आज साउन ५, आइतबार तपाईको राशी कस्तो छ ? हेर्नुहोस आफ्नो भाग्य

वि.सं. २०७६ साउन ५ । आइतबार । इ.स. २०१९ जुलाई २१ । ने.सं. ११३९ दिल्लागा । श्रावण कृष्णपक्ष । चतुर्थी, ८:४६ उप्रान्त पञ्चमी । उपप्रा: लक्ष्मीप्रसाद बराल मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) आँटले काम बन्नेछ भने आम्दानीले उत्साह जगाउनेछ। श्रमको उचित मूल्यांकन हुनाले राम्रै प्रतिफल हातलागी हुनेछ। व्यापारमा […]

घरको कोठाभित्र आएर जब बाघ मस्त निद्रामा सुतेको देखियो

एजेन्सी । शुक्रबार भारतको आसाममा एक बाघ मान्छेका घरभित्र सुतेको अवस्थामा भेटिएको छ। उक्त बाघ काजीरंगा राष्ट्रिय निकुन्जबाट भागेको अनुमान गरिएको छ। आसाममा रहेको उक्त निकुन्जमा ठूलो बाढी पसेपछि त्यहाँ हालैका दिनमा ९२ जनवारहरु मरेका थिए। उक्त बाघ ज्यान जोगाउन मानव वस्तीमा पसेको अनुमान गरिएको छ। जब मोतिलाल शुक्रबार घर फर्किए उनले केही अनौठो दृश्य आफ्नो […]

जहाज उड्नै लाग्दा विमानको पखेटामा मान्छे देखिएपछि…

एजेन्सी । नाइजेरियामा विमान उड्न लाग्दा एक व्यक्ति विमानको पखेटामा देखिएपछि विमानको उडान अवरुद्ध भएको छ। शुक्रबार लागोस शहरमा उक्त घटना भएको हो। मुर्टाला मोहम्मद इन्टरनेसनल एयरपोर्टबाट अज्मन एयरको विमान उड्न लागेको थियो। अधिकारीहरुका अनुसार विमान उड्न लाग्दा एक व्यक्ति धावन मार्गमा कुदेर आएका थिए। उनी छेउबाट विमानमा चढेर पखेटासम्म पुगेको अज्मन एयरका पाइलटले बताए। […]

कर्णाली नदीदेखि शौचालय निर्माणसम्म घुस लिने ३ इन्जिनियर १५ लाख घुससहित रंगेहात फन्दामा

काठमाडौँ, ४ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १५ लाख रुपैयाँ घुस लिएको अभियोगमा कर्णाली नदी नियन्त्रण आयोजनाका तीन इञ्जिनीयरलाई पक्राउ गरेको छ। बर्दियाको गेरुवा गाउँपालिकाबाट उनीहरुलाई घुसहित शनिबार पक्राउ गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले पुष्टि गरे। उनका अनुसार इञ्जिनीयरत्रय कमल सिटौला, विश्वेश्वरप्रसाद साह र हरिप्रसाद चौधरीलाई पक्राउ गरिएको हो। उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको […]

भारतीय नागरिक रिहा गर्न भारतद्वारा इरानलाई आग्रह

नयाँ दिल्ली, ४ साउन । बेलायती ट्याङ्करसँगै नियन्त्रणमा लिइएका भारतीय नागरिकलाई रिहा गर्न नयाँ दिल्लीले इरानसँग आग्रह गरेको छ । इरानी सामुद्रिक गार्डले बेलायती ध्वजाबहाक ट्याङ्करलाई हर्मुज क्षेत्रबाट नियन्त्रणमा लिने क्रममा इन्धन बोक्ने उक्त जहाजमा कार्यरत १८ भारतीयसहित अन्य कर्मचारीलाई पनि सुरक्षा नियन्त्रणमा लिइएको भारतीय अधिकारीले दावी गरेका छन् । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीश […]

गद्दाफीका प्रिय पात्र पूर्व प्रधानमन्त्री मौमदी जेलमुक्त

त्रिपोली, लिविया, ४ साउन । लिवियामा लामो समयसम्म राष्ट्रपति बनी सन् २०११ मा जनआन्दोलनको बलमा अपदस्थ शासक मोहमर गद्दाफी युगका अन्तिम प्रधानमन्त्री बग्दादी अल–मोहमौदीलाई स्वास्थ्यको कारण जेलमुक्त गरिएको अधिकारीले जनाएका छन् । मौमदीसहित आठ जनालाई लिवियाली जनताको आन्दोलनमा अन्धाधुन्ध बल प्रयोग गरी सयौँ नागरिकको ज्यान लिएको आरोपमा मृत्युदण्डको सजायँ तोकिएको थियो ।उनी चार बर्षदेखि लिवियाली […]

चीनको केन्द्रीय व्यवसायको खुद नाफा ८.६ प्रतिशतले वृद्धि

बेइजिङ, ४ साउन। सन् २०१९ कोे पहिलो छ महिनामा चीनको केन्द्रीय व्यवसायको आम्दानी गत वर्षको सोही अवधिको तुलनामा करिब छ प्रतिशतले वृद्धि भएको चीनको राज्य परिषद् राष्ट्रिय सम्पत्ति निगरानी समिति सम्वद्ध अधिकारीले जनाएका छन् । यस अवधिमा उक्त शीर्षक अन्तर्गत खुद नाफा ८.६ प्रतिशतले वृद्धि भएको चीनले जनाएको छ । चीनको केन्द्रीय व्यवसायको आर्थिक सञ्चालन […]

दिल्लीकी पूर्व मुख्यमन्त्री शिला दीक्षितको निधन

नयाँ दिल्ली, ४ साउन । भारतको राजधानीसमेत रहेको नयाँ दिल्ली राज्यका पूर्व मुख्यमन्त्री शिला दीक्षितको शनिबार निधन भएको छ । उनी ८१ बर्षको थिईन । दीक्षितको पारिवारिक श्रोतका अनुसार भारतीय कङ्ग्रेसको तर्फबाट दिल्लीको मुख्यमन्त्रीका रूपमा १५ बर्ष नेतृत्व सम्हालेकी उनको एक नीजि अस्पतालमा उपचारका क्रममा शनिबार दिउसो ३ः५५ बजे निधन भएको अस्पतालले जानकारी दिएको बताइएको […]

पशुबलि रोक्न माग गर्दै शान्ति पदयात्रा

कलैया, ४ साउन । पशुबलिको विरोधमा बाराको कलैयामा आज शान्ति पदयात्रा निकालिएको छ । ‘मलाई बाँच्न देउ, पशुबलि बन्द गर’ प्लेकार्ड बोकेर उक्त पदयात्रा निकालिएको थियो । बारा महिला विकास मञ्च र पशु कल्याण सङ्घ नेपालको सहकार्यमा निकालिएको शान्ति पदयात्रा विभिन्न स्थान परिक्रमा गरी धर्मशालामा कोणसभामा परिणत भएको थियो । कार्यक्रममा पशु कल्याण सङ्घ नेपालका […]

युएइमा बेचिएका युवाको दर्दनाक कथा

काठमाडौँ, ४ साउन । सामान्यतः मातृभूमि छाडेर वैदेशिक रोजगारीका लागि कोही पनि परदेशिन चाहँदैन । बेरोजगारीको चर्को समस्याले दैनिक जीवन नै धान्न कष्ट परेपछि बाध्यता बनिदिन्छ परदेशीनलाई । परिवारको साथ छाडेर मरुभूमिमा ‘पैसा टिप्न’ दौडिने समूह उत्तिकै छ । त्रिभूवन अन्तरराष्ट्रिय विमानस्थलबाट हरेक दिन एक हजारबढी युवा सुन्दर भविष्यको खोजीमा विदेशिन्छन् । कोही असाध्यै कष्टका […]