ण सेवाको रूपमा रहेको सम्झौता एक्सप्रेसको सेवा सुरु भएको अधिकारीहरूले जानकारी दिएका हुन् । पछिल्लो दुई देशीय तनावपछि पाकिस्तानको लाहोरदेखि भारतको नयाँ दिल्लीसम्मको रेल सेवा अवरुद्ध भएको थियो । “सम्झौता […]
विमानस्थलको यात्रु बस्ने ठाउँमै एकैसाथ दुर्लभ १५०० कछुवा भेटिए
एजेन्सी । फिलिपिन्सको विमानस्थलमा तस्करहरूले छाडेका झण्डै एक हजार ५०० कछुवा बेबारिसे अवस्थामा फेला परेका छन् । अधिकारीहरूले सोमबार दिएको जानकारी अनुसार टेपले बेरेको अवस्थामा ती कछुवाहरू विमानका यात्रु बस्ने ठाउँमा आइतबार भेटिएको हो । दुर्लभ जीवजन्तुको ओसार पसार तथा बेचविखन गर्नु अवैध हुने भएकाले कारबाहीमा परिने डरले तस्करहरूले छाडेर भागेको अधिकारीहरूको भनाई रहेको छ […]
विकासका नाममा उपत्यकाका प्राचीन सम्पदा नास्ने काम भएको भन्दै उपमेयरकै चेतावनी
काठमाडौं । काठमाडौं दक्षिण एसियाकै पुरानो सहर हो । काठमाडौं उपत्यकाभित्र ७ वटा विश्वसम्पदा सूचीमा सूचीकृत हेरिटेज साइटहरु पनि रहेका छन् । मन्दिरै मन्दिरको सहरका नाममा प्रख्यात लिच्छवी र मल्लकालीन सम्पदाले भरिएको यो पुरानो सहरको उचित संरक्षण भने हुन सकेको छैन । यसै सन्दर्भमा काठमाडौं महानगरपालिकाका पदाधिकारीले नै उपत्यकामा प्राचीन सम्पदा संरक्षण गर्नुपर्ने कुरामा चिन्ता […]
मजदुरका घाँटी रेटेर महल ठड्याउने र नागरिकका मुखमा ताला झुन्ड्याउनेविरुद्ध राजधानीमा यस्तो खबरदारी
काठमाडौं । प्रेसमाथि नियन्त्रण गर्ने कानुन र सञ्चारकर्मीको श्रम शोषण गर्ने मिडिया मालिकका विरुद्ध राजधानीमा प्रदर्शन गरिएको छ । क्रान्तिकारी पत्रकार संगठन, नेपालको अगुवाईमा भएको प्रदर्शनमा सयौ पत्रकार तथा सञ्चारकर्मी, मजदुरहरु सहभागी भएका छन् । नयाँ बानेश्वर चोकबाट सुरु भएर माइतीघर मण्डलामा पुगेको ¥यालीपछि आयोजित कोणसभालाई सम्वोधन गर्दै पत्रकारहरुले नेपालमा श्रमजीवी जनताको जीवन निकै कष्टकर […]











