७८ घुस खाने अख्तियारका पूर्व आयुक्त ७८ लाख धरौटी बुझाएर थुनामुक्त

काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त राजनारायण पाठकसँग विशेष अदालतले माग गरेको ७८ लाख रुपैयाँ धरौटी बुझाएर छुटेका छन्। ७८ लाख रुपैयाँ घुस मागेकाे भिडियाे सार्वजनिक भएपछि अख्तयारबाट राजीनामा दिएका पाठक बुधबार विशेष अदालतमा हाजिर भएका थिए। आजै भएकाे थुनछेक बहसपछि पाठकसँग विशेषले घुष लिएकाे विगाे रकम बराबर ७८ लाख रूपैयाँ धराैटी माग […]

सूर्तीजन्य पदार्थका विरुद्ध ऐन कडाईका साथ लागु गर्न माग

काठमाडौं । सूर्तीजन्य पदार्थका विरुद्ध ऐन–२०६८ लागु गर्न सकिए हजारौं मानिसलाई क्यान्सरलगायत नसर्ने रोगबाट बचाउन सकिने सरोकारवालाहरुले बताएका छन् । बुधबार ललितपुरस्थित् क्वेष्ट ईन्टरनेश्नल कलेजमा क्यान्सर काउन्सिल नेपालले आयोजना गरेको ‘सुर्तीजन्य पदार्थ रोकथाम तथा जनचेतनामूलक’ कार्यक्रममा बोल्दै बरिष्ठ क्यान्सर रोग विशेषज्ञ प्रा.डा. बिष्णुदत्त पौडेलले सरकारले कडाईका साथ उक्त ऐन कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका हुन् । […]

मन्त्री मातृकाले फेरि ढोका थुनेर कर्मचारी कुट्न खोजेपछि उद्योग मन्त्रालयमा हात हालाहाल

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री मातृका यादव र कर्मचारीका नेताबीच कुटाकुट भएको छ । मन्त्री मातृका यादवका निजी सचिव र सेवाग्राहीका रुपमा आएका काँग्रेस निकट नेपाल निजामति कर्मचारी युनियनका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र अधिकारीको समूहबीच मन्लायमै कुटाकुट भएको हाे । आपूर्ति मन्त्री मातृका यादवका निजी सचिवले घूस खाएको आरोप लागेपछि मन्त्रालयमै बबाल मच्चिएको स्रोतले […]

तालमा डुबेर ९ महिना पत्ता नलागेको मान्छे रोबोटले पार्यो फेला

काठमाण्डौ । सोलुखुम्बुको गोक्यो तेश्रो तालमा ९ महिनाअघि डुबेर बेपत्ता भएकामध्ये सुनिल बराइलीको शव भेटिएको छ । विदेशी विशेषज्ञ र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले परिचालन गरेको रोबोटले झण्डै ३५ फिट गहिराइमा शव पहिचान गरेर बाहिर निकालेको सशस्त्र प्रहरी बलका इन्स्पेक्टर पुरुषोत्तम भण्डारीले जानकारी दिए । अब शव भेट्न बाँकी एक जनाको खोजी भैरहेको छ […]

सुष्माले भावुक हुँदै भनिन, गुण्डाहरुले मलाई मार्छन्, यो मेरो अन्तिम पत्रकार सम्मेलन हुनसक्छ’

काठमाडौं । काठमाडौं मल व्यापार संघले मलमा करोडौंको घोटाला भएको कुरा प्रमाणसहित बाहिर ल्याउँदापनि सरकारले अहिलेसम्म छानबिन गरि घोटालामा संलग्नहरुलाई कारबाही नगरेकोमा गुनासो पोखेको छ । संघले बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरि यस्तो गुनासो पोखेको हो । संघकी अध्यक्ष सुष्मा महराले मलमा भएको करोडौंको आर्थिक घोटालाबारे आफूहरुले सुरुवातदेखिनै आवाज उठाएको तर सम्बन्धित […]

बुधवार नेप्सेसँगै कारोबार रकममा सुधार

काठमाडौं, १ जेठ । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) को कारोबार बुधवार १ अर्ब ३३ कराेड नाघेको छ । अाज बढेकाे नेप्सेसँगै कारोबार रकम पनि बढिरहेको हाे । बुधबार कूल १ सय ७२ कम्पनीको ४० लाख ४३ हजार १ सय ५७ कित्ता शेयर खरिद बिक्री भएका छन् । बुधबार नेप्से ०.४२ प्रतिशतले बढेको छ । नेप्से […]

गाडी चलाउने सीप छैन तर सोख जहाज उडाउने !

सन्दर्भ ६५ वर्षअघिको हो । बीपी कोइराला दुई तिहाई जनमत प्राप्त संसदका सर्वाधिक शक्तिशाली प्रधानमन्त्री थिए । चीनको निम्तामा कोइरालाको राजकीय भ्रमण तय भयो । भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुले प्रधानमन्त्री कोइरालालाई चीनमा उठाउने एजेण्डाको फेहरिस्त थमाए । कोइरालालाई नेहरुको शैली पचेन । उनले तत्काल प्रतिवाद गरे– ‘एउटा सार्वभौम मुलुकको प्रधानमन्त्रीले स्वतन्त्र मुलुकको सरकार प्रमुखसँग वार्ता […]

चुरोट सुर्ती नखानेलाइ मात्र छोरीको विवाह गर्ने यी करोडपतिको शर्त

काठमाडाैं । थाइल्याण्डका करोडपति व्यापारी अनोन्त रोथांगले आफ्नी छोरीको विवाहको लागि अनौठो शर्तहरु अगाडि सारेका छन् । छोरीको विवाहको लागि उनले दिएको अनलाइन विज्ञापनका अनुसार, उनको छोरीलाई विवाह गर्ने केटाले ३,१३,५०० डलर नगद तथा उनको व्यवसायमा मालिक बन्ने मौका पाउनेछन् । तर यसका लागि केही शर्तहरु चाहिँ पालना गर्नुपर्ने हुन्छ । सवैभन्दा पहिले त उनको […]

७८ लाख घुस लिएर बदनाम भएका अख्तियार आयुक्त पाठक अदालतमा

काठमाडौं, १ जेठ । ७८ लाख घुस लिएर बदनाम भएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठक विशेष अदालतमा हाजिर भएका छन् । बुधबार विशेष अदालत पुगेका पाठकको विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मीसहित न्यायाधीशहरु द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठको संयुक्त इजलासमा बयान भइरहेको छ । चैत दोस्रो साता पाठकविरुद्ध आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको […]